समाचार

जेनजी आन्दोलनमा सुरक्षा संयन्त्र प्रभावहीन रहेको मानव अधिकार आयोगको निष्कर्ष
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ १३, २०८३

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा राज्यको सुरक्षा व्यवस्था प्रभावहिन भएको निष्कर्ष निकालेको छ। आयोगले आज सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा आन्दोलन ...

खानी रोयल्टीमा अनियमितताः रु २३ करोड ७७ लाख असुल गर्न महालेखाको निर्देशन
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ १३, २०८३

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थको उत्खननबाट उठ्नुपर्ने रोयल्टी रकममा अनियमितता देखिएपछि महालेखापरीक्षकको कार्यालयले रु २३ करोड ७७ लाख ८८ हजार बराबरको बक्यौता तत्काल असुल गर्न सम्बन्धित निकायलाई नि...

सभामुखको रुलिङ नआएपछि सांसद हर्क साम्पाङद्वारा संसद बैठक बहिस्कार
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ १३, २०८३

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले बुधबारको प्रतिनिधि सभा बैठक बहिस्कार गरेका छन्। प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित गराउन सभामुख डीपी अर्यालले रुलिङ नगरेको भन्दै उनले बैठक...

मुगुम कार्मारोङमा आजदेखि यार्सागुम्बा संकलन खुला, अनुमति वितरण सुरु
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ १३, २०८३

काठमाडौँ । मुगुको मुगुम कार्मारोङ गाउँपालिकाले बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि आजदेखि वन प्रवेश खुला गरेको छ। गाउँपालिकाले जेठ १३ गतेदेखि असार १३ गतेसम्म संकलन अनुमति प्रदान गर्ने व्यवस्था ...

जग्गा हदबन्दी नीतिले घरजग्गा क्षेत्र प्रभावित भएको व्यवसायीको दाबी, बजेटमार्फत सहजीकरणको माग
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ १३, २०८३

काठमाडौँ । घरजग्गा तथा आवास विकास क्षेत्रमा संलग्न व्यवसायीहरूले जग्गा हदबन्दी सम्बन्धी कानुनी व्यवस्थाका कारण व्यवसाय सञ्चालन, लगानी व्यवस्थापन र परियोजना हस्तान्तरणमा समस्या बढेको बताएका छन्। उनीहरू...

पोखरा बसपार्क जग्गा विवाद: छानबिन समिति गठन, १५ दिनभित्र प्रतिवेदन बुझाइने
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ १३, २०८३

काठमाडौँ । पोखरा बसपार्कसँग सम्बन्धित जग्गा विवाद र क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका प्रश्नहरूको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ। पोखरा उपत्यका नगर विकास समितिले पूर्वन्यायाधीश शङ्कररा...

वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध लिखत कसुरमा पक्राउ पुर्जी जारी
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ १२, २०८३

काठमाडौँ । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको छ। अदालतले अनुसूची–२२ अनुसार पक्राउ अनुमति दिएको जनाएको छ। अदालतका श्र...

श्रीकृष्ण विकको मृत्यु प्रकरणमा १० प्रहरीमाथि कारबाही सिफारिस, चेतावनीसहित ग्रेड घटुवासम्म
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ १२, २०८३

काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३, जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा मृत्यु भएको घटना छानबिनका लागि गठित समितिले १० जना प्रहरी कर्मचारीमाथि कारब...

गोकर्णेश्वरका ३ वडामा घातक बर्डफ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ १२, २०८३

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (बर्डफ्लु) पुष्टि भएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारण र कृषकलाई आग्रह गरेको छ। नगरपाल...

विवाह गरेको चार महिनामै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ १२, २०८३

काठमाडौँ । खोटाङमा विवाह भएको चार महिनामै श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ३३ वर्षीय राजकुमार राईलाई आफ्नी २८ वर्षीया श्रीमती शान्ति चर्मकार...

गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र घर खाली गर्न काठमाडौं महानगरद्वारा अन्तिम सूचना जारी
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ १२, २०८३

काठमाडौँ । काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि.लाई १५ दिनभित्र घर खाली गर्न अन्तिम सूचना जारी गरेको छ। महानगरले मंगलबार सूचना जारी गर्दै ‘ग्यालेक्सी फोर के’ टेलिभिजनसम्बन्धी सरसामान ल...

काभ्यालाई जुनियर यु-१६ फुटसल उपाधि, काठमाडौं लोक शिक्षण उपविजेता
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ १२, २०८३

काठमाडौं । काभ्याले प्रथम एन्जल्स हार्ट नेसनल स्कुल कप जुनियर यु-१६ छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एन्ड रिक्रिएसन सेन्टरमा सम्पन्न फाइनल खेलमा काभ्याले ...

कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटनाः ३८ जना घाइते, दुईको अवस्था गम्भीर
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ १२, २०८३

काठमाडौँ । काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-४ बरईपुरस्थित तौलिहवा-बहादुरगञ्ज हुलाकी सडकखण्डमा मङ्गलबार बिहान दुर्घटनामा परेको छ। बिहान करिब ३ः५५ बजे क...

खिचापोखरीबाट ६ करोड बराबरको अवैध भेप बरामद, पसल सञ्चालक पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ १२, २०८३

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको खिचापोखरी क्षेत्रबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्य...

सर्वोच्चको अन्तरिम आदेशपछि देउवा दम्पतीविरुद्धको पक्राउ पुर्जी निष्क्रिय
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ १२, २०८३

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा विरुद्ध जारी गरिएको पक्राउ पुर्जीलाई निष्क्रिय गर्दै तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको ...

फिर्के खोला क्षेत्रको खोलाघर खाली गर्ने अभियान तीव्र, दुई दिनमै ५१ संरचनामाथि डोजर चल्यो
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ १२, २०८३

काठमाडौं । पोखरा महानगरपालिकाले फिर्के खोला क्षेत्रको खोलाघर अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाएको छ। आइतबारदेखि सुरु भएको अभियानअन्तर्गत दुई दिनभित्र ५१ वटा संरचना भत्काइएको महानगरले जनाएको छ। मह...

प्रलेसको साहित्यिक विचारगोष्ठी काठमाडौँमा सम्पन्न, प्रगतिशील साहित्यलाई युगीन परिवर्तनसँग जोड्नुपर्ने माग
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ ११, २०८३

काठमाडौं । प्रगतिशील लेखक सङ्घ (प्रलेस)को आयोजनामा राष्ट्रिय साहित्यिक विचारगोष्ठी सम्पन्न भएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। ...

क्यानको महानिर्देशकमा मुकेश डंगोल नियुक्त
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ ११, २०८३

काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई जिम्मेवारी दिएको छ। आज बसेको मन्त्रीपरिषद बैठकले उनलाई नियुक्त गरेको हो । तत्कालीन महानिर्देशक प्रदीप ...

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ ११, २०८३

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षण सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ। अख्तियारले नवलप...

देशभर मौसमको दोहोरो प्रभावः एकातिर तातो लहर, अर्कोतिर वर्षा
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ ११, २०८३

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो विवरणअनुसार सोमबार देशभर मौसमको अवस्था फरक-फरक रहने देखिएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मीका कारण ‘तातो लहर’ चल्ने सम्भा...

बाल अधिकारको संवैधानिक ग्यारेन्टी र व्यवहारिक चुनौतीः दिवा खाजादेखि मातृ सुरक्षासम्म
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ ११, २०८३

अजय निरौला नेपालको संविधानले बालअधिकारलाई मौलिक हकका रूपमा स्थापित गरिसकेको छ। बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, संरक्षण र समग्र विकासलाई राज्यको दायित्वका रूपमा स्वीकार गरिएको छ। अन्तर्राष्ट्रि...

बाजुरा लाम्पाटा घटनाको छानबिन र न्यायको माग गर्दै कर्णाली करिडोर अनिश्चितकालका लागि बन्द
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ १०, २०८३

काठमाडौँ । बाजुराको हिमाली गाउँपालिका-३, लाम्पाटामा भएको घटनाको छानबिन, दोषीमाथि कारबाही र पीडितलाई न्यायको माग गर्दै हिमाली युवा क्लबले कर्णाली करिडोर अनिश्चितकालका लागि बन्द गरेको छ । जेठ ८ गते ह...

बागमती नदीमा बेपत्ता ५ युवकमध्ये २ मृत फेला, ३ को सकुशल उद्धार
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ १०, २०८३

काठमाडौँ । सर्लाहीको बागमती नदीमा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव फेला परेको छ भने बाँकी तीन जना सकुशल भेटिएका छन्। इलाका प्रहरी कार्यालय कर्मैयाका अनुसार मृत्यु हुनेमा लालबन्दी नगरपाल...

अत्यधिक गर्मीका कारण कृष्णपुर नगरपालिकामा ३ दिन विद्यालय बिदा
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ १०, २०८३

काठमाडौँ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले बढ्दो अत्यधिक गर्मीलाई ध्यानमा राख्दै विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले सोमबारदेखि लागू हुने गरी सामुदायिक तथा संस्थागत सबै विद्याल...

×