समाचार

प्रमुख प्रतिपक्षी दलद्वारा संसद् अवरुद्ध, बैठक बिहीबारसम्मका लागि स्थगित
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ३०, २०८३

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध जारी रहेपछि संसद् बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिपक्षी...

नुवाकोटमा दुई दाजुभाइ मृत फेला, हत्या भएको आशंका
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ३०, २०८३

काठमाडौँ । नुवाकोटमा दुई दाजुभाइ मृत फेला परेका छन्। जिल्लाको म्यागङ गाउँपालिका–४ किम्ताङ गाउँका ४१ वर्षीय सोमराज तामाङ र उनका ३६ वर्षीय भाइ सूर्यमान तामाङ मृत फेला परेका हुन् । उनीहरुको शव खोलाको ...

चलचित्र ‘लालीबजार’को प्रदर्शन रोक्न माग गर्ने रोशनी नेपाली सर्वोच्च अदालतबाट पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ३०, २०८३

काठमाडौं । फिल्म लालीबजार को प्रदर्शन रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेकी अभियन्ता रोशनी नेपाली पक्राउ परेकी छन् । अदालतको इजलासभित्र हुलहुज्जत गर्न खोजेको आरोपमा उनलाई बुधबार प्रहरीले पक्राउ गरेको ...

बिपक्षी दलको निरन्तर अवरोध पछि प्रतिनिधिसभा बैठक पूनः १५ मिनेटका लागि स्थगित
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ३०, २०८३

काठमार्डाैँ । प्रतिनिधिसभा बैठक पून स्थगित भएको छ । बिपक्षी दलका सांसदहरुद्वारा निरन्तर अवरोध भएपछि सभामुख डिपी अयौलले बैठक पूनः १५ मिनेटका लागि स्थगित गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग...

प्रतिनिधिसभा बैठक १ घण्टा पछि पूनः सुरु, विपक्षी सांसदहरुद्वारा सदन अबरुद्ध जारी
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ३०, २०८३

काठमाडौं । विपक्षी दलका सांसदहरुको बिरोध पछि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ । सभामुख डिपी अर्यालले १५ मिनेटका लागि स्थगित गरेको बैठक एक घण्टा पछि सुरु भएको हो । विपक्षी दलहरूले ...

अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा नेपाल मेडिकल कलेजको नाटक ‘सेतो कोटभित्र लुकेको पीडा’ प्रदर्शन
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ३०, २०८३

काठमाडौं । अस्पतालको आकस्मिक कक्षमा रातभर जाग्राम बसेर बिरामीको जीवन बचाउन खटिने स्वास्थ्यकर्मीहरू प्रायः आफ्नै पीडा लुकाएर मुस्कुराइरहेका हुन्छन् । सेतो कोटभित्र लुकेका थकान, आँसु र त्यागका कथाहरू धे...

प्रतिपक्ष सांसदद्वारा प्रधानमन्त्री वालेन्द्र शाहको राजिनामा माग
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ३०, २०८३

काठमाडौँ । प्रतिनिधि सभाको आज बसेको बैठकमा विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री वालेन्द्र शाहको राजिनामा माग गरेका छन्। सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको सट्टा सभामुखले अर्थमन्त्री स्वर्णि...

आईसीसी प्रस्तावप्रति एनआरएनए यूकेको गम्भीर आपत्ति, वंशजको नागरिकता सुनिश्चित गर्न संविधान संशोधनको माग
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ३०, २०८३

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् यूके (एनआरएनए यूके) ले “गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३” सम्बन्धमा गैरआवासीय नेपाली संघ (एनआरएनए आईसी...

काठमाडौंमा शृङ्खलाबद्ध चोरीमा संलग्न दुई पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ३०, २०८३

काठमाडौं । काठमाडौंको रानिवन र सानोभर्‍याङ क्षेत्रमा शृङ्खलाबद्ध चोरी गरि चोरीका सामान किनबेच, व्यवस्थापन र विक्री वितरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट चोरीका मोबाइल, ...

कपिलबस्तुको आधारभूत अस्पतालमा ३८ लाख बढी हिनामिना, अस्पताल र बैंकका कर्मचारीसहित ५ जना पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ३०, २०८३

काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा करिब ३८ लाख रुपैयाँ हिनामिना भएको प्रकरणमा अस्पताल र बैंकका कर्मचारीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्...

सरकारलाई प्रचण्डको प्रश्नः नीति तथा कार्यक्रममा दलित, मधेश र सीमान्तकृत समुदाय किन हराए
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २९, २०८३

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले अघि सारेको नीति तथा कार्यक्रम, संविधान संशोधनको बहस तथा पछिल्ला सरकारी गतिविधिप्रति गम्भ...

अर्घाखाँची बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २६ जना घाइतेको उपचार हुँदै
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २९, २०८३

काठमाडौँ । अर्घाखाँचीको पाणिनी गाउँपालिका-८ कोल्डाँडास्थित भित्री सडकखण्डमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो सुपा देउरालीबाट पर्वततर्फ जाँदै गरेको ध १ ख ५०४ नम्बरको बस अनियन्त...

सगरमाथा आरोही विजय घिमिरे विश्वकर्माको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली अर्पण (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २९, २०८३

काठमाडौं । सगरमाथा आरोही विजय घिमिरे विश्वकर्माको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल पर्वतारोहण संघको कार्यालयमा आज आयोजित कार्यक्रममा आरोही विश्वकर्माप्रति श्रद्धाञ्जली व्यक्त ...

अर्घाखाँचीको पाणिनीमा बस दुर्घटनाः दुई जनाको मृत्यु, ३० जना घाइते
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २९, २०८३

काठमाडौँ । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ८ दुर्गा फाँट कुडुले भन्ने स्थानमा बस दुर्घटना हुँदा दुईजना घटनास्थलमा मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । सुपा देउराली मन्दिर दर्शन गरेर फर्क...

समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता प्रक्रिया सुरु
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २९, २०८३

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्यामा परेका सहकारी संस्थाका बचतकर्तालाई रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि समितिले आवश्यक विवरण तथा मागदाबी संकलन कार्य सुरु गरेको ...

म्याग्दीको महभिरमा पहिरो खस्दा बेनी-जोमसोम-कोरला सडक अवरुद्ध
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २९, २०८३

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ स्थित महभिर क्षेत्रमा पहिरो खस्दा मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ । ढुङ्गा र माटोसहितको ठूलो प...

अवैध उत्खनन र टिपर आतंकले समनपुर बागमती पुल जोखिममा, स्थानीय प्रशासन मौन
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २९, २०८३

गौर, रौतहट । रौतहटको समनपुरस्थित बागमती पुल संकटमा परेको छ । पुल आसपास भइरहेको अवैध बालुवा-गिट्टी उत्खनन र अत्यधिक भार बोकेका टिपरहरूको आवतजावतका कारण पुल संकटमा परेको हो । स्थानीयवासी, समाजसेवी, प...

विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख २८, २०८३

काठमाडौं । सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। सोमबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले यस्तो आदेश जारी गरे...

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, विकास र सुशासनमा जोड
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख २८, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। सरकारले आर्थिक सुधार, सुशासन, रोजगारी सिर्जना, पूर्वाधार विकास, ...

सगरमाथा आरोही विश्वकर्माको निधनप्रति डिएनएफद्वारा ‘शोक’ व्यक्त, सम्मानजनक अन्त्येष्टि र राहतका लागि सरकारसंग आग्रह
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख २८, २०८३

काठमाडौं । प्रथम दलित सगरमाथा आरोही विजय घिमिरे विश्वकर्माको सगरमाथा आरोहणका क्रममा असामयिक निधन भएपछि उनको सम्मानजनक अन्त्येष्टि र राहतको माग गरिएको छ । दलित गैर सरकारी संस्था महासंघ (डिएनएफ)ले सोमबा...

त्रिभुवन विमानस्थलमा टर्किस एयरलायन्सको विमानको टायर पड्कियो, यात्रुको आकस्मिक उद्धार
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख २८, २०८३

काठमाडौँ । टर्किस एयरलायन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टायर पड्किएपछि यात्रुहरूको आकस्मिक उद्धार गरिएको छ । इस्तानबुलबाट काठमाडौं आएको विमानको टायर विस्फोट भएको हो । ...

नक्कली ‘भ्याट बिल’ र ‘भन्सार छली’ प्रकरणमा व्यवसायी विष्णु अग्रवालबिरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख २७, २०८३

काठमाडौं । मोरङ अटो वर्क्ससँग सम्बन्धित व्यवसायी विष्णु कुमार अग्रवालमाथि नक्कली भ्याट बिल प्रयोग गरी कर तथा भन्सार छली गरेको आरोप लगाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छानबिन र कारबाही...

उद्योग विस्तार र लगानी प्रवर्द्धनमुखी बजेट ल्याउन परिसंघको आग्रह
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख २७, २०८३

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारलाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट उद्योगमैत्री, लगानी प्रवर्द्धनमुखी तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने खालको हुनुपर्ने सुझाव दिएको छ। परिसंघले अर्थमन्त्री ...

तेश्रो जुनियर राष्ट्रिय क्योकुसिन कराते प्रतियोगिताः एभीएस टिम च्याम्पियन, ११ स्वर्णसहित उपाधि कब्जा
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख २७, २०८३

काठमाडौं । एभीएसले तेश्रो जुनियर राष्ट्रिय क्योकुसिन कराते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै टिम च्याम्पियन बन्न सफल भएको छ । प्रतियोगितामा एभीएसले सर्वाधिक ११ स्वर्ण पदक जित्दै उपाधि आफ्नो नाममा ...