काठमाडौँ । बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका-१० र ११ मा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ । विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ...
काठमाडौँ । काठमाडौँ उपत्यकामा अब एउटा कम्पनीको खाली एलपी ग्यास सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर सोही मूल्यमा साट्न पाइने भएको छ । हालै आएको बाढीका कारण एलपी ग्यासको आपूर्ति प्रणाली प्रभावि...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले काठमाडौँ उपत्यकामा जुनसुकै कम्पनीको सिलिन्डर साटेर एलपी ग्यास उपलब्ध गराउन निर्देशन दिएकी छन्। बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भ...
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३ सय ६५ पुगेको छ । नेपाल प्रहरीले बुधबार बिहान ८ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परी मृत्यु भएका १ हजार ३...
काठमाडौँ । बाढीबाट पिडितलाई फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद ३० लाख ६ सय ६५ रुपैया रकम सहयोग गरेको छ । बाढी प्रभावित नागरिकको उद्दार, राहत र पुर्नस्थापनामा सहयोग गर्ने ...
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा मंगलबार नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनअगाडि आयोजित स्मृति सभामा विवादित पृष्ठभूमिका दुई धर्मगुरुको उपस्थितिले प्रश्न उठाएको छ । ...
काठमाडौँ । सिरहामा सशस्त्र प्रहरीले १५७ किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको मोबाइल गस्ती टोलीले औरही गाउँपालिका-४ इट्टाट...
काठमाडौँ । जापानको फुकुओका सहरमा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या गरेको आरोपमा तीन नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत २८ ...
काठमाडौँ । आज भदौ २३ ! अर्थात जेन-जी आन्दोलन दिवस । जेन-जी आन्दोलनको एक वर्ष बितिसकेको छ । एक वर्षको अवधिमा धेरै कुरा परिवर्तन भइसकेका छन् । समयले धेरै कुरा बदलिसकेको छ । अहिले सडकमा देखिएका धुवाँ...
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि चीन सरकारले पठाएको चौथो चरणको आपतकालीन राहत सामग्री नेपाल आइपुगेको छ । भदौ १० गते नेपाल–चीन सीमाक्षेत्र हुँदै प्रवेश गरेको हिमबाढीले रसुवा...
काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका-५ रोङ्गास्थित रसुवा भोटेकोशी जलविद्युत् आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। नेपाली सेनाका अनुसार ड्रोन प्रयोग गरी खोज तथा उद्धार गर्ने क्रममा टनेलभित्र एक ...
काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजा सङ्क्रमणविरुद्धको खोप पठाएको छ । मन्त्रालयले (आज ) मंगल...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सहिदले देखेको सपना पुरा गर्ने गरि देश बनाउने काममा निरन्तर लागि परेको बताए । जेनजी सहिद दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले आफू र ...
काठमाडौँ । सशस्त्र प्रहरीको सूचनाका आधारमा ललितपुर प्रहरीले १ लाख ५ हजार ५३० पिस प्रतिबन्धित लागुऔषध ट्रामाडोलसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार ललितपुरको भोलढोकाबाट स्कुटरमा प्लास्टिक...
काठमाडौँ । एनभीएलको टिकट बिक्रीबाट संकलित रकम ५ लाख ९० हजार १ सय ५० रुपैयाँ बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । केडिया ग्रुपको आयोजना भइरहेको एक्सट्रिम इन...
काठमाडौँ । जेनजी सहिद स्मृति दिवस कार्यक्रममा ‘बोल्न देऊ’ भन्दै विरोध जनाएका जेनजी आन्दोलनका घाइते पवन खड्का पक्राउ परेका छन्। काठमाडौँको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पुरानो...
चितवन । चितवन कारागारका कैदीबन्दीहरूले भोटेकोशी बाढीप्रभावित परिवारका लागि आर्थिक सहयोग तथा श्रमदान गरी राहत सामग्री उपलब्ध गराएका छन्। कैदीबन्दीहरूले आपसमा १०० देखि दुई हजारसम्म नगद संकलन गर्नुका ...
काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ५० लाख सहयोग प्रदान गरेको छ । उक्त रकम नाइ...
काठमाडौँ । एक्सिस ब्यान्डले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि सांगीतिक कार्यक्रममार्फत चार लाख ९ हजार ६ सय ३७ रुपैयाँ सहयोग गरेको छ। पीआरभी इन्टरटेन्मेन्टको आयोजनामा त्रिसरा ...
काठमाडौँ । छैठौँ मिस्टर काठमाडौँ बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप-२०८३ अन्तर्गत महिला बडीबिल्डिङतर्फ रिपु घर्तीले उपाधि जितेकी छिन् । काठमाडौँ बडीबिल्डिङ एन्ड फिटनेस एसोसिएसनको आयोजनामा...
काठमाडौँ । भोटेकोशी बाढीको १३औँ दिन नुवाकोटमा बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै काठमाडौँ सुनचाँदी व्यवसायी संघले श्रद्धाञ्जली कार्...
काठमाडौँ । मकवानपुरमा प्रहरीले १६२ किलो ७९४ ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका-९ भाबरस्थित भित्री सडकखण्डमा मंगलबार बिहान चेकजाँचका क्रममा उक्त परिमाणको गाँजा बरामद भएको प्रह...
काठमाडौँ । रसुवा-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा नेपाल इन्जिनियरिङ कलेजले शोकसभा आयोजना गरेको छ । राष्ट्रिय शोकका अवसरमा आयोजित सभामा कलेज परि...
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले १ करोड १ लाख सहयोग गरेको छ। बाढीका कारण रसुवा, नुवाकोटको त्रिशूली तथा द...