मुख्य समाचार

दियोपोस्ट संवाददाता | शुक्रबार, मंसिर २६, २०८२

काठमाडौँ । भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको आर्थिक झमेलामा परेका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ सुटुक्क अमेरिका पुगेका छन् । उनले अकेरिकाबाट 'बकपत्र' सार्वजनिक गर्दै छोरीको गम्भ...

दियोपोस्ट संवाददाता | बिहिबार, मंसिर २५, २०८२

काठमाडौँ । अस्तित्वमै नभएको पक्की घर देखाउँदै बैंकबाट ऋण लिएको आरोपमा कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगक...

दियोपोस्ट संवाददाता | बिहिबार, मंसिर २५, २०८२

काठमाडौं । सरकार र जेनजी समुहबीच बुधबार भएको १० बुँदे सम्झौता अनुमोदन भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौता अनुमोदन गरेको हो । मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रव...

दियोपोस्ट संवाददाता | बिहिबार, मंसिर २५, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागका तत्कालीन प्रमुख तिर्थराज भट्टराई सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भिजिट भिसामा विदेश...

दियोपोस्ट संवाददाता | बिहिबार, मंसिर २५, २०८२

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत भाग लिन दल दर्ताको निवेदन पेश गरेका राजनीतिक दलहरूलाई आवश्यक परे नाम फिर्ता लिन आजका लागि समय तोकेको छ । आयोगले सार्वजनिक गरेको सूचनाअनु...

दियोपोस्ट संवाददाता | बिहिबार, मंसिर २५, २०८२

काठमाडौँ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीका सहोदर भाई महावीर चौधरीलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको छ। ५१ वर्षीय महावीरलाई बुधबार बिहान कैलारी ग...

दियोपोस्ट संवाददाता | बिहिबार, मंसिर २५, २०८२

अन्तरिम सरकार गठन भएको तीन महिनापछि जेन–जी आन्दोलनलाई वैधानिकता दिने उद्देश्यसहित सरकार र जेन–जीबीच १० बुँदे सम्झौता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुधबार सरकार र जेनजी समुहबीच सम्झौत...

दियोपोस्ट संवाददाता | बिहिबार, मंसिर २५, २०८२

काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा शनिबार राति भएको भीषण आगलागीमा ज्यान गुमाएका पाँच नेपालीको शव नेपाल ल्याउन लागिएको छ । दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल (विवेक), झाप...

दियोपोस्ट संवाददाता | बुधबार, मंसिर २४, २०८२

काठमाडौँ । बहुविवाहको आरोपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालतबाट अनुमति लिई नेपाललाई पक्राउ गरेको हो । डीएसपी नेपालकी पहिलो श्रीमती...

दियोपोस्ट संवाददाता | बुधबार, मंसिर २४, २०८२

काठमाडौं । आज पनि देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’ तथा विरोध प्रदर्शन जारी राखेका छन् । भन्सार एजेन्ट महासंघ नेपाल र भन्सार विभागबीच मंगलबारको वार्ता निश्कर्षबिहिन भएपछि भन्सार एजेन्टहरुले आन्द...

दियोपोस्ट संवाददाता | बुधबार, मंसिर २४, २०८२

काठमाडौं। सवोच्च अदालतको आदेशपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पुनः पदमा बहाल भएका छन्। सर्वोच्च अदालतले उनको सरुवा निर्णय बदर गर्दै प्राधिकरणमै फर्काउने आदेश दिएपछि...

दियोपोस्ट संवाददाता | मंगलबार, मंसिर २३, २०८२

काठमाडौंः अध्ययनका लागि दुबई पुगेका एक नेपाली विद्यार्थी ठगी र दुव्र्यवहारको शिकार भएका छन् । बागबजारस्थित ओएसिस एक्जुलियरी कन्सल्टेन्सी स्टडी इन (Oxbridge international consultancy (oiic) मार्फत विदे...

दियोपोस्ट संवाददाता | मंगलबार, मंसिर २३, २०८२

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख रुपैयाँ धरौटी माग गर्द...

दियोपोस्ट संवाददाता | मंगलबार, मंसिर २३, २०८२

काठमाडौं । लागु औषध तथा लिखत कीर्तेसम्बन्धी छुट्टाछुट्टै अभियोगमा पक्राउ परेका तिब्बतीयन ओरिजिनल ब्लड (टीओबी)का तेन्जिङ दावा ५ लाख २० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। दावालाई धरौटीमा रिहा गर्न अदाल...

दियोपोस्ट संवाददाता | मंगलबार, मंसिर २३, २०८२

काठमाडौँ । खानेपानी तथा सरसफाइ आयोजनासम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा दाङका तत्कालीन कार्यालय प्रमुख भोलाप्रसाद थापासहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। हरिगाउँ खान...

दियोपोस्ट संवाददाता | मंगलबार, मंसिर २३, २०८२

काठमाडौं । टीओबी समूहका सदस्य तेन्जिन दावा विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जेनजी आन्दोलनमा अशान्ति बढाएको आरोपमा पक्राउ परेका उनी विरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गरेका हुन्। ...

दियोपोस्ट संवाददाता | मंगलबार, मंसिर २३, २०८२

काठमाडौँ । भन्सार एजेन्ट महासङ्घको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएका छन् । भन्सार ऐनमा रहेका अन्यायपूर्ण र अव्यवहारिक प्रावधान संशोधनको माग राख्दै एजेन्टहरूले जाँचपास प्रक्रियाम...

दियोपोस्ट संवाददाता | मंगलबार, मंसिर २३, २०८२

काठमाडौं । आगामी फागुन २१ गते बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु भएको छ। निर्वाचन आयोगले फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकलाई लक्षित गर्दै...

दियोपोस्ट संवाददाता | मंगलबार, मंसिर २३, २०८२

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पुनः पदमा फर्काउन आदेश दिएको छ। न्यायाधीशद्वय डा.नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पूर्न...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर २२, २०८२

काठमाडौँ । लायन्स क्लब अफ बुटवल युथले रुपन्देहीको गैडहवा गाउँपालिका-८ मा एकदिवसीय बृहद स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविरमा आँखा, दाँत, महिलाको पाठेघर (प्री–क्यान्सर) जाँच, सामान्य स्वास्थ्य परीक्...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर २२, २०८२

कपिलवस्तु । ‘करेन्ट नुडल्स’ का निर्माता तथा नुडल्स–स्न्याक्स क्षेत्रमा अग्रणी यशोदा फुड्सले दिगोपनातर्फ महत्वपूर्ण कदम चालेको छ। कम्पनीले कपिलवस्तुको चन्द्रौटास्थित कारखानामा ८६५ केडब्ल्यूपी क्षमताको ...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर २२, २०८२

काठमाडाैं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकामा भएको भ्रष्टाचारको मुद्दामा पूर्वपर्यटनमन्त्री दीपक चन्द्र अमात्यले आफूले कुनै पनि काम गलत नियतका साथ नगरेको बयान दिए। वर्षौंदेखि चर...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर २२, २०८२

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महाप्रबन्धक प्रदीप अधिकारीलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र वि...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर २२, २०८२

जेनजी आन्दोलनको क्रममा काठमाडौँको नख्खु कारागारबाट भागेका एक भारतीय कैदीबन्दीलाई प्रहरीले तीन महिनापछि विराटनगरबाट पक्राउ गरेको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहे...