समाचार

राजीनामापछि भावुक हुँदै मन्त्रालयबाट बाहिरिइन् आपूर्तिमन्त्री गौरीकुमारी यादव
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र २५, २०८३

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव राजीनामा दिएपछि भावुक हुँदै मन्त्रालयबाट बाहिरिएकी छन् । इन्धन तथा एलपी ग्यासको आपूर्ति सहज बनाउन नसकेको तथा ग्यास उद्योगीलाई ‘पाता कस्ने’...

आपूर्ति मन्त्री गौरी कुमारी यादवले दिइन् पदबाट राजीनामा
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र २५, २०८३

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । ग्यास उद्योगीलाई ‘पाता कस्नुपर्ने’ भन्दै दिएको विवादित अभिव्यक्तिपछि आलोचनामा परेकी यादवले बिहीबार प्रधानमन्...

१२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाइने
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र २५, २०८३

काठमाडौँ । सरकारले देशका १२ वटा संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण तथा क्षमता विस्तार गर्ने भएको छ। हालैको भोटेकोशी बाढीपछि ठूलो सङ्ख्यामा श...

विपद् उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी रकम जम्मा
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र २५, २०८३

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ बराबरको रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार बिहान ९ बजेसम्म विभिन...

१७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र २५, २०८३

काठमाडौँ । वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको नुवाकोट-धुन्चे सडक १७ घण्टापछि खुलेको छ। नुवाकोटको बेत्रावती हुँदै रसुवाको स्याफ्रुबेँसी र धुन्चे जोड्ने सडक बाढीपछि मुख्य मार्ग अवरुद्ध हुँदा वै...

ग्यास नपाएको बिरोधमा विद्यार्थीहरूले सडकमै दाउरा बालेर पकाए खाना
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र २५, २०८३

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएपछि अखिल क्रान्तिकारीका विद्यार्थीहरूले काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस अगाडि सडकमा दाउरा बालेर खाना पकाएका छन् । ...

ग्यास उद्योगको ‘लाइसेन्स खारेज’ गरिने चेतावनी पछि सरकार र उद्योगीबीच चर्कियो विवाद
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र २५, २०८३

काठमाडौँ । भोटेकोशी-त्रिशूलीमा आएको बाढीपछि पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति असहज बन्दै गएको छ । आपूर्ति सहज बनाउन सरकारले दबाब बढाएपछ...

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३७२ पुग्यो, ४ हजार भन्दा बढी अझै बेपत्ता
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र २५, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुने संख्या १ हजार ३ सय ७२ पुगेको छ । जनाको शव फेला परेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बिहीबार बिहान ०८ बजे सम्म १ हजा...

यशोदा ग्रुपद्वारा बाढी प्रभावितका लागि साढे ३ करोड सहयोग
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र २५, २०८३

काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि यशोदा ग्रुपले ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । यशोदा फुड्स प्रालि र श्रीराम टोबाकोले संयुक्त रूपमा उक्त रकम प्रधानम...

नेपाल एसबिआई बैंकद्वारा बाढीपिडितको लागि १ करोड ३१ लाख सहयोग
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र २५, २०८३

काठमाडौँ । नेपाल एसबिआई बैंकले बाढी प्रभावित व्यक्ति तथा समुदायको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका कर्मचारीहरूको स्वेच्छिक सहयोगसहित...

चट्याङ लागेर एक जनाको मृत्यु, दुई गम्भीर घाइते
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र २५, २०८३

काठमाडौँ । संखुवासभाको पाँचखपन नगरपालिका-८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। गएराति हुरीवर्षासँगै परेको चट्याङ लागेर अलैँची भट्टीमा अलैँची केलाउँदै गर...

गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्तिप्रति पत्रकार महासंघ अध्यक्ष शर्माको आपत्ति
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र २५, २०८३

काठमाडौँ । जेनजी शहीद दिवसका अवसरमा पत्रकारलाई लक्षित गर्दै गृहमन्त्री सुधन गुरुङले दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले आपत्ति जनाएकी छन् । जेनजी विद्रोह...

धादिङको थाक्रेमा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध, वैकल्पिक सडकमा सवारीको चाप
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र २५, २०८३

धादिङ । धादिङको थाक्रे गाउँपालिका-७, सोप्याङखोलामा पहिरो खस्दा त्रिभुवन राजपथअन्तर्गत काठमाडौँ-हेटौडा सडकखण्ड अवरुद्ध भएको छ । बुधबार राति करिब ९ बजे खसेको पहिरोका कारण सडकको दुवैतर्फको आवागमन ठप्प भए...

देवीघाटमा ‘एक्रो ब्रिज’ निर्माण सम्पन्न, आजदेखि पैदल आवागमन खुल्ला गरिने
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र २५, २०८३

नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि यातायात सम्पर्कविहीन बनेको नुवाकोटको देवीघाटमा नेपाली सेनाले एक्रो ब्रिज निर्माण सम्पन्न गरेको छ । यातायात आवागमन सहज बनाउने उद्देश्यले...

‘विपद् कोष छोयो कि सिस्नु लाग्छ, यो अवस्था हटाइदिनुस्’- डा. धर्मराज उप्रेती
राजेन्द्र भट्ट    | बुधबार, भाद्र २४, २०८३

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अन्तरदेशीय पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन 'सबैका लागि पूर्वसूचना' सम्बन्धी रोडम्याप तयार पारेको छ। अर्थसमितिको बैठकमा सांसदहरूल...

ग्यास अभावविरुद्ध खाली सिलिन्डर बोकेर अखिल क्रान्तिकारीद्वारा सिंहदरबार दक्षिण गेटमा प्रदर्शन
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र २४, २०८३

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न माग गर्दै नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बुधबार काठमाडौँको सिंहदरबार दक्षिण गेटमा खाली ग्यास सिलिन्डर बोकेर प्रदर्शन गरे...

धनकुटाबाट १ हजार २४० किलो गाँजा बरामद
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र २४, २०८३

धनकुटा । धनकुटाबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले साँगुरीगढी गाउँपालिका-७ फेदीबाट करिब १ हजार २ सय ४० किलो ६ सय ग्राम गाँजा बरामद गरेको हो । मंगलबार राति प्रहरी चौकी ...

भदौ १० को विपत्ति ‘प्राकृतिक होइन, जलवायु अन्याय हो’: रवि लामिछाने
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र २४, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ १० गते आएको विनाशकारी विपत्तिमा ज्यान गुमाएका नागरिकलाई केवल प्राकृतिक विपत्तिका मृतकका रूपमा हेर्न नहुने बताएका छन् । बुधबा...

आयोनको नयाँ इलेक्ट्रिक ह्याचब्याक ‘युटी’अब चाँडै नेपाल भित्रिँदै
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र २४, २०८३

काठमाडौँ । नेपालमा आयोनको आधिकारिक वितरक सीजी मोटर्सले नयाँ इलेक्ट्रिक ह्याचब्याक ‘आयोन युटी’ नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ। कम्पनीले आफ्नो विद्युतीय सवारीसाधनको लाइनअप विस्तार गर्दै आयोन...

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा लिएको आरोपमा अनुसन्धान अधिकृतविरुद्ध मुद्दा दायर
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र २४, २०८३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद केसीविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्र पेस गर...

आठौँ माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र २४, २०८३

काठमाडौँ । म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा आठौँ माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा तीन विधामा गरी ४४ टोलीको सहभागिता रहने माफक...

महालक्षमी विकास बैंक ‘आइएसओ ९००१-२०१५’ बाट तेस्रो पटक प्रमाणित
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र २४, २०८३

काठमाडौँ । महालक्ष्मी विकास बैंक अन्तराष्ट्रिय स्तरमा मान्यता 'आइएसओ ९००१-२०१५' बाट लगातार तेस्रो पटक प्रमाणित भएको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब...

व्यवसायीले मानेनन् मन्त्रीको निर्देशन : फरक ब्रान्डका सिलिन्डरसँग ग्यास नसाट्ने अडान
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र २४, २०८३

काठमाडौँ । भोटेकोशी बाढीका कारण काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति प्रणाली प्रभावित भएपछि सरकारले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन अघि सारेको सिलिन्डर साटासाटको व्यवस्था ग्यास व्यवसायीहरू...

शहीदका सालिकको अनुहार नमिलेपछि जेनजी स्मृति पार्कको अनावरण स्थगित
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र २४, २०८३

काठमाडौँ । ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको ‘जेनजी स्मृति पार्क’को अनावरण स्थगित भएको छ। जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा निर्माण गरिएको पार्कमा राखिएका शहीदका सालिक...

×