समाचार

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ३१, २०८३

लमजुङ । लगातार भइरहेको वर्षाका कारण लमजुङस्थित मस्र्याङ्दी नदीमा पानीको बहाव बढेको छ।भकुण्डेबेँसीस्थित मर्स्याङ्दी जलमापन केन्द्रका अनुसार नदीको जलसतह अहिले ८.२४ मिटर आसपास पुगेको छ। उक्त केन्द्रले...

मोटरसाइकलको तेल ट्यांकीमा चरेश लुकाएर तस्करी, भारतीय नागरिक पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ३१, २०८३

काठमाडौँ । पर्साको वीरगञ्ज महानगरपालिका-१७ अलौबाट सशस्त्र प्रहरीले करिब ९ किलो ५ सय ग्राम चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोली...

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ३१, २०८३

काठमाडौँ । सर्वोच्च अदालतको मुद्दा फाँटमा मंगलबार राति आगलागी भएको छ । सर्वोच्च अदालतको नयाँ भवनको भुइँ तलामा रहेको मुद्दा फाँट नम्बर २० र २१ मा आगलागी भएको हो । आगलागी भएको देखिएपछि बुधबार बिहान तत्क...

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या १ हजार ४०३ पुग्यो
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ३१, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ४ सय ३ जना पुगेको छ । प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार बुधबार बिहान ८ बजे सम्म १ हजार ४ सय ३ जनाको शव फेला परे...

माइतीघरमा रातको समयमा टेन्ट टाँगेर धर्ना बस्न नपाइने, प्रहरीले हटायो आन्दोलनकारीका टेन्ट
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ३१, २०८३

काठमाडौँ । काठमाडौँको माइतीघर मण्डला परिसरमा महिनौँदेखि रातको समयमा टेन्ट टाँगेर धर्ना बस्दै आएका आन्दोलनकारीलाई प्रहरीले हटाएको छ । रातको समयमा टेन्ट टाँगेर नबस्न प्रहरीले गरेको आग्रह अटेर गरेपछि बुध...

बैतडीमा जिप दुर्घटना हुँदा २० जना घाइते, १३ जनाको डडेल्धुरा अस्पतालमा उपचार हुँदै
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ३१, २०८३

बैतडी । बैतडीको मेलौली नगरपालिका–१ बुढाकाफलकोटमा जिप दुर्घटना हुँदा २० जना घाइते भएका छन् । मंगलबार साँझ मेलौलीबाट झुसिल बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ६३० नम्बरको जिप दुर्घटनामा परे...

मुगुमा तीन घण्टाभित्र दुईपटक भूकम्प, दुवै धक्का ४ म्याग्निच्युडभन्दा माथि
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ३१, २०८३

गमगडी । मुगु जिल्लालाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान तीन घण्टाभित्र दुईपटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १ बजेर ५१ मिनेटमा मुगुको आसपास केन्द्रबि...

भोटेकोशी बाढी कभरेज: ‘न्युजरुम सेफ्टी ग्याप’ फेरि छताछुल्ल!
राजेन्द्र भट्ट    | मंगलबार, भाद्र ३०, २०८३

एजेन्सी।  उत्तरी नेपालको रसुवा जिल्लामा भोटेकोशी नदीले मच्चाएको विनाशबीच काठमाडौँकी टेलिभिजन पत्रकार ममिता भण्डारीलाई एक असहाय पिताले घण्टौँसम्म पछ्याइरहे। बाढीको लेदोले भरेको जलविद्युत् सुरुङभित्र पु...

सेवाग्राहीसँग २ लाख घुस लिएको आरोपमा विद्यालय व्यवस्थापन समितिका सदस्यविरुद्ध मुद्दा
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ३०, २०८३

काठमाडौँ । कैलालीको गौरीगंगा नगरपालिका-४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्...

मकवानपुरमा ईभी दुर्घटनाः ४ जनाको मृत्यु, ४ गम्भीर घाइते
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ३०, २०८३

काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ स्थित महालक्ष्मी खोला नजिकै इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंँबाट हेटौँडातर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ज ०७२० नम्बरको इभी ...

किस्पाङ गाउँपालिका अध्यक्ष तामाङमाथि बैंकिङ कसुर र ठगीका १० मुद्दामा अनुसन्धान गरिदै
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ३०, २०८३

काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङविरुद्ध बैंकिङ कसुर तथा ठगीसम्बन्धी १० वटा मुद्दा रहेको खुलेको छ । सोमबार सिंहदरबारमा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री ...

भोटेकोशी बाढीपीडितलाई शिक्षा तथा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालद्वारा राहत वितरण
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ३०, २०८३

काठमाडौँ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाहरूले राहत अभियानलाई निरन्तरता दिएका छन् । ...

भारतबाट ल्याइएको पेट्रोल चोरी गरेको आशंकामा भैरहवामा दुई ट्याङ्कर नियन्त्रण
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ३०, २०८३

भैरहवा । भारतबाट रुपन्देहीको भलवारी डिपोका लागि ल्याइएको पेट्रोलियम पदार्थ चोरी गर्न खोजिएको आशंकामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मंगलबार...

नेपालीलाई जुवा खेलाएको आरोपमा गरुड क्यासिनोबाट ११ जना पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ३०, २०८३

काठमाडौँ । नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ परेका छन् । बूढानीलकण्ठ नगरपालिका-१ तौलुङस्थित गरुड क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ परेका...

रास्वपाको ‘केन्द्रीय सदस्य हुँ’ भन्दै सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ३०, २०८३

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भन्दै सरकारी कार्यालय तथा विभिन्न संघसंस्थामा धाकधम्की दिएको आरोपमा झापाका सुजन विश्वकर्म...

छोरी भन्ने ठानेर आमालाई अश्लील म्यासेज पठाउँदा जेल गए अशोक सुवेदी
मदन ढुङ्गाना    | मंगलबार, भाद्र ३०, २०८३

काठमाडौँ । बबिता चौधरी (नाम परिवर्तन) पेसाले एक स्वास्थ्यकर्मी हुन् । सुनसरीमा काम गर्ने उनको उमेर करिब ४५ वर्ष भयो । उनी दैनिक रूपमा कार्यालय जाने, घर फर्केर आफ्नो नियमित काम गर्ने गर्दथिन् । गत ज...

किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ बैंकिङ कसुरसम्बन्धी मुद्दामा सिंहदरबार गेटबाट पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २९, २०८३

काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका छन् । प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद् प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग राहत, उद्धार...

लालबकैया खोलामा बग्दै आएको २७.४७ क्युबिक फिट सालको काठ बरामद
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २९, २०८३

रौतहट । डिभिजन वन कार्यालय रौतहटको टोलीले लालबकैया खोलाबाट अवैध रूपमा बग्दै आएको ठूलो परिमाणको साल जातको काठ बरामद गरेको छ । वन कर्मचारी तथा सुरक्षाकर्मीको संयुक्त गस्ती टोलीले बुधबार राति लालबकैया खो...

दीपक सुनार हत्या प्रकरण : अश्लील म्यासेजबाट खुल्यो ६ वर्षको प्रेम सम्बन्ध र हत्याको रहस्य 
मदन ढुङ्गाना    | सोमबार, भाद्र २९, २०८३

काठमाडौँ । गत असार २२ गते अपराह्न करिब २ बजेको समय । कैलालीको टीकापुर नगरपालिका-३ स्थित अमरावती जंगल प्रवेश गर्ने बाटो नजिकैको क्षेत्र । स्थानीय गोठालाहरू उक्त स्थानमा पुग्दा बाटोको छेवैमा तारबार लागे...

काभ्रेका महिलाले तीजको खर्च कटाएर बाढीपीडितलाई १ लाख ६ हजार सहयोग
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २८, २०८३

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहका महिलाहरूले तीजका लागि छुट्याएको रकम बाढीपीडितको सहयोगका लागि प्रदान गरेका छन्। पाँचखाल नगरपालिकाका सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले तीजको ...

कृष्णभिर सडक एकतर्फी सञ्चालन, रोकिएका ग्यास बुलेट र गाडी पठाइयो
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २८, २०८३

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर सडक एकतर्फी सञ्चालनमा आएको छ। भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको फेद कटान गरेपछि सडक भासिएको थियो । त्यसपछि सडक विभागले छेउको पहाड काटेर नय...

एसियाली खेलकुदका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोली सार्वजनिक
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २८, २०८३

काठमाडौँ । आगामी सेप्टेम्बरमा जापानमा हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटीले आइतबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको ह...

नक्कली सुन देखाएर करोडौँ ठगी, नख्खुबाट भागेका कैदी पक्राउ
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २८, २०८३

काठमाडौँ । नक्कली सुनलाई सक्कली भन्दै १ करोड ३९ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेको उनलाई प्रहरी प्रभाग गोंगबु नया...

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते हुने
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २८, २०८३

काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण स्थगित भएको करदाता प्रोत्साहन उपहार कार्यक्रम पुनः सुरु हुने भएको छ । आन्तरिक राजस्व विभागले यसअघि भदौ १६ गते गर्ने भनिएको उपहार घोषणा कार्यक्रम असोज १ गते गर्ने...

×