मुख्य समाचार

दियोपोस्ट संवाददाता | मंगलबार, फाल्गुण १९, २०८२

काठमाडौं । कैलालीस्थित घोडाघोडी नगरपालिका वडा नं. ४ स्थायी घर भई हाल किर्तिपुरको नगाउँमा डेरा गरी बस्दै आएका स्वरुप नेपाली माथि जातीय गाली गलौज र कुटपिट भएको भन्दै उनकी दिदी दिपा नेपालीले जाहेरी दर्ता...

दियोपोस्ट संवाददाता | मंगलबार, फाल्गुण १९, २०८२

काठमाडौं । निर्वाचन आचारसंहिता अन्तर्गत मौन अवधिमा राजनीतिक प्रकृतिका 'एसएमएस' सन्देश पूर्ण रूपमा नियन्त्रण गरिएको छ । 'स्पारो एसएमएस'ले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले तोकेको ४८ घण...

दियोपोस्ट संवाददाता | मंगलबार, फाल्गुण १९, २०८२

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । आयोगका अनुसार उम्मेदवार साह बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुष्टि भएपछि...

दियोपोस्ट संवाददाता | मंगलबार, फाल्गुण १९, २०८२

महेन्द्रनगर । कञ्चनपुर जिल्लामा दुई फरक घटनामा एक जना निर्वाचन प्रहरी र एक युवकको ज्यान गएको छ। पुनर्बास नगरपालिकामा खटिएका ३५ वर्षीय निर्वाचन प्रहरी मानसिंह रानाको उपचारका क्रममा निधन भएको हो। जिल...

दियोपोस्ट संवाददाता | सोमबार, फाल्गुण १८, २०८२

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ। निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताअनुसार मतदान सम्पन्न नभएसम्म निर्वाचन सम्वन...

दियोपोस्ट संवाददाता | सोमबार, फाल्गुण १८, २०८२

काठमाडौँ । रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी सवार गाडी भीरबाट खसेको छ। रामेछाप नगरपालिका–२, सिरुबारी क्षेत्रमा आज दिउँसो ना ७ ख ६७६८ नम्बरको गाडी सडकबाट करिब १०० मिटर तल भीरमा खसेक...

दियोपोस्ट संवाददाता | सोमबार, फाल्गुण १८, २०८२

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) प्यूठानका प्रत्यक्षतर्फका उम्मेदवार श्यामलाल गहतराजले आफ्नो उम्मेदवारी निष्क्रिय गरेका छन् । सोमबार एक विज्ञप्ती जारी गर्दै उनले आफ्नो उम्मेदवारी निश...

दियोपोस्ट संवाददाता | सोमबार, फाल्गुण १८, २०८२

काठमाडौँ । स्याङ्जाको बिकट पहाडी बस्तीमा कालीगण्डकीको गर्जनसँगै हुर्किएको एउटा संघर्षशील नाम हो- पदमबहादुर विश्वकर्मा । कालीगण्डकी गाउँपालिका-४, वीर्घाको सामान्य दलित परिवारमा जन्मिएका उनी बाल्यकालदेख...

दियोपोस्ट संवाददाता | सोमबार, फाल्गुण १८, २०८२

काठमाडौं । नेपाल प्रहरीका '३३औँ' प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेतृत्व सम्हालेको १०० दिनमै संगठनमा देखिने र महसुस गर्न सकिने परिवर्तनको आधार तयार गरेका छन् । गत कार्तिक २७ गते पदभार ग्रहण गरेक...

दियोपोस्ट संवाददाता | सोमबार, फाल्गुण १८, २०८२

काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण ...

दियोपोस्ट संवाददाता | आइतबार, फाल्गुण १७, २०८२

नेपालको पश्चिमी पहाडको संघर्षशील भूमि रोल्पाबाट उदाएकी एक साहसी छोरी हुन्- गीता गहतराज ! दलित समुदायमा जन्मिएकी उनले बाल्यकालदेखि नै विभेदको तीतो यथार्थ भोगिन्। समाजले थोपरेको छुवाछुत, अपमान र असमान व...

दियोपोस्ट संवाददाता | आइतबार, फाल्गुण १७, २०८२

काठमाडौँ । रुपन्देही जिल्ला क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केही नेतालाई आर्थिक प्रलोभन देखाएर आफ्नो पक्षमा ल्याउने प्रयास गरे...

दियोपोस्ट संवाददाता | आइतबार, फाल्गुण १७, २०८२

काठमाडौं । काठमाडौं ६ का प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार गिरिराज अर्याल आफ्नो क्षेत्रीय कमिटीसहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। आइतबार एक विज्ञप्ति जारी गर्द...

दियोपोस्ट संवाददाता | आइतबार, फाल्गुण १७, २०८२

काठमाडौँ । पोखरा महानगरपालिका-६ ड्यामसाइडको नयाँ पुलमुनी खोलामा सुटकेसभित्र एक युवतीको शव फेला परेको छ। आइतबार बिहान करिब ८ बजे शंकास्पद अवस्थामा तन्नाले बेरेको सुटकेस भित्र शव फेला परेको हो । तन्न...

दियोपोस्ट संवाददाता | आइतबार, फाल्गुण १७, २०८२

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनाव र इजरायल-अमेरिका-इरानबीचको सैन्य गतिविधिका कारण उत्पन्न अस्थिर अवस्थालाई मध्यनजर गर्दै सरकारले खाडी मुलुक जाने नेपाली कामदारका लागि श्रम स्वीकृति दिने प्रक्रिया अस्था...

दियोपोस्ट संवाददाता | आइतबार, फाल्गुण १७, २०८२

काठमाडौं। आसन्न निर्वाचनलाई राष्ट्रिय संकल्पका रूपमा लिँदै भयरहित तथा निष्पक्ष वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सबै प्रहरी कर्मचारीहरू पूर्ण प्रतिबद्धताका साथ परिचालन हुनुपर्ने निर्देशन दिइएको छ। ...

दियोपोस्ट संवाददाता | आइतबार, फाल्गुण १७, २०८२

राजविराज। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व सांसद दानालाल चौधरी जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन्।सप्तरीको शम्भुनाथ नगरपालिका-३ कचन्दाहा निवासी चौधरीलाई शनिबार जसपा...

दियोपोस्ट संवाददाता | आइतबार, फाल्गुण १७, २०८२

परासी। नेपाली कम्युनिष्ट पार्टीका नेता तथा नवलपरासी पश्चिम-२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवेन्द्र पौडेलले देशलाई समाजवादतर्फ अघि बढाउने सामर्थ्य आफ्नो पार्टीसँग मात्रै रहेको दाबी गरेका छन्।...

दियोपोस्ट संवाददाता | आइतबार, फाल्गुण १७, २०८२

रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले रौतहट जिल्लामा नेपाली सेनाले व्यापक गस्ती तथा निगरानी सुरु...

दियोपोस्ट संवाददाता | आइतबार, फाल्गुण १७, २०८२

काठमाडौँ । दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्। आइतबार बिहान भक्तपुरस्थित आफ्नै निवासबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार चुनाव बिथोल्ने तथा सार्वजनिक शान्...

दियोपोस्ट संवाददाता | शनिबार, फाल्गुण १६, २०८२

काठमाडौं । मध्यपूर्वी क्षेत्रको हवाई प्रतिबन्धका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुँदै आएका सातवटा अन्तर्राष्ट्रिय गन्तव्यका उडान रद्द भएका छन्। सारजहा, दोहा, दुबई, कुबेत सिटी, अ...

दियोपोस्ट संवाददाता | शनिबार, फाल्गुण १६, २०८२

काठमाडौँ । न्पाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा (एमाले)मा प्रवेश गरेका छन्। शनिबार रुपन्देहीमा आयोजित एक कार्यक्रमका बीच उनी एमालेमा प्रवेश गरेका ...

दियोपोस्ट संवाददाता | शुक्रबार, फाल्गुण १५, २०८२

काठमाडौँ । नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा उल्लेखीय योगदान गर्दै आएका उद्यमी विज्ञान श्रेष्ठ “विशिष्ट वाणिज्य पुरस्कार”बाट सम्मानित भएका छन् । चौथो बिराट म्यूजिक एण्ड फिल्म अवार्ड्स कार्यक्रममा...

दियोपोस्ट संवाददाता | शुक्रबार, फाल्गुण १५, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसको रूपान्तरणमा विनोद चौधरीको भूमिका अग्रस्थानमा रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा उनको जितलाई ‘अनिवार्य’ बताएका छन्। शुक्रबार पश्चिम...