काठमाडौं । प्रधानन्यायाधीश पदका लागि सिफारिस भएका डा. मनोज कुमार शर्मामाथिको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ । यसका लागि संसदीय सुनुवाइ समितिको बैठक बिहान ८ बजे बोलाइएको छ । विधायन व्यव...
काठमाडौँ । स्याङ्जाको हरिनास गाउँपालिका-६ मा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले घटनामा संलग्न रहेको आरोपमा स्थानीय २८ वर्षीय स...
काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका-१ कुलबाङमा जङ्गली च्याउ सेवन गर्दा गम्भीर बिरामी परेका एउटै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपा...
काठमाडौँ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। बारले यसलाई न्यायिक प्रक्रियामाथिको हस्तक्षेप र ‘समानान्तर न्याय प्रशास...
मस्को । रुस र युक्रेनबिच जारी युद्धका क्रममा पछिल्लो २४ घण्टामा युक्रेनले ठूलो मात्रामा ड्रोन आक्रमण गरेको र तीमध्ये एक हजार ४५ वटा ड्रोन रुसी हवाई प्रतिरक्षा प्रणालीले खसालेको रुसी रक्षा मन्त्रालयले ...
काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डका विरुद्ध शानदार जित हासिल गरेको छ। सोमबार काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न ख...
काठमाडौँ । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले आइएसओ ९००१ः२०१५ गुणस्तर व्यवस्थापन प्रणाली अन्तर्गतको अन्तर्राष्ट्रिय प्रमाणीकरण प्राप्त गरेको छ । मधेश प्रदेशकै अग्रणी मेडिकल कलेजका रूपमा परिचित कलेजले गु...
काठमाडौं । नेपाली साहित्य, संगीत तथा बहुआयामिक सिर्जनाका अथक साधक तथा १५३ विश्व कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्याय को कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघ र मिलाप मासिकक...
काठमाडौँ । पश्चिम नवलपरासीको प्रतापपुरस्थित इन्दिरा चिनी मिल (इन्दिरा सुगर एण्ड एग्रो इन्डस्ट्रिज प्रा.लि.) ले उखु किसानलाई दिनुपर्ने करिब ६ करोड रुपैयाँ भुक्तानी तीन वर्षभन्दा बढी समयदेखि रोकिरहेको प...
काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले पछिल्लो समय शैक्षिक परामर्श संस्थामाथि भइरहेको अनुगमन, छापा, धरपकड तथा नियन्त्रणका गतिविधिप्रति गम्भीर चासो व्यक्त गरेको छ। संघले आइतबार विज्ञप्ति जारी ...
काठमाडौँ । लोकतान्त्रिक गणतन्त्र कंगो (डीआरसी)को पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला भाइरस संक्रमणका कारण हालसम्म कम्तीमा ८० जनाको मृत्यु भएको छ। साथै, २४६ वटा शंकास्पद संक्रमित केसहरू फेला परेको विश...
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई लगायतलाई ज्यान मार्ने धम्की दिएको आरोपमा मुद्दा दायर भएका प्रकाश पाठकलाई पुर्पक्षका लागि थुनामा राख्न...
सिन्धुली । निर्माण सामग्री तथा निर्माण उद्योगसँग सम्बन्धित वस्तुहरूको मूल्य अत्यधिक बढ्दै गएपछि निर्माण क्षेत्र संकटमा परेको भन्दै निर्माण व्यवसायीहरूले सरकारसँग मूल्य समायोजनको माग गर्दै आन्दोलन सुरु...
काठमाडौं । दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा पदक जित्न सफल निश्चल थापा क्षेत्रीलाई गोल्कुपाखास्थित आरम्भ संस्कार विद्यालयले शुक्रबार विशेष सम्मान गरेको छ। भारतको सिम्लामा अप्रिल ८ देखि ११ त...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ। महालेखापरीक्षक तोयम रायाले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलला...
काठमाडौं । राष्ट्रिय जनमोर्चा ले सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/0८४ को नीति तथा कार्यक्रम जनतन्त्र, जनजीविका र राष्ट्रियताका पक्षमा नभएको ठहर गर्दै त्यसलाई विरोध तथा अस्वीकार गर्ने निर...
काठमाडौँ । बहुदलीय व्यवस्था पुनःस्थापनापछि गठन गरिएको सम्पत्ति छानबिन आयोगले कार्य प्रारम्भ गरेसँगै सार्वजनिक पदमा रहेका तथा सेवानिवृत्त उच्च पदस्थ व्यक्तिको सम्पत्ति विवरण छानबिन प्रक्रिया अघि बढाएको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सङ्घीय संसदका प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)ले प्रधानमन्त्री बालेन्द्र शाहको राजिनामा माग गरेका छन् । प्रधानमन्त्री शाहले संसदप्रति गैरजिम्...
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोधा फुड्स प्रालिद्वारा उत्पादन गरिएका दुई ब्रान्डका चाउचाउ तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। १०० ग्रामको 'करेन्ट' नुडल्स र ५० ग्रामको 'ल...
काठमाडौँ । सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा शंकास्पद अवस्थामा मृत फेला परेका श्रीकृष्ण विक प्रकरणमा गठित छानबिन समितिले प्रतिवेदन प्रहरी प्रधान कार्यालयमार्फत गृह मन्त्रालयमा बुझ...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिङपिङ बीच बिहीबार बेइजिङमा भएको बहुप्रतीक्षित शिखर भेटवार्ता औपचारिक मित्रता, कूटनीतिक संकेत र गहिरिँदो रणनीतिक अविश्वासबीच सुरु भए...
काठमाडौँ । राजस्व चुहावटसम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–३१ का प्रविन्द साह गोढलाई ...
काठमाडौँ । नेपाल सरकारकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले बाँके जिल्लाका बाल सुधारगृहहरूको स्थलगत अनुगमन गरेकी छन् । मन्त्री बादीले त्यहाँको समग्र अवस्था, सेवा सुविधा तथा बालबन्द...
काठमाडौँ । वैदेशिक रोजगारीका नाममा सर्वसाधारणबाट लाखौँ रुपैयाँ असुल गरी ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले विभिन्न देश पठाइदिने भन्द...