काठमाडौँ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ४ मा रहेको मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र फेला परेपछि मतदान प्रक्रिया स्थगित गरिएको छ। मतदानका क्रममा केही मतपत्रमा मतदा...
इलाममा जारी मतदानका क्रममा १०७ वर्षीया वृद्धा विष्णुमाया बानियाँले पनि आफ्नो मताधिकार प्रयोग गरेकी छन्। इलामको चुलाचुली गाउँपालिका–६ तोरीबारीस्थित गीताञ्जली आधारभूत विद्यालय मतदान केन्द्रमा पुगेर उनले...
काठमाडौँ । बाग्लुङको गल्कोट नगरपालिका-६ का १०१ वर्षिय जगबहादुर श्रीसले उत्साहका साथ मतदान गरेका छन्। बिहीबार उनले नवज्योति दुर्गा आधारभूत विद्यालय, ठुलाथरस्थित मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग ग...
काठमाडौँ । आज बिहान ७ बजेदेखि देशभर प्रतिनिधि सभा निर्वाचनका लागि मतदान सुरु भए पनि दर्चुलाको एक मतदान केन्द्रमा भने अहिलेसम्म मतदान सुरु भएको छैन । अपि हिमाल गाउँपालिका-३ स्थित दुधिला माध्यमिक विद्या...
काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचन आज मुलुकभरै मतदान जारी छ। यसैक्रममा नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान केन्द्रबाट भोट गरेको छन् । उनले भक्तपुरको बालकोटस्थित...
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत १०० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकले पनि मतदान गरेर लोकतन्त्रमा सक्रिय सहभागिता देखाएका छन्। झापाको मेचीनगर नगरपालिका-१० स्थित धुलाबारी माध्यमिक...
काठमाडौं । सिन्धुपाल्चोकमा अपांगता भएका एक व्यक्तिको भोट आफ्नो इच्छा विपरीतका उम्मेदवारलाई हालेको पाइएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित गणेश आधारभूत मावि मतदानस्थलमा अपांगता भएका व्यक्ति मतदान ...
काठमाडौँ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७ स्थित सहिद स्मृति आधारभूत विद्यालयमा राखिएको मतदान केन्द्रमा हालसम्म एक जना पनि मतदाता मतदान गर्न आएका छैनन् । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्र...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा मतदान गरेपछि हेलिकोप्टरमार्फत रुकुम पूर्व पुगेका छन्। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत उनले बिहीबा...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का झापा क्षेत्र नम्बर-५ का उम्मेदवार रन्जित तामाङले कमल गाउँपालिका-१ स्थित बाँसबारी मतदान केन्द्रबाट मतदान गरेका छन्। आज बिहान कमल गाउँपालिका-१ अन्तर्गत बाँस...
काठमाडौँ । देशभरका मतदाता उत्साहका साथ मतदानमा सहभागी भइरहेका बेला दाङका दुई मतदान केन्द्रमा भने अहिलेसम्म मतदान सुरु हुन सकेको छैन। मध्यवर्ती बबई गाउँपालिका ७ देउती मावि मतदान केन्द्र र बबई १ जनता मा...
काठमाडौँ । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले १८ वर्षपछि मतदान गरेका छन्। उनले रोल्पाको परिवर्तन गाउँपालिका-३ थुनिकोटस्थित श्री बाल शिक्षा माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान ग...
काठमाडौँ । आज फागुन २१ गते, प्रतिनिधिसभा सदस्यका लागि देशैभरि एकैसाथ मतदान हुँदैछ । मतदानको दिन काठमाडौँ उपत्यकाका मुख्य सडकहरू असाधारण रूपमा सुनसान देखिएका छन्। सर्वसाधारणका सवारी साधन सडकमा नदेखिँदा...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतदान गरेका छन्। बिहीबार बिहान उनले चितवनको भरतपुर महानगरप...
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा रौतहट क्षेत्र नम्बर ४ मा प्रगतिशील लोकतान्त्रिक पार्टी र आम जनता पार्टी बीच चुनावी एकता भएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सत्यना...
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक संस्कारका आधारमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । एक सार्वजनिक कार्यक्रममा गृहमन्त्री अर्यालले हतार र प्रभावमा परेर नभई विवेकपूर्ण ढंगले भोट हाल्...
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। आयोगले बिहीबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म देशभरका सबै मतदान केन्द्रमा मतदान ...
रौतहट। भोलि हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले रौतहटमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। जिल्लामा तैनाथ नेपाली सेना...
काठमाडौँ । ललितपुरमा ड्युटीमा खटिएका प्रहरीमाथि दुई छुट्टाछुट्टै स्थानमा साङ्घातिक आक्रमण भएका छन्। घटनामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। ललितपुरको महालक्ष्मी न...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाही-३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको तथ्य सार्वजनिक भएको छ। धनुषाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खार...
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ अन्तर्गत बागलुङ जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा खटाइएका एक मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ। निर्वाचन अधिकृतको कार्यालय, बागलुङल...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मनोज चौधरी बमसहित पक्राउ परेका छन्। पर्साको पर्सागढी नगरपालिका क्षेत्रमा चौधरी सवार गाडीमा बम फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। ...
काठमाडौँ । पर्साको वीरगन्ज महानगरपालिकाको वडा नम्बर-१६ बाट सुतली बमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कृष्ण यादव, रोहित पटेल र अविजित यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्...
काठमाडौँ । सिरहा-३ जनता समाजवादी पार्टी, नेपाल (जसपा) का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन्। प्रहरीका अनुसार नेपाल-भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र२-०२-००१च ०८७ नम्बरको स...