काठमाडौं, ८ पुस । सत्तारुढ दल समाजवादी पार्टी नेपालले सरकार छाड्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो । केही दिन अघि समाजवादी पार्टीका अध्यक्ष उप...
काठमाडौं, ७ पुस । नेपाल प्रहरीले राजधानीका विभिन्न ठाउँमा विशेष अपरेशन चलाएको छ । नेपालमा रहेर गैरकानुनी गतिविधिमा समलग्न ८० जना नागरिकलाई प्रहरीले मनमैजु, ठमेल र बालाजु क्षेत्रबाट पक्राउ गरेको ...
काठमाडौं, ५ पुस । संस्कृत माविको जग्गा घोटाला गरी अकुत भ्रष्टाचार गरेको अभियोगमा अनुसन्धानमा रहेका पूर्व प्रअ तथा संस्कृत माविका शिक्षक पौष तिवारीले धम्की दिएका छन् । दियोपोस्ट डटकमका प्रकाशक तथा प्...
काठमाडौं, ४ पुस । प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी उपरिक्षक (एसपी) हरुको सरुवा गरेको छ। सरुवा सुची अनुसार जिल्ला प्रहरी कार्यलय चितवनमा गंगा पन्तलाई पठाइएको छ । चितवनका एसपी दान बहादुर मल्लला...
धादिङ । धादिङको ज्वालामुखि गाउँपालिका–२ मैदीमा रहेको संस्कृत तथा साधारण माविका तत्कालिन प्रधानध्यापक पौषप्रसाद तिवारीले विद्यालयको जग्गा आफ्नो नाममा पास गरी बैंकबाट ऋण निकालेको खुलाशा भएको छ । ह...
दियोपोस्ट संवाददाता धादिङ, २ पुस । विद्यालयको जग्गा आफ्नो नाममा पास गरी बैंकबाट ऋण निकालेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबीनमा रहेका पौष प्रसाद तिवारीलाई जोगाउने चलखेल भएको पाइए...
काठमाडौं, १ मंसिर । जर्मनमा जन्मिएका कार्ल मार्क्स विश्व कम्युनिष्ट आन्दोलनका महान गुरु मात्रै होइनन् सर्वहारावर्गका पनि महान गुरु हुन् । उनै सर्वहारा वर्गका महान गुरु जीवनीलाई लिएर आजदेखि राजधानीमा...
काठमाडौं, १ मंसिर । सिराहा जिल्लाको गोलबजार नगरपालिका वडा नं–९ स्थित मारुती सिमेन्ट उद्योगमा कार्यरत अनिता पासवानले प्रशासनले स्पष्टिकरण सोधेपछि आत्महत्या गरेको खुलाशा भएको थियो । उनै अनिताको परिवार...
काठमाडौँ, पुष १ । सिन्धुपाल्चोक बस दुर्घटना भएको तीन दिनपछि मात्र सरकारले विज्ञप्ती जारि गरेको छ । गत आइतबार दोलखाको कालिञ्चोक दर्शन गरेर फर्किएको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ मा दुर्...
काठमाडौं, ३० मंसिर । ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट ठगीएकाहरु दर्जनौँ छन् । उक्त सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीबाट ...
दियोपोस्ट संवाददाता, मलेशिया, ३० मंसिर । नक्कली रक्सी बेचेको अभियोगमा मलेशियन कस्टमको छानबीनमा रहेका मलेशियामा कार्यरत नेपाली नागरिक कृष्ण आङ्दाम्बेले आफ्नै रेष्टुरेन्टमा कार्यरत दुई नेपाली जेल...
काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसबाट कुनै समय समानुपातिक सांसद बनेकी ओमदेवि मल्लले नेपाल प्रहरी दुरुपयोग गरेको पाइएको छ । केही वर्षअघि मात्रै नेपाल प्रहरीका एसपी केदार ढकालसँग विवाहा बन्धनमा बाँध...
दियोपोस्ट संवाददाता, मलेशिया, २८ मंसिर । झापाको दमक स्थायी घर भएका कृष्ण आङदाम्बेले मलेसियामा लामोसमयदेखि नक्कली रक्सी बेचेर अवैध धन्दा चलाउँदै आएको खुलाशा भएको छ । केहिदिन अघि कृष्णको कोतराया...
काठमाडौं । महानगरीय अपराध महाशाखाले ह्याकरहरुले कारोबार गर्दै आएका १७ वटा बैंकहरुमाथि अनुसन्धान थालेको छ । विदेशी ह्याकर काले भनिने पिटर समूहका सदस्यहरु पक्राउ परेसँगै अबैध कारोबारको अनुसन्धानका ...
धादिङ, मंसिर २६ । धादिङको ज्वालामुखी गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । धादिङ सदरमुकाम धादिङवेशीबाट ढोला जाँदै गरेको बा २० च ७५५६ नम्बरको बोलेरो ज्वालामुखी गाउँपालिका ५ सा...
काठमाडौं, २५ मंसिर । स्वर्गिय पूर्व राजा विरेन्द्र शाहको सम्पत्ति खोजबीन गरी अधिक्तम राष्ट्रहितमा प्रयोग गर्न गठित नेपाल ट्रष्टले राजा विरेन्द्रको सम्पत्तिमा मनोमानी गरेको पाइएको छ । देशभर रहेको...
काठमाडौं, २५ मंसिर । प्रधानमन्त्रीले आफ्नो सहजता र व्यवस्थित हुन सचिवालय फेर्नुभयो । तर, नयाँ जोगीहरू खरानी घस्नमै मग्न छन् । सुन्दा र भन्दा पनि लाजै लाग्ने कुरा छ कि, अहिले प्रधानमन्त्री कार...
काठमाडौँ, मंसिर २४ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले कुल २ सय तीन पदक जितेको छ । प्रतियोगिताको अन्तिम नतिजा अनुसार नेपालले ५१ स्वर्ण, ५८ रजत र ९४ काश्य पदक जितेको छ । प्रतियोगितामा ...
काठमाडौँ, मंसिर २४ । दक्षिण एसियाली खेलकुदको १३ औँ संस्करणमा ५१ स्वर्ण जितेको छ । सागको अन्तिम खेल अन्तर्गत मंगलबार भएको फुटबलमा नेपालले स्वर्ण पदक हात पार्दै जारि प्रतियोगितामा स्वर्णको संख्या ५१ पु...
कैलाली, २३ मंसिर । गृहमन्त्री रामबहादुर थापा बादलले जेलमा हुने बिकृतिको पटक पटक प्रश्न उठाए । तर, पञ्चायतकाल, बहुदल र गणतन्त्र पछि पनि नसुध्रिएको कर्मचारीतन्त्रले अहिले पनि मिलेर पुरानै विकृतिलाई नि...
काठमाडौं, २३ मंसिर । सुचना आयोगको पदाधिकारी सिफारिस गर्न बसेको समितिको बैठकले पूर्व सचिव महेन्द्रमान गुरुङलाई प्रमुख आयुक्तमा सिफारिस गरेको छ । त्यस्तै सदस्यहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीकी आफन्...
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छिन् । सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार गौरिकाले ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण...
काठमाडौं,२१ मंसिर । प्रहरी प्रधान कार्यालयले धादिङ सहित ८ जिल्लाका प्रहरी प्रमुख काज सरुवा गरेको छ । धादिङमा विगत १ वर्षदेखि कार्यरत रहेका प्रहरी प्रमुख एसपी राजकुमार बैदवारलाई महानगरीय ट्राफिक...
काठमाडौं, २० मंसिर । इन्टरनेट सेवा प्रदायक कम्पनिहरुले सर्वसाधरणलाई चरम ठगी गरिरहेको पाइएपछि प्रहरी अनुसन्धान केन्द्रीय व्युरो सिआइबीले अनुसन्धान गरिरहेको छ । बढी पैसा लिएर कम स्पिड दिने त्यस्ता ...