समाचार

राप्रपाका महामन्त्री पाठकले छाडे पार्टी, विचार र व्यवहारबीच चरम विरोधाभास रहेको आरोप
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २१, २०८३

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राप्रपा परित्याग गरेका छन् । पार्टीको घोषित विचारधारा र व्यवहारबीच चरम विरोधाभास देखिएक...

भोटेकोशी बाढीपीडितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार सेवा दिने
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २१, २०८३

रसुवा । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ। बाढीप्रभावित समुदायको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्दै उपचारको...

दराज नेपालद्वारा ६ सय बाढी प्रभावित परिवारलाई ४५ लाख रुपैयाँ बराबरको राहत सहयोग
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २१, २०८३

काठमाडौँ । नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि दराज नेपालले करिब ६०० परिवारलाई लक्षित गर्दै ३० हजार अमेरिकी डलर (करिब ४५ लाख रुपैयाँ) बराबरको राहत सामग्री उपलब्ध गर...

मनास्लु र लार्केपासमा पदयात्रा नगर्न प्रशासनको आग्रह
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २१, २०८३

गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्ग हुँदै यात्रा नगर्न आग्रह गरेको छ। कार्यालयले चुमनुब्री गाउँपालिका-४ नामरुङस्थित थेराङखोलामा आएको बाढीका कारण तत्काल पदयात्रा नगर्न ...

बाढी प्रभावित रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २१, २०८३

काठमाडौँ । बाढी प्रभावित रसुवामा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि २१ हजार डोज हैजाविरुद्धको खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा प्राप्त खोप नेपाली सेनाको ह...

बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको खतरा, यस्ता छन् रोग लाग्न नदिने उपायहरु
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २१, २०८३

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा अहिले बाढी र पहिरोको जोखिमसँगै विभिन्न संक्रामक रोग फैलिने खतरा पनि बढेको छ । बाढीका कारण पानीका स्रोत दूषित हुनु, फोहोर जथाभावी फैलिनु, मरेका जनावर तथा ...

रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २१, २०८३

काठमाडौँ । रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ र उनका नवजात शिशुको हवाई उद्धार गरिएको छ। गत्लाङ स्वास्थ्य चौकीमा बच्चा जन्माएपछि आमा र नवजात शिशु दुवैमा जटिल स्वा...

‘विपद् आउँछ’ भन्ने थाहा हुँदाहुँदै अकालमै मरिरहन्छन् नेपाली ! ब्लाटेनबाट नेपालले के सिक्ने ?
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २१, २०८३

काठमाडौँ । प्रकृतिले सूचना दिएर विपद् ल्याउँदैन । तर प्रकृतिले विपद्को संकेत भने अवश्य दिन्छ । प्रश्न यति हो-हामी ती संकेत सुन्छौँ कि सुनेर पनि नसुने जस्तै गर्छौँ ? सन् २०२५ को मई २८ मा स्विट्जरल्य...

बाजुरामा पहिरोले आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २१, २०८३

धनगढी । अविरल वर्षासँगै आएको पहिरोले बाजुराको बडीमालिका नगरपालिका-९ मा आधा दर्जनभन्दा बढी घरमा क्षति पुर्‍याएको छ। घरमाथिबाट खसेको पहिरोले मोती उखेडा, धनबहादुर विक, तुले विक, परे थापा, जंग उखेडा र ...

बाढीले टुटेको नुवाकोट-धादिङको लाइफलाइन जोड्दै सेना, देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २१, २०८३

नुवाकोट । भदौ १० गते आएको बाढीका कारण त्रिशूली नदी आसपासका अधिकांश पुलमा क्षति पुगेपछि टुटेको नुवाकोट-धादिङको यातायात सम्पर्क पुनःस्थापित गर्न नेपाली सेनाले एक्रो ब्रिज निर्माणलाई तीव्रता दिएको छ । ...

संसारलाई गलत देखाउने पुरानो नक्सा खारेज हुने, अब अफ्रिका र साना देशहरूले पाउने भए सही आकार!
राजेन्द्र भट्ट    | आइतबार, भाद्र २१, २०८३

संयुक्त राष्ट्रसंघ (विश्वका देशहरूको साझा संस्था) को सभामा शुक्रबार अफ्रिकी देशहरूको पहलमा विश्वका देशहरूको वास्तविक आकार देखाउने नयाँ विश्व नक्सा अपनाउने पक्षमा मतदान भयो। अफ्रिकी देशहरूको समूह र बह...

नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल प्रविधिमा क्रान्ति, काइरोस हेलिक्स स्थापना
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २१, २०८३

काठमाडौँ । नेपाली मूलकी उद्यमी तथा प्रविधि विशेषज्ञ अरुणा अधिकारीले अमेरिकामा आधारित क्लिनिकल प्रविधि कम्पनी काइरोस हेलिक्स स्थापना गरेकी छन् । कम्पनीले जीवन विज्ञान क्षेत्रको क्लिनिकल ट्रायल प्रक्रिय...

रसुवा बाढी : १३ सय ४१ जनाको शव फेला
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २१, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा आइतबार बिहान ७ः४० १ हजार ३ सय ४१ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार फेला परेकामध्ये ५२३ पुरुष, ३३२ महिला र ४९३ व...

इन्डोनेसियामा अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट, जकार्ता विमानस्थलमा उडान प्रभावित
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २१, २०८३

जकार्ता । इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखीबाट निस्किएको ज्वालामुखीय खरानीका कारण राजधानी जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा प्रभावित भएको छ । ज्वालामुखीबाट नि...

सरकारी स्कर्पियो चढेर क्यासिनो पुगेका सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष पक्राउ
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २१, २०८३

वीरगन्ज । देशभर भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भइरहेका बेला स्थानीय तहका जनप्रतिनिधि राहत तथा उद्धारमा सक्रिय भइरहेका छन् । यता पर्सास्थित सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव भने सरकारी ...

आरोपितको बयान, ‘श्रीमतीसँग लागेको शंका लागेपछि हत्या गरेको हुँ’
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १९, २०८३

काठमाडौँ । बिहीबार राति सङ्खुवासभाको मकालु गाउँपालिका १, चिर्खाङमा भएको शिक्षकको हत्यामा सोही विद्यालयमा काम गर्ने शिक्षिकाकी पति पक्राउ परेका छन् । प्रहरीले घटनामा संलग्न रहेका आरोपमा ३३ वर्षीय पत्न ...

भोटेकोशी बाढी अपडेटः मृतकको संख्या १ हजार २ सय ९५ पुग्यो, ४ हजार ८ सय ९८ अझै बेपत्ता
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १९, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा शुक्रबार साँझ ५ बजेसम्म १ हजार २ सय ९५ जनाको शव फेला परेको छ । प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १ सय ४०, न...

भोटेकोशी बाढीः विभिन्न सुरुङमा उद्धार कार्य तीव्र, यस्तो छ-कार्य प्रगति
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १९, २०८३

काठमाडौँ । भोटेकोशीमा आएको बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धारका लागि सुरक्षाकर्मीले खोजी तथा उद्धार अभियानलाई तीव्रता दिएका छन् । केही सुरुङमा उद्धार टोलीले उल्लेख्य दूरी पार ग...

अपिहिमालमा भिषण पहिरो, चमेलिया नदी थुनिदा एक दर्जन परिवार जोखिममा
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १९, २०८३

दार्चुला । अपिहिमाल गाउँपालिका-१ भटारमा निरन्तरको वर्षासँगै ठूलो पहिरो गएको छ । पहिरोका कारण चमेलिया नदी थुनिएको स्थानीय प्रशासनले जनाएको छ । ठूलो पहिरो खस्दा स्थानीयको खेतीयोग्य जमिन बगाएको छ भने ...

चीनतर्फ फसेका नेपालीको उद्धार कार्य जारी, थप १५५ जना तातोपानी नाका हुँदै स्वदेश फर्किए
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १९, २०८३

सिन्धुपाल्चोक । रसुवामा आएको विनाशकारी बाढीपछि चीनतर्फ फसेका थप १५५ जना नेपाली शुक्रबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन् । चिनियाँ पक्षले उनीहरूलाई सुरक्षित रूपमा तातोपानी नाकाको लिपिङ क्षेत्रम...

भोटेकोशी बाढीः मृतकको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ अझै बेपत्ता
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १९, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २ सय ९३ पुगेको छ । शुक्रबार साँझ ४ बजेसम्म विभिन्न जिल्लामा गरी १ हजार २ सय ९३ जनाको शव फेला परेको प्रहरीले जनाएको...

त्रिशूली-३ ‘ए’को जीवित उद्धारले रसुवागढीका परिवारमा जगायो आशा
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १९, २०८३

काठमाडौँ । त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका विद्युत् कर्मचारी तथा इन्जिनियरहरूको जीवितै उद्धार हुन थालेपछि रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीका परिवारमा पनि आशा ...

त्रिशूली-३ ‘ए’ को सुरुङबाट एक शव निकालियो, अन्यको उद्धार कार्य जारी
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १९, २०८३

काठमाडौँ । माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धारकर्मीहरूले एक जनाको शव निकालेका छन् । सुरुङभित्र फसेका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणको संयु...

संखुवासभा शिक्षक हत्या प्रकरणः भरुवा बन्दुक प्रहार गरि हत्या, एक जना आरोपी पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १९, २०८३

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-१ चिर्खाङमा भरुवा बन्दुक प्रहारबाट एक शिक्षकको हत्या भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ । बिहीबार साँझ क...

×