मुख्य समाचार

दियोपोस्ट संवाददाता | मंगलबार, पौष ०१, २०८२

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा जारी छ । नयाँ नेतृत्व चयनका लागि आज मतदानको कार्यतालिका तय गरिएको छ । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर २९, २०८२

काठमाडौं । कुनै समय नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीका निकट मानिएका केही नेताहरू पार्टीको ११ औँ महाधिवेशनसम्म आइपुग्दा ओलीबाट अलग हुन थालेका छन्। महाधिवेशनको तयारी, नेतृत्व चयन र आगामी राजनीतिक का...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर २९, २०८२

काठमाडौँ। 'कृषि तथा पशुपन्छी' विकास मन्त्री डा. मदन प्रसाद परियारले कृषि रूपान्तरणका लागि समावेशी सहभागिता सुनिश्चित हुनु पर्ने बताएका छन् । सोमबार ललितपुरमा आयोजित ‘नेपाल फुड फोरम २०२५’ लाई संवोधन गर...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर २९, २०८२

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया निर्णायक चरणमा पुगेको छ। नेतृत्व चयनका लागि आज मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा ...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर २९, २०८२

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर्ने रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरेको सामुदायिक स्वास्थ्य तथा घरदैलो कार्यक्रम प्रभावकारी बन्दै ग...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर २९, २०८२

काठमाडौँ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागमा कार्यरत दुई जना कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विवरण दर्ता अपरेटरका रूपमा कार्यरत महालक्ष्मी न...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर २९, २०८२

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन भृकुटीमण्डपमा जारी छ। महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर २९, २०८२

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सोमबार बिहान ८ बजेदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ सार्वजनिक गरेको मतदाताको अन्तिम नामावलीमाथि ब...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर २९, २०८२

काठमाडौँ । अष्ट्रेलियाको सिड्नीस्थित प्रसिद्ध बोन्डी बीचमा आइतबार साँझ भएको सामुहिक गोलीकाण्डमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा बालबालिका र वृद्धहरू समेत छन्। घटनामा दर्जनौं मानिस घाइते भएको ...

दियोपोस्ट संवाददाता | आइतबार, मंसिर २८, २०८२

काठमाडौं। नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार उम्मेदवार दर्तादेखि मतदान...

दियोपोस्ट संवाददाता | आइतबार, मंसिर २८, २०८२

काठमाडौं । नेपाली कांग्रेस पूर्व सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसेबिरुद्ध साढे ३ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसे...

दियोपोस्ट संवाददाता | आइतबार, मंसिर २८, २०८२

काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गतको बन्द सत्र केहीबेर अघि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। निर्धारित समयभन्दा केही ढिलो गरी सुरु भएको बन्द सत्रमा पार्टीको भावी नेतृत्व, ...

दियोपोस्ट संवाददाता | आइतबार, मंसिर २८, २०८२

काठमाडौँ । महान्यायाधिवक्ता सबिता भण्डारी बराल ट्रान्सपरेन्सी इन्टरनेशनलको सदस्यताबाट निलम्बनमा परेकी छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको कार्यसमितिले भण्डारीलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन...

दियोपोस्ट संवाददाता | आइतबार, मंसिर २८, २०८२

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण, क्षेत्रीय वितरण केन्द्र बुटवल, कालिकानगरकी कर्मचारी कल्पना थापाले कर्मचारी सेवा सर्त विनियमावली उल्लंघन गर्दै नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि (मतदाता)को र...

दियोपोस्ट संवाददाता | आइतबार, मंसिर २८, २०८२

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। आज बिहानदेखि भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकम...

दियोपोस्ट संवाददाता | आइतबार, मंसिर २८, २०८२

काठमाडौं । आइतबार बिहान ९ बजेदेखि सुरु हुने भनिएको नेकपा एमालेको ११औँ महाधिवेशन बन्दसत्र १२ बजेसम्मका लागि सरेको छ । सहमतिबाट नेतृत्व चयन गर्ने भन्दै बिहानैदेखि पार्टीको केन्द्रिय समिति बैठक बसेपछि बन...

दियोपोस्ट संवाददाता | आइतबार, मंसिर २८, २०८२

काठमाडौँ । नयाँ नेतृत्व चयनका लागि नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन शनिबारदेखि सुरु भएको छ। आइतबार बिहान ९ बजेदेखि सुरु हुने भनिएको महाधिवेशनको बन्द सत्र निर्धारित समयमा सुरु हुन सकेन। बन्द स...

दियोपोस्ट संवाददाता | शनिबार, मंसिर २७, २०८२

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनसँग जोडेर सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको तस्बिर वास्तविक नभएको पुष्टि भएको छ। ड्रोनबाट खिचिएको जस्तो देखिने अत्यन्त ठूलो जनसागर देखाइएको उक्त तस्बि...

दियोपोस्ट संवाददाता | शनिबार, मंसिर २७, २०८२

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएल) को दोस्रो संस्करणको उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रो...

दियोपोस्ट संवाददाता | शनिबार, मंसिर २७, २०८२

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन औपचारिक रूपमा उद्घाटन सत्र सम्पन्न भएको छ । भक्तपुरको सल्लाघारीस्थित खुला मैदानमा शनिबार महाधिवेशनको उद्घाटन सत्र सम्पन्न गरिएको हो । पार्टी अध्...

दियोपोस्ट संवाददाता | शुक्रबार, मंसिर २६, २०८२

काठमाडौँ । उच्च तलबको प्रलोभन देखाएर बुल्गेरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । चितवन माडी–५ घर भई हाल टोखा नगरपालिका–९ बस्ने ५० वर्षीय ज्ञानराज सुवेदी पक्राउ परेका हुन् ...

दियोपोस्ट संवाददाता | शुक्रबार, मंसिर २६, २०८२

काठमाडौँ । जेनजी अभियानसँग जोडिएका युवाहरूले स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचन सुनिश्चित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । शुक्रबार आयोगमा पुगेका उनीहरूले विदेशमा रहने ...

दियोपोस्ट संवाददाता | शुक्रबार, मंसिर २६, २०८२

रुपन्देही । अरुणखोलाबाट रामपुरतर्फ गइरहेको फोर्स जीप पाल्पाको निस्दी–४ मित्याल चिउरेबासमा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ। लु १ ज ३९०८ नम्बरकी जीप घुम्ती नजिकैबाट करिब ५०० मिटर तल खसेको ह...

दियोपोस्ट संवाददाता | शुक्रबार, मंसिर २६, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ को एजुकेशन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले एनपीएलमा प्रहार हुने चौका र छक्काका आधारमा कफीका विरुवा रोप्ने घोषणा गरेको छ। कलेजका अनुसार खेलमा हरेक चौ...