मुख्य समाचार

दियोपोस्ट संवाददाता | मंगलबार, मंसिर २३, २०८२

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पुनः पदमा फर्काउन आदेश दिएको छ। न्यायाधीशद्वय डा.नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पूर्न...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर २२, २०८२

काठमाडौँ । लायन्स क्लब अफ बुटवल युथले रुपन्देहीको गैडहवा गाउँपालिका-८ मा एकदिवसीय बृहद स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविरमा आँखा, दाँत, महिलाको पाठेघर (प्री–क्यान्सर) जाँच, सामान्य स्वास्थ्य परीक्...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर २२, २०८२

कपिलवस्तु । ‘करेन्ट नुडल्स’ का निर्माता तथा नुडल्स–स्न्याक्स क्षेत्रमा अग्रणी यशोदा फुड्सले दिगोपनातर्फ महत्वपूर्ण कदम चालेको छ। कम्पनीले कपिलवस्तुको चन्द्रौटास्थित कारखानामा ८६५ केडब्ल्यूपी क्षमताको ...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर २२, २०८२

काठमाडाैं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकामा भएको भ्रष्टाचारको मुद्दामा पूर्वपर्यटनमन्त्री दीपक चन्द्र अमात्यले आफूले कुनै पनि काम गलत नियतका साथ नगरेको बयान दिए। वर्षौंदेखि चर...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर २२, २०८२

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महाप्रबन्धक प्रदीप अधिकारीलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र वि...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर २२, २०८२

जेनजी आन्दोलनको क्रममा काठमाडौँको नख्खु कारागारबाट भागेका एक भारतीय कैदीबन्दीलाई प्रहरीले तीन महिनापछि विराटनगरबाट पक्राउ गरेको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहे...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर २२, २०८२

भारतको गोवास्थित एक नाइट क्लबमा भएको आगलागीमा परी चार जना नेपालीले पनि ज्यान गुमाएको खुलेको छ। सोमबार भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले सार्वजनिक गरेको मृतकको सूचीमा चार जना नेपाली नागरिकको पनि न...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर २२, २०८२

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा घाइते भई अझै परिचयपत्र प्राप्त गर्न बाँकी रहेका व्यक्तिलाई सरकारले सम्बन्धित कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ। गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै परिचयपत...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर २२, २०८२

काठमाडौँ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको वास्तविक संख्या पत्ता लगाउन ‘क्यामेरा ट्यापिङ’ प्रविधिमार्फत औपचारिक अध्ययन सुरु गरिएको छ। बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर २२, २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ८ अर्ब रूपैयाँभन्दा बढी अनियमितता भएको निष्कर्ष निकाल्दै पाँच जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध विशेष अदालतमा भ...

दियोपोस्ट संवाददाता | आइतबार, मंसिर २१, २०८२

काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा उभिएको छ । संसद पुनर्स्थापनाको माग गर्दै आज कांग्रेसले पनि सर्वोच्च अदालतमा रिट दायर गरेको हो । कांग्रेसले वारेस नियुक्त गरेको पूर्वमहा...

दियोपोस्ट संवाददाता | आइतबार, मंसिर २१, २०८२

काठमाडौँ । राष्ट्रिय आवास कम्पनी पुनर्वास शाखाका प्रमुख महेन्द्र थापालाई नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा संगठन नेपालले जनकारबाही गरेको छ । अनियमितता, भ्रष्टाचार तथा दुरुपयोगका गतिविधि दोहोर्याएको भ...

दियोपोस्ट संवाददाता | आइतबार, मंसिर २१, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले देशभरीकै जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना तथा विरोध प्रदर्शन गरेको छ । २८ बुँदै माग सम्बोधनको लागि सरकारलाई दबाब दिन आज देशब्यापी रुपमा प्रशासन ...

दियोपोस्ट संवाददाता | आइतबार, मंसिर २१, २०८२

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री बितरण हुँदै आएको खजुरीको ‘पफ’ बजारबाट फिर्ता लिन निर्देशन दिएको छ । खजुरीको नेपाल प्रा.लि.द्...

दियोपोस्ट संवाददाता | आइतबार, मंसिर २१, २०८२

काठमाडौँ । भक्तपुर नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीको विशेष अदालतमा थुनछेक बहस जारी रहेको छ। न्या...

दियोपोस्ट संवाददाता | आइतबार, मंसिर २१, २०८२

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले उनलाई शपथ खुवाएका हुन्। यादव मंसिर २४ गते प्रदेश सभामा ...

दियोपोस्ट संवाददाता | आइतबार, मंसिर २१, २०८२

दोलखा। जिल्लाको बैतेश्वर गाउँपालिका–६ बुस्टिस्थित तामाकोशी–मन्थली खड्काखण्डमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । आइतबार बिहान करिब ९ बजे तामाकोश...

दियोपोस्ट संवाददाता | आइतबार, मंसिर २१, २०८२

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मालाई गृहजिल्ला केही युवाहरूले कालोझण्डा देखाएका छन्। आज गृह जिल्ला रूकुम पश्चिम पुगेका शर्मालाई नेपाली कम्युनिस्ट पार्टीनिकट केही युवाहरूले कालोझण्डा द...

दियोपोस्ट संवाददाता | आइतबार, मंसिर २१, २०८२

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव आज शपथ लिने भएका छन् । शुक्रबार मुख्यमन्त्री पदमा नियुक्त भएका यादवले आइतबार दिउँसो पद तथा गोपनीयताको शपथ लिने भएका हुन् । शपथग्रहण...

दियोपोस्ट संवाददाता | आइतबार, मंसिर २१, २०८२

काठमाडौं । भारतको गोवास्थित अरपोरा क्षेत्रको एक नाइट क्लबभित्र ग्यास सिलिन्डर विस्फोट भई भीषण आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। शनिबार राति करिब १२ बजे सिलिन्डर विस्फोट भएको प्रहरीले जनाएको छ। ज...

दियोपोस्ट संवाददाता | शनिबार, मंसिर २०, २०८२

काठमाडौँ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ । यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । भोलि बिहानको १०ः३० बजे शपथग्रहणको ...

दियोपोस्ट संवाददाता | शुक्रबार, मंसिर १९, २०८२

लमजुङको बेसीशहर नगरपालिका-२ भकुण्डे निवासी ४५ वर्षीया सिता कँडेलको हत्यामा संलग्न भएको आरोपमा फरार रहेका ४७ वर्षीय बुद्धिराम दराईलाई प्रहरीले पक्राउ गरेको छ। उनी चितवनको तत्कालीन बछौली गाविस–१ (हाल रत...

रीता बुढाथोकी | शुक्रबार, मंसिर १९, २०८२

काठमाडौँ । ‘नेपाल स्वास्थ्य फूड इन्डष्ट्री' प्रालि, बिराटनगरले तयारी खाजाका नाममा ‘सडे-गलेका’ खाद्यबस्तु बिक्री बितरण गर्दै आएको पाइएको छ । सुनसरीको हरीनगर गाउँपालिका, वडा नम्बर-४ स्थित गुरुकुल आधारभू...

दियोपोस्ट संवाददाता | शुक्रबार, मंसिर १९, २०८२

काठमाडौँ । आसन्न निर्वाचनका विषयमा व्यापक छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दैछ। बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न ४ बजेका लागि बोलाइएको हो। यस ...