समाचार

२ अर्ब २० करोड किलोभन्दा बढी गेग्रान थुप्रियो, उद्धार कार्यमा चुनौति यथावत्
राजेन्द्र भट्ट    | बिहिबार, भाद्र १८, २०८३

काठमाडौं- गत साता भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा लेदोसहितको पहिरोले कम्तीमा २२ लाख टन ( २ अर्ब २० करोड किलो) गेग्रान, माटो र भग्नावशेष  थुपारेको बताइएको छ छ। संयुक्त राष्ट्रसं...

सडक भासिएपछि एलपी ग्यास आपूर्तिमा समस्या, तराईका उद्योगबाट काठमाडौँ ल्याउने तयारी
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र १८, २०८३

काठमाडौँ । काठमाडौँ प्रवेश गर्ने मुख्य सडक पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्तिमा समस्या द...

अपरिचित शव र बेपत्ता आफन्तको तस्बिर टाँसिएको अस्पतालको पर्खालमा भौतारिंदै परिवार
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र १८, २०८३

काठमाडौं - सति सिग्देल आफ्नी काकीकी छोरी (बहिनी) को खोजीमा काठमाडौंको एउटा अस्पतालको पर्खालमा दैनिक पुग्ने गर्छिन्, जुन पर्खालमा सयौं तस्बिरहरू टाँसिएका छन् । केही बेपत्ता भएका नातेदारहरूको तस्बिर छन्...

कृष्णभीरको पहिरो पन्छाउन काम सुरु, दुवैतर्फबाट जनशक्ति र उपकरण परिचालन
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र १८, २०८३

काठमाडौँ । भोटेकोशीमा आएको बाढीपछि पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा गएको पहिरो पन्छाउने काम सुरु भएको छ । सडक सञ्चालनलाई प्राथमिकतामा राख्दै पहिरो हटाउने काम तीव्र पारिएको हो । पूर्वाधार ...

हेलिकप्टरमा निर्भर नभई स्याफ्रुबेँसीसम्म सडक जोड्न सरकारलाई घिसिङको सुझाव
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र १८, २०८३

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्याफ्रुबेँसीसम्मको सडक सम्पर्क र बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका छन् । प्रभावित क्षेत्रको स्थलगत भ्रमणपछ...

भोटेकोशी र त्रिशूलीमा बिहीबार पनि आकस्मिक बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र १८, २०८३

काठमाडौँ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीमा बिहीबार पनि आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ । महाशाखाका बाढीविद् सरस्वती व...

रसुवा बाढीः मृतकको संख्या १ हजार २५२ पुग्यो, ७८७ शवको व्यवस्थापन
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र १८, २०८३

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा हालसम्म १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार बिहान १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै मृतकको संख्या...

लाङटाङको सुरूङबाट दुई वटा शव निकालियो
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र १८, २०८३

काठमाडौँ । रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरूङबाट दुई जनाको शव निकालिएको छ। सुरूङमा खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले बिहीबार दुई जनाको शव निकालेको आयोजनाका महाप्रबन्धक विजयमणि...

मलेसियामाथि ६ विकेटको जितसँगै नेपालको लगातार दोस्रो जित
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र १८, २०८३

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियामाथि ६ विकेटको जित हात पारेको छ। बिहीबार यूकेएम यूएसडी ओभलमा घरेलु टोली मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपाल...

 नएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र १८, २०८३

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ आज बिहीबार हुँदैछ । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २३ औँ संस्करण राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब...

सर्वोच्चको नयाँ भवनको अभिलेख शाखामा मध्यरातमा आगलागी
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र १८, २०८३

काठमाडौँ । सर्वोच्च अदालतको नयाँ भवनको अभिलेख शाखामा बुधबार राति आगलागी भएको छ । आगलागीबाट अभिलेखमा रहेका केही कागजात जलेको सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइराल...

भोटेकोशी बाढीमा बेपत्ता नागरिकको पहिचान गर्न डिएनए परीक्षणका लागि प्रहरीको आग्रह
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र १८, २०८३

काठमाडौँ । नेपाल प्रहरीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएका नेपाली तथा विदेशी नागरिकको पहिचानका लागि डिएनए परीक्षण गराउन आग्रह गरेको छ। बाढीपछि फेला परेका बेवारिसे शव तथा मानव अं...

काठमाडौँ महानगरका भूमिहीन र अव्यवस्थित बसोबासीलाई निवेदन दिन ३५ दिने सूचना जारी
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र १८, २०८३

काठमाडौँ । भूमि समस्या समाधान समितिले काठमाडौँ महानगरपालिकाभित्र रहेका भूमिहीन र अव्यवस्थित बोसबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ। समितिले आज एक सार्वजनिक सूचना जारी गर्दै भूमि...

भोटेकोशी बाढीः मृतकको संख्या १ हजार २२२ पुग्यो, ४ हजार ८७५ अझै बेपत्ता
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र १८, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये बुधबार साँझसम्म १ हजार २२२ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १२७, नुवाकोटमा १५५ धादिङमा ...

भोटेकोशी बाढी: महोत्तरीका १३ जना अझै बेपत्ता, मोबाइलको घन्टी कुरेर बसेका छन् आफन्त
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र १८, २०८३

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि महोत्तरीका १३ जना अझै सम्पर्कविहीन छन् । एक सातादेखि आफन्तको कुनै खबर नआएपछि उनीहरूका परिवारका घरमा चुल्होसमेत नबलेको अवस्था छ । आफन्तहरू मोबाइलको घन्टी बज...

राजमार्ग अवरुद्ध भएपछि निजी प्लान्टबाट ‘एसटिसी’ सिलिन्डर भर्दै साल्ट ट्रेडिङ
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र १८, २०८३

काठमाडौँ । पृथ्वीराजमार्ग अवरुद्ध भएपछि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन निजी ग्यास उद्योगसँग सहकार्य थालेको छ । आइतबार धादिङको कृष्णभीरमा त्रिशूली नदीले...

बाढीमा दिवंगत प्रहरीका परिवारलाई १० लाख, उद्धार कोषमा ४० करोड दिने प्रहरीको निर्णय
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र १७, २०८३

काठमाडौँ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीमा परी दिवंगत भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले तत्काल प्रतिव्यक्ति १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । प्रहरी कर्म...

एभरेष्ट बैंकद्वारा बाढीपीडितका लागि ३ करोड ११ लाखभन्दा बढी सहयोग
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र १७, २०८३

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यका लागि ३ करोड ११ लाखभन्दा बढी रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्त...

सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा बाढीपिडीतलाई ५ करोड १ लाख सहयोग
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र १७, २०८३

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सिप्रभ्य समूहले ५ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीले प्र...

रसुवा बाढीमा ३९ सयभन्दा बढी अझै सम्पर्कविहीन, ११ हजार ९ सय ९३ जनाको उद्धारः प्रधानमन्त्री शाह
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र १७, २०८३

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि हालसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको बताएका छन् । बाढीपछि अझै ३ हजार ९ सय १६ जना सम्पर्कविहन रहेको उनले जानकारी दिए...

आइटीसी अवार्ड र नास-आइटी बीच सहकार्य, नेपाली प्रविधिलाई ‘एपिक्टा अवार्ड्स’ सम्म पुर्‍याउने पहल
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र १७, २०८३

काठमाडौँ । नेपाली प्रविधि कम्पनी, स्टार्टअप तथा नवप्रवर्तकहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको मञ्चमा पुर्‍याउने उद्देश्यले आइटीसी अवार्ड  र नास-आइटी बीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको ...

कृष्ण बेकरी र संयोग ब्वाइज होस्टेलमा खाद्य विभागको छापा, स्वच्छता सुधार्न निर्देशन
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र १७, २०८३

काठमाडौँ । खाद्य स्वच्छता तथा गुण नियन्त्रण विभागले काठमाडौँका विभिन्न खाद्य व्यवसायमा आकस्मिक अनुगमन गरी स्वच्छता तथा गुणस्तरमा देखिएका कमजोरी सुधार गर्न निर्देशन दिएको छ । प्राप्त गुनासोका आधारमा...

बाढीपीडितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख सहयोग
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र १७, २०८३

काठमाडौँ । देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ७२ लाख रुपैयाँ सहयोग गरेको छ । इन्स्योरेन्सले नेपा...

‘मेरो छोरा सुरुङभित्र अझै जीवितै होला, उद्धार भयो भने बाँच्न सक्छ’-आठ दिनदेखि छोराको पर्खाइमा माधव
रीता बुढाथोकी    | बुधबार, भाद्र १७, २०८३

रसुवा । भोटेकोशीमा विनाशकारी बाढी आएको आठ दिन बितिसकेको छ । बाढीले रसुवाको टिमुरे, रसुवागढी र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । कतिपय परिवारले आफ्ना आफन्त गुमाएका छन् । तर, हराएका व्य...

×