समाचार

गायक-सर्जक बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ १०, २०८३

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा सर्जक बियोन्डको नयाँ गीत ‘झिम झिम’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंमा आयोजित विशेष समारोहमा एफएसडी फिल्मसको प्रस्तुतिमा तयार गरिएक...

सगरमाथाको चुचुरोबाट गुञ्जियो ‘यौन’ हिंसा र जातीय विभेदविरुद्ध आवाजः अमृत परियारले गरे सफल आरोहण
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ १०, २०८३

काठमाडौँ । पोखरा महानगरपालिका-१९, तल्लाकोट ठाँटीका अमृत परियारले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै सामाजिक सन्देश प्रवाह गरेका छन्। उनले यौन हिंसा, बलात्कारपछि हत्या तथा जातीय विभेदविरुद...

भेस्पा-अप्रिलिया स्कुटर यात्राले दियो पर्यटन प्रवर्द्धन र सामूहिक यात्राको सन्देश
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ १०, २०८३

बुटवल । बुटवलस्थित भेस्पा तथा अप्रिलिया शोरुमको आयोजनामा सम्पन्न विशेष स्कुटर यात्रा कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धन, मित्रता विस्तार र सामूहिक यात्राको सकारात्मक सन्देश प्रवाह गरेको छ। बिहान शो...

दिब्येश्वरी तेक्वान्दो डोजाङको ग्रेडिङमा ७ खेलाडीलाई डबल प्रोमोसन
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ १०, २०८३

काठमाडौँ । दिब्येश्वरी तेक्वान्दो डोजाङले आयोजना गरेको जुनियर खेलाडी ग्रेडिङ कार्यक्रममा ७ जना खेलाडीले डबल प्रोमोसन प्राप्त गरेका छन्। डबल प्रोमोसन पाउने खेलाडीहरूमा अन्जलीकुमारी यादव, पोर्सियाकुमारी...

भेरीमा बगेको अधुरो प्रेम कथाः प्रिय नवराज! तिम्रो मृृत्यु मेरो निधारको कलङ्क हो
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ १०, २०८३

सञ्जीव कार्की प्रिय नवराज ! तिम्रो सहादत केवल व्यक्तिगत प्रेमको परिणति होइन । यो प्रेमको मानवीय मूल्य, समानताको अधिकार र सामाजिक न्यायको पक्षमा उठाइएको एक ऐतिहासिक प्रतिरोध हो। तिमी केवल एक प्रेमी...

बारा प्रहरी निरीक्षकको भूमिकामाथि गंभिर प्रश्न, पीडितलाई दुःख दिने गरेको आरोप
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ १०, २०८३

सिकेन्द्र पासवान  कलैया । नागरिकलाई न्याय र सुरक्षा प्रदान गर्ने जिम्मेवारी बोकेको प्रहरीले नै पीडितलाई उल्टै दुख दिने काम गर्छ भने सर्वसाधारण जनताले कसलाई बिस्वास गर्ने ? यतिबेला बारामा यस्तै भएको...

राष्ट्रिय साना सहरी खानेपानी महासंघको वार्षिक साधारण सभामा सात पत्रकार सम्मानित
दियोपोस्ट संवाददाता    | शुक्रबार, जेठ ०८, २०८३

काठमाडौं । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको सातौँ वार्षिक साधारण सभाको अवसरमा विभिन्न सञ्चारमाध्यममा आबद्ध सात जना पत्रकारलाई सम्मान गरिएको छ। शुक्रबार काठमाडौंमा आयोजित...

रोटरी क्लब अफ बानेश्वरको सक्रिय पहलः स्वास्थ्य, शिक्षा, वातावरण र समुदायमा प्रभावकारी सेवा विस्तार
दियोपोस्ट संवाददाता    | शुक्रबार, जेठ ०८, २०८३

काठमाडौं । रोटरी क्लब अफ बानेश्वरले स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा सामुदायिक सेवाका विविध क्षेत्रमा व्यापक र प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतारेको छ। अध्...

कर्णालीको संस्कृति जोगाउन राजधानी आएका कलाकार प्रधानमन्त्री खोज्दै एक महिनादेखि काठमाडौंमा
दियोपोस्ट संवाददाता    | शुक्रबार, जेठ ०८, २०८३

काठमाडौं । ‘भोट माग्न्या बेला हात जोड्दै आयाका थिए, जितेर गएपछि भेट गर्न पनि मान्या नइ।’ कर्णाली मुगुकी ५४ वर्षीया झुमा बुढाले चुनाव अघि नेताहरुले बाँढेको सपना अझै बिर्सिएकी छैनन् । न त प्रधानमन्त्री ...

पाल्पामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु, दर्जनभन्दा बढी बिरामी
दियोपोस्ट संवाददाता    | बिहिबार, जेठ ०७, २०८३

काठमाडौँ । पाल्पामा जंगली च्याउ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । रम्भा गाउँपालिका-५, ताहुँ ओमभन्ज्याङ नजिकका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको खाएपछि उपचारका क्रममा मृत्...

शैलुङमा नाबालिकामाथि जबरजस्ती करणी आरोपमा धनुषाका युवक पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, जेठ ०७, २०८३

काठमाडौँ । दोलखाको शैलुङ क्षेत्रमा नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा धनुषाका एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार धनुषा बटेश्वर गाउँपालिका–१ निवासी २१ वर्षीय अन्जन लाम...

२३ दिनपछि रूबी खानको आमरण अनशन अन्त्य, सरकारसँग पाँचबुँदे सहमति
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ ०६, २०८३

काठमाडौँ । बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै २३ दिनदेखि आमरण अनशनमा बसेकी अधिकारकर्मी रूबी खानले बुधबार सरकारसँग पाँचबुँदे सहम...

लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्तालाई ५० लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ ०६, २०८३

काठमाडौं । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ता लाई सर्वोच्च अदालतले ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा ...

भारतीय जेनजीको आक्रोश: ‘साङ्ला क्रान्ति’को लहर र यसको अन्तर्य !
राजेन्द्र भट्ट    | बुधबार, जेठ ०६, २०८३

एजेन्सी।  भारतीय राजनीति परम्परागत रूपमा ठूला व्यावसायिक रणनीति, विशाल आर्थिक लगानी र पारिवारिक एवम् व्यक्तिगत सम्बन्धको वरिपरि घुम्ने क्षेत्र मानिन्छ । जहाँ प्रशासनिक कार्य, जनसेवा र नीतिगत बहस निकै ...

फिर्केखोलाको सिमाभित्र पर्ने सबै संरचना हटाउन पोखरा महानगरपालिकाको ३५ दिने अल्टिमेटम
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ ०६, २०८३

  काठमाडौँ । पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले फिर्केखोला खोलाघरभित्र निर्माण भएका सबै स्थायी तथा अस्थायी संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन जारी गरेको छ। म...

श्रम संस्कृति पार्टीका सांसदलाई व्यवहार सच्याउन सभामुखको निर्देशन
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ ०६, २०८३

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई संसदीय मर्यादा कायम राख्न चेतावनी दिएका छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा पार्टीका सांसदहरूले सदनभित्र प्ल...

वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने चार जना पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ ०६, २०८३

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै बेरोजगार युवायुवतीलाई ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पीडितहरुको उजुरीका ...

नवलपुरमा बस दुर्घटनाः १३ यात्रु घाइते, ८ जनालाई भरतपुर रिफर
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ ०६, २०८३

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-२ ज्यामिरेमा बुधबार बिहान बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख १९१...

हुम्लामा भीषण बाढी-पहिरोः विद्यालय, खेतीयोग्य जमिन र गोठमा ठूलो क्षति
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ ०६, २०८३

काठमाडौँ । हुम्लाको चंखेली गाउँपालिका-५ स्थित नेप्का गाउँमा गएराति आएको असिना-पानीसहितको भीषण बाढी–पहिरोले विद्यालय, खेतीयोग्य जमिन तथा गोठमा ठूलो क्षति पुर्‍याएको छ। स्थानीयका अनुसार एक्कासी आएको ...

डा.मनोजकुमार शर्मा सर्वोच्च अदालतको ३३औँ प्रधानन्यायाधीश पदमा नियुक्त
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ ०५, २०८३

काठमाडौँ । डा. मनोजकुमार शर्मा सर्वोच्च अदालतको ३३औँ प्रधानन्यायाधीशमा नियुक्त भएका छन्। संवैधानिक परिषद्को गत वैशाख २४ गतेको बैठकले उनलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेपछि उनले आज औपच...

जात सोध्ने सहर र मान्छे नचिन्ने घरबेटीलाई दिपा नेपालीको प्रश्नः सरकार! कोठा खाली छ?
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ ०५, २०८३

काठमाडौं । सपनाहरूको सहर काठमाडौँ ! अवसर, शिक्षा, रोजगारी र भविष्य खोज्दै देशका कुना-काप्चाबाट हजारौँ हजारौँ विद्यार्थी राजधानी आइपुग्छन्। तर यही सहरमा केही मानिसका लागि अवसरभन्दा ठूलो पहिचान हुन्छ उस...

नेपाली कांग्रेस फुटको संघारमा: देउवा समूहद्वारा अनामनगरमा सम्पर्क कार्यालय स्थापना
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ ०५, २०८३

काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक ध्रुवीकरण तीव्र भइरहेका बेला पार्टीको इतर अर्थात् निवर्तमान सभापति शेरबहादुर देउवा समूहले काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेको छ । यस घटनालाई कां...

सर्वोच्च अदालतको घटनाक्रमविरुद्ध कानुन व्यवसायीहरूको लालटिन प्रदर्शन
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ ०५, २०८३

काठमाडौं । कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा विकसित पछिल्लो घटनाक्रमप्रति सांकेतिक विरोध जनाउँदै मंगलबार लालटिन बालेर प्रदर्शन गरेका छन्। नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च अदालत परिसरमा गर...

सडक विस्तारका नाममा सिंहदरबारकै जग्गा अतिक्रमण, रावल आयोगको प्रतिवेदन अलपत्र
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ ०५, २०८३

काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको सरकारी जग्गा नै सडक विस्तारका क्रममा अतिक्रमणमा परेको तथ्य सार्वजनिक भएको छ । अनामनगरतर्फ सडक विस्तार गर्दा मापदण्डविपरीत एकतर्फी रूपमा सिंहदरबा...

×