काठमाडौँ । बिरामी लिएर राँचीबाट दिल्ली जाँदै गरेको एयर एम्बुलेन्स विमान सोमबार साँझ दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै सात जनाको मृत्यु भएको पुष्टि भएको छ। प्रहरीका अनुसार विमान चतरा जिल्लाको जं...
सिराहा । जनमत पार्टीका समानुपातिक उम्मेदवार हरेराम दनुवार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। कर्जन्हा नगरपालिका–८ का वडाध्यक्षसमेत रहेका दनुवार मंगलबार आयोजित कार्यक्रममा नेकपामा औपच...
काठमाडौँ । एमाले नेता महेश बस्नेतका प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा रहेका भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राम प्रसाद सापकोटा (दीपशिखा) ले आफ्नो निर्वाचन अभियानमा सांस्कृति...
काठमाडौँ । दाङ निर्वाचन क्षेत्र नं. १ मा चुनावी सरगर्मी तीव्र भइरहेका बेला नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसहित ४७ जना नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले स्वत...
काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीको पर्सिमोन ड्राइभ अपार्टमेन्टमा एक नेपालीले आफ्नै श्रीमति र छोरीको हत्या गरेका छन् । ५० वर्षीय छत्रबहादुर थापाले धारिलो हतियार प्रहार गरी ५१ वर्...
काठमाडौँ । गोकर्णेश्वर नगरपालिका-८ स्थित अत्तरखेलमा विद्यालय पोसाकमै रहेका विद्यार्थीमाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ। गोकर्णेश्वरमा रहेको 'क्याफे कर्नर एण्ड बेकरी'मा चिया खाइरहेका विद्यार्थीमाथ...
काठमाडौँ । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवाद सतहमा आएको छ। पार्टी स्थापनाकालदेखि सक्रिय रहेका नेताहरू क्रमशः बाहिरिन थाले...
काठमाडौँ । निर्वाचन प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग गर्न नपाइने कानुनी व्यवस्था भए पनि राजनीतिक दल र उम्मेदवारहरूले झण्डा तथा निर्वाचन चिह्न बोक्न लगाउने कार्यमा बालबालिकालाई संलग्न गराएको भन...
काठमाडौं । पोखरामा पहिलो संयुक्त आउटलेटको उल्लेखनीय सफलतापछि 'एसजे मोटो' र 'हिमालयन जाभा'ले काठमाडौंस्थित आफ्नो दोस्रो संयुक्त आउटलेटलाई नयाँ तथा परिमार्जित स्वरूपमा पुनः सञ्चालनमा ल्याएका छन्। सन्...
झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी वाचा पत्र सार्वजनिक गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका शाहले ...
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालद्वारा जारी विज्ञप्तीअनुसार आज बिहान ४ः४५ बजेदेखि अ...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गरेका छन्। सोमबार बिहान सर्लाहीमा आयोजित एक कार्यक्रममा पराजुलीलाई कांग्रेस सभापति गगन थापाले पार्टी प्र...
काठमाडौँ । आइतबार राति करिब १ः३० बजे पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैंसिगौंडा क्षेत्रमा यात्रुवाहक बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। ...
काठमाडौँ । २०७४ सालमा निर्वाचित किर्तिपुर नगरपालिकाका पूर्व मेयर तथा नेकपा एमालेका प्रदेश सदस्य रमेश महर्जन र किर्तिपुरकै सबैभन्दा बढी जनसंख्या रहेको वडा नं. ६ का २०७४ सालमै निर्वाचित पूर्व वडा अध्यक्...
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका गुल्मी क्षेत्र नं. १ का उम्मेदवार सुदर्शन बराल यतिबेला चुनावी घरदैलो अभियानमा सक्रिय छन्। लामो राजनीतिक अनुभव र स्वच्छ छविको परिचय बनाएका बरालको उम्मेदवारीसँगै उक...
काठमाडौँ । वैकल्पिक राजनीति र सुशासनको नारा दिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो समय तीव्र आन्तरिक कलह र नेताहरूको बहिर्गमनका कारण दबाबमा परेको छ। संस्थापनकालिन नेतादेखि पूर्व सांस...
काठमाडौँ । धादिङस्थित निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगनाले निर्वाचन आचारसंहिता विपरित कार्य गरेको पाइएको छ । मेयर ढुङ्गनाले आफू बहाल रहकै स्थानीय तहमा, नेपाली कांग्रेसको पक्षमा भोट मागेर निर्...
अर्घाखाँची । मालारानी गाउँपालिका-१ स्थित रानीचौरलगायतका करिब ५सय घरधुरी एक महिनादेखि खानेपानी अभावमा कष्टकर जीवन बिताउन बाध्य भएका छन्। मरेङ बेहोरेखोला लिफ्टिङ खानेपानी आयोजना अन्तर्गत वितरण हुँदै आएक...
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर क्षेत्रमा दुई समुदायबीच उत्पन्न तनाव उग्र साम्प्रदायिक दंगामा परिणत भई अवस्था नियन्त्रण बाहिर गएको भन्दै कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिक...
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले बढ्दो वैदेशिक रोजगारी निर्भरता घटाउँदै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सा...
काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सर्लाही-३ मा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका पूर्व गृहमन्त्री तथा नेकपाका नेता नारायणकाजी श्रेष्ठको पक्षमा चुनावी माहोल बलियो ब...
रौतहट । गौर नगरपालिका–६ स्थित सबगढवामा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि नेपाली सेना सहित सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। विवाह कार्यक्रममा बाजा बजाएको विषयलाई लिएर दुई समुहबीच ...
काठमाडौँ । आसन्न निर्वाचन नजिकिँदै गर्दा रुपन्देहीका विभिन्न राजनीतिक दलहरूले आफ्नो चुनावी अभियान तीव्र बनाएका छन्। नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी तथा नेपाल कम्युनिष्ट पार्...
काठमाडौँ । दाङको तुलसीपुरमा बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले नेकपा एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएका छन्। रास्वपाका सभापति रवि लामिछानेको स्वागतका लागि आयो...