मुख्य समाचार

दियोपोस्ट संवाददाता | शुक्रबार, फाल्गुण १५, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन-२०८२ का अवसरमा समाचार संकलन प्रयोजनका लागि सञ्चारकर्मीलाई सवारी साधन प्रयोगसम्बन्धी अनुमति सिफारिस गरिने भएको छ। नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्...

दियोपोस्ट संवाददाता | शुक्रबार, फाल्गुण १५, २०८२

काठमाडौँ । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नं. १ भर्ला निवासी ४० वर्षीय रुक बहादुर नेपाली यतिबेला क्यान्सर जस्तो प्राणघातक रोगसँग जुधिरहेका छन्। तर उनको रोगभन्दा पनि आर्थिक अभाव ठुलो चुनौती ...

दियोपोस्ट संवाददाता | शुक्रबार, फाल्गुण १५, २०८२

काठमाडौँ । धादिङ क्षेत्र नं. २ नेपाली कांग्रेसका उम्मेदवार रमेश धमलाले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको पाइएको छ । धमलाले धादिङबेसीस्थित निलकण्ठ क्याम्पसको हलमा त्यहाँका विद्यार्थीहरुबीच चुनावी भेट...

दियोपोस्ट संवाददाता | शुक्रबार, फाल्गुण १५, २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागु पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित र शान्तिपूर्ण रूपमा मनाउन सर्वसाधारणमा आग्रह गरेको छ। कार्यालयले सूचना जारी गर्दै ऐतिहासिक तथा सांस्कृतिक महत...

दियोपोस्ट संवाददाता | शुक्रबार, फाल्गुण १५, २०८२

चितवन । जेनजी आन्दोलनका अभियन्ता विकास रसाइली यतिबेला चुनाबी मैदानमा छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवन–१ बाट उम्मेदवारी दिएका उनले जेनजीका मुद्धा लिएर चुनावी मैदानमा होमिएको बताएका छन् । ...

दियोपोस्ट संवाददाता | शुक्रबार, फाल्गुण १५, २०८२

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले अवैध लागू औषधसहित तीन जना र लागु औषध सेवन गरि गाडी चलाउने तीन जना गरि ६ जनालाइए पक्राउ गरेको छ। उनीहरुलाई मंगलबार बिहान करिब १०ः१० बजे गजुरी गाउँपालिका-६ आदमघाटब...

दियोपोस्ट संवाददाता | बिहिबार, फाल्गुण १४, २०८२

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन–२०८२ नजिकिँदै गर्दा नेपाली कम्युनिष्ट पार्टीले विस्तृत चुनावी अपिल सार्वजनिक गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव कुमार नेपालद्वारा जारी अपिलमा फाग...

दियोपोस्ट संवाददाता | बिहिबार, फाल्गुण १४, २०८२

काठमाडौँ । चौधरी ग्रुप ले नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–३, श्रीनगरमा मल कारखाना स्थापना गर्ने तयारी अघि बढाएको छ। यसअघि केरा चिप्स उद्योग सञ्चालन गर्ने उद्देश्यले खरिद गरिएको जग्गामा अब कृषि सम्...

दियोपोस्ट संवाददाता | बिहिबार, फाल्गुण १४, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवलपरासी पश्चिम जिल्ला सभापति महेन्द्रसिंह ठकुरीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गरेका छन्। बिहिबार बर्दघाट-१२ मा आयोजित चुनावी आमसभामा...

दियोपोस्ट संवाददाता | बिहिबार, फाल्गुण १४, २०८२

इलाम । ओमबहादुर गुरुङ ‘सौरव’ ले इलाम निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो उम्मेदवारीसँगै महत्वाकांक्षी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनला...

दियोपोस्ट संवाददाता | बिहिबार, फाल्गुण १४, २०८२

काठमाडौँ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-१ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार देपेन्द्रबहादुर शाहीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। सो क्षेत्रकी उम्मेदवार व...

दियोपोस्ट संवाददाता | बिहिबार, फाल्गुण १४, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य परीक्षण तथा उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । विमानस्थल सुरक्षास्रोतका अनुसार देउवा बुधबार राति ११ः३०...

दियोपोस्ट संवाददाता | बुधबार, फाल्गुण १३, २०८२

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट बर्दिया क्षेत्र नम्बर २ का उम्मेदवार सुरेश पन्थमाथि आर्थिक शोषण तथा रकम फिर्ता नगरेको गम्भीर आरोप लागेको छ । बर्दियाकी जानकी पौडेलले पन्तबाट चार व...

दियोपोस्ट संवाददाता | बुधबार, फाल्गुण १३, २०८२

काठमाडौँ । विद्यार्थी जीवनदेखि नै सङ्गठित राजनीति र वैचारिक अभियानमा सक्रिय दिलु बुदुजा (बद्री पुन)ले करिब तीन दशक लामो राजनीतिक यात्रामा पार्टीको केन्द्रीय तहसम्म स्थान बनाइन्। उनको उद्देश्य स्पष्ट थ...

दियोपोस्ट संवाददाता | बुधबार, फाल्गुण १३, २०८२

काठमाडौँ । काठमाडौँ क्षेत्र नं.५ का प्रतिनिधिसभा उम्मेदवार प्रदीप पौडेलले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ। पौडेलले कल सेन्टर सञ्चालन गरी फोन तथा एसएमएसमार्फत भोट मागेर आचारसंहिता उल्लङ्घन ...

दियोपोस्ट संवाददाता | बुधबार, फाल्गुण १३, २०८२

काठमाडौँ । कृष्ण ध्वज खड्का प्युठान जिल्लाबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवारका रूपमा चर्चामा छन्। लामो राजनीतिक अनुभव, सशक्त संगठनात्मक क्षमता र भूमिगत जीवनका कठोर संघर्षले उनलाई स्थापित न...

दियोपोस्ट संवाददाता | बुधबार, फाल्गुण १३, २०८२

काठमाडौँ । नेपाली कांग्रेस नवलपरासी (पश्चिम) क्षेत्र नं.१ मा आज मंगलबार बृहत् र्‍याली आयोजना गरिएको छ। आसन्न आम निर्वाचनलाई लक्षित गर्दै पार्टीले शक्ति प्रदर्शनसहित र्‍याली आयोजना गरेको हो। यस क्षे...

दियोपोस्ट संवाददाता | बुधबार, फाल्गुण १३, २०८२

काठमाडौँ । गुल्मी जिल्लामा फागुन २१ गते हुने प्रतिनिधि सभा उपनिर्वाचनलाई लक्षित गर्दै निर्वाचन अवधिभर मदिराजन्य पदार्थको बिक्री-वितरण तथा सेवनमा पूर्ण रोक लगाइने भएको छ। जिल्ला प्रशासन कार्यालयको निर्...

दियोपोस्ट संवाददाता | मंगलबार, फाल्गुण १२, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित एक स्विडिस नागरिक पक्राउ परेकी छन्। मंलबार बिहान करिब १०ः४५ बजे सिचुवान एयरलाइन्समार्फत चीनको टियानफु जान लागेकी ४९ वर्...

दियोपोस्ट संवाददाता | मंगलबार, फाल्गुण १२, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट मुक्ति समाज दोलखाका विभिन्न नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। उनीहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहालले केन्द्...

दियोपोस्ट संवाददाता | मंगलबार, फाल्गुण १२, २०८२

काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रस...

दियोपोस्ट संवाददाता | मंगलबार, फाल्गुण १२, २०८२

काठमाडौँ । भारतका विभिन्न राज्यमा समस्यामा परेका पाँच जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फिर्ता गरिएको छ। उपलब्ध जानकारीअनुसार दिल्ली प्रहरी, नेपाली राजदुताबास, र कीन इन्डियाको समन्वयमा उनीहरूलाई उ...

दियोपोस्ट संवाददाता | मंगलबार, फाल्गुण १२, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रञ्जु दर्शना आमा बनेकी छन्। उनले आज काठमाडौंस्थित निजामती अस्पतालमा पुत्र जन्माएकी हुन्। काठमाडौं क्षेत्र नम्बर-१ की उम्मेदवार समेत रहेकी दर्शना र नवजात...

दियोपोस्ट संवाददाता | मंगलबार, फाल्गुण १२, २०८२

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा चर्चित खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि नेपाली कांग्रेसले पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। पार्टीका केन्द्रीय कार्यालयका कार...