समाचार

भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च दिने सरकारको निर्णय
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २८, २०८३

काठमाडौँ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्म मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने निर्णय गरेको छ। सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाका अनुसार गत बिहीबार ब...

पशुपतिमा तीजको तयारी पूरा: भोलि बिहान ३ बजेदेखि चारै ढोका खोलिने
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २८, २०८३

काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै वटा ढोका सोमबार बिहान ३ बजेदेखि खुला गरिने भएको छ । तीजका दिन पशुपतिनाथमा आउने व्रतालु तथा दर्शनार्थीको भीडलाई व्यवस्थित गर्दै सहज र सुरक्षित ...

गोरखामा अटो दुर्घटना हुँदा चार जना घाइते
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २८, २०८३

गोरखा । गोरखाको पालुङटार नगरपालिका-४ छापथोकस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन् । आइतबार बिहान करिब साढे ९ बजे बडडाँडाबाट ठाँटीपोखरीतर्फ जाँदै गरेको ग १ प्र ०३-००१ ह ०२१...

सहरी बाढी नियन्त्रण गर्न महानगरको ‘रिचार्ज काठमाडौँ’ अभियान
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २८, २०८३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान सञ्चालन गर्ने भएको छ । महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आइतबार काठमाडौं महान...

वाइसीएलले थाल्यो बाढीपीडितका लागि अस्थायी आवास निर्माण
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २८, २०८३

काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा सुरुवातदेखि नै उद्धार तथा राहतमा सक्रिय वाइसीएल नेपालले प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण थालेको छ। वाइसीएलले बाढी प्रभावित क्षेत्रमा करिब ६०० स्वयंसेवक...

प्रधान सेनापति सिग्देल एक साताका लागि चीन प्रस्थान
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २८, २०८३

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन्। चीन सरकारको औपचारिक निमन्त्रणामा प्रधान सेनापति सिग्देल आज एक साताका लागि चीन प्रस्थान गरेका हुन् । सेप्टेम्बर १३ देखि १९ सम्म हुने...

रुकुमपश्चिममा जीप दुर्घटना : मृतक २ जनाकै सनाखत, घाइते उद्धार गर्न हेलिकप्टर माग
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २८, २०८३

काठमाडौँ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ कोटाङबाट सिम्लीफर्क आउँदै गरेको जिप दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत भएको छ। मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-रुघाका चालक सुन्दर खड्का मगर र स...

भोटेकोशी बाढी : मृतक संख्या १ हजार ३८६ पुग्यो, ४ हजार भन्दा बढी अझै बेपत्ता
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २८, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुने संख्या १ हजार ३ सय ८६ पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार आइतबार बिहान ८ बजे सम्म १ हजार ३ सय ८६ जनाको शव फेला पर...

रुकुमपश्चिममा जीप दुर्घटना, चालकसहित दुई जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २८, २०८३

रुकुमपश्चिम । रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान सानीभेरी गाउँपालिका-६ कोटबाट खलंगातर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको डबल क्याप जीप दुर्घटनामा परेको हो ...

महिलाले सडक पेटीमा बच्चा जन्माएको घटनापछि गजेन्द्र नारायण सिंह अस्पतालले हटायो ६ जना कर्मचारी
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र २६, २०८३

राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालले आफ्ना ६ जना कर्मचारीलाई कामबाट हटाइएको छ । बुधबार राती प्रसुतीका लागि आएकी एक महिलालाई अस्पतालका कर्मचारीले भर्ना नलिएको र सडकमै बच्चा ...

संस्कृतिलाई सिनियर ब्वाइज, निस्टलाई गल्र्स र डाफोडिललाई जुनियर ब्वाइजको उपाधि
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र २६, २०८३

काठमाडौँ । संस्कृति इन्टरनेसनल स्कुल, निस्ट र डाफोडिलले प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । बूढानीलकण्ठस्थित आयोजक इम्पेरियल वल्र्ड स्कुलको कोर्टमा शुक्रबार भएको प्रतियोगिताम...

धान्नै नसक्ने जलवायु सङ्कटको भार: धनी राष्ट्रका कारण मूल्य चुकाउँदै नेपाल
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र २६, २०८३

नेपालमा विनाशकारी बाढीले ध्वस्त पारेका व्यापारिक मार्गहरूको पुनर्निर्माण कार्य सुरु भएको छ। यसअन्तर्गत तादी नदीमा एउटा नयाँ पुल निर्माण गरिएको छ, जसलाई नेपाली सेनाले “आशाको पुल” नाम दिएको छ। नेपाललाई...

‘ग्रिन आर्मी’ विरुद्ध सर्वोच्च अदालतमा रिट, दर्ता खारेजीको माग
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र २६, २०८३

काठमाडौँ । ‘ग्रिन आर्मी नेपाल’ विरुद्ध शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । रसुवागढीमा आएको बाढीपछि प्रभावितको उद्धार तथा राहतमा खटिएको ग्रिन आर्मीले नेपाली सेनाको जस्तै पोसाक, दर्जा र च...

टिपटप र दूध सागर स्वीट्समा खाद्य विभागको छापा, गुणस्तर सुधार गर्न निर्देशन
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र २६, २०८३

काठमाडौँ । कुशे औँसी पर्वलाई लक्षित गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागसहितको टोलीले काठमाडौँका विभिन्न मिठाई पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तरमा कमजो...

नेपाल औषधि लिमिटेडको अध्यक्षमा पुनः यज्ञप्रसाद न्यौपाने नियुक्त
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र २६, २०८३

काठमाडौँ । सरकारले नेपाल औषधि लिमिटेडको रिक्त अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपानेलाई पुनः नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल औष...

पाँचथरको मिक्लाजुङमा श्रीमानको हत्या आरोपमा श्रीमती र छोरा पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र २६, २०८३

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक व्यक्तिको हत्या गरेको आरोपमा प्रहरीले आमा-छोरालाई पक्राउ गरेको छ । मिक्लाजुङ गाउँपालिका-३ का इन्द्रकुमार दमाईंको हत्या गरेको आरोपमा उनकी ४३ वर्षीया श्रीमती ...

ग्यासको कालोबजारी गरेको आरोपमा मूलपानीस्थित ‘अनिल खाद्य’ किरानालाई ३ लाख रुपैयाँ जरिवाना
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र २६, २०८३

काठमाडौँ । एलपी ग्यासको अभावलाई मौका छोपेर उपभोक्तासँग चर्को मूल्य असुल्ने व्यवसायीमाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही थालेको छ । विभागको अनुगमन टोलीले काठमाडौँको मूलपानीस्थित ब...

भोटेकोशी बाढी अपडेट : मृतकको संख्या १ हजार ३८३ पुग्यो
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र २६, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुने संख्या १ हजार ३ सय ८३ पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार बिहान ८ बजे सम्म १ हजार ३ सय ८३ जनाको शव फेला ...

आईविवी नेपालले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र २६, २०८३

काठमाडौँ । नेपालमा अष्ट्रेलियन ब्रान्ड आईविवीका डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रालिले भोटेकोशी बाढीपीडितको राहतका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्...

७२ घण्टामै बन्यो तादी खोला पुल, जोडियो रसुवासँगको ‘लाइफलाइन’
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र २६, २०८३

काठमाडौँ । भोटेकोशीमा आएको भीषण हिमबाढीका कारण अवरुद्ध रसुवाको सडक सम्पर्क पुनः जोडिएको छ । नेपाली सेनाले नुवाकोटको तादी खोलामाथि ७२ घण्टाको ‘रनिङ टाइम’मा बेलिब्रिज निर्माण गरेपछि गल्छी-देवीघाट-त्रिशू...

भरतपुरको वसन्तचोकमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र २६, २०८३

भरतपुर । चितवनको भरतपुर महानगरपालिका-९ वसन्तचोकमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । आगलागीपछि कारभित्र एक जना व्यक्ति जलेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । मृतकको ...

केएफसी र पिज्जा हटले गर्यो बाढीपीडितलाई ३१ लाख सहयोग
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र २५, २०८३

काठमाडौँ । नेपालमा केएफसी र पिज्जा हट सञ्चालन गरिरहेको देवयानी इन्टरनेशनलले भोटेकोशी बाढीपीडितका लागि ३१ लाख रूपैया सहयोग गरेको छ । बिहीबार कम्पनीको तर्फबाट उक्त्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो...

नयाँ उद्योगमन्त्रीमा सांसद दीपककुमार साह सिफारिस
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र २५, २०८३

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सुनसरी–४ का सांसद दीपककुमार साहलाई नयाँ उद्योगमन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् । उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त रहेको ...

२५ सय रुपैयाँ नहुँदा अस्पतालले हप्काएर निकालिदियो, मध्यरातमा फुटपाथमै सुत्केरी भईन वविता
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र २५, २०८३

राजविराज । प्रसव पीडाले छट्पटाइरहेकी एक विपन्न महिलालाई उपचारका लागि पुगेको सरकारी अस्पतालले पैसा पैसा तिर्न नसकेको भन्दै भर्ना लिन नमानेपछि उनले अस्पतालकै अगाडिको फुटपाथमा बच्चा जन्माउनुपरेको घटनाले ...

×