काठमाडौं । सरकारले विदेशी मह आयात खुला र पराल ढुवानीमा रोक लगाई किसानविरोधी निर्णयहरू गरेको भन्दै किशान समुहहरुले आपत्ति जनाएका छन् । अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी केन्द्र० ले एक विज्ञप्ती जार...
नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले हालसम्म ७६ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ। कुल ११३ किलोमिटर लम्बाइको सडकलाई दुई खण्डमा विभाजन गरेर निर्माण अघि बढाइएको हो। हाल पूर्वी खण्डका अधिका...
काठमाडौं । हुलास एल्युमिनियमद्वारा उत्पादित 'प्रिमियम लक्जरी' ढोका तथा झ्याल ब्रान्ड ‘स्काइलाइन’को आधिकारिक शोरूम तथा अनुभव केन्द्र आजदेखि संचालनमा आएको छ । आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनु...
भैरहवा । रुपन्देहीमा कमजोर ट्राफिक व्यवस्थापन र सडकमा जथाभावी पार्किङका कारण पछिल्लो समय सवारी दुर्घटना तीव्र रूपमा बढ्दै गएको छ। सडक अव्यवस्थित हुँदा दैनिक रूपमा आम नागरिकले सास्ती भोगिरहेका छन् । ...
काठमाडौँ । राष्ट्रिय दलित आयोगले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्दै दलित समुदायका अधिकारहरू संविधानअनुसार सुनिश्चित गर्नुपर्ने कार्य तत्काल अघि बढाउन आग्रह गरेको छ। आयोगका अध्यक्ष देवराज विश्वकर...
चितवन । सौराहा घुम्न आएकी एक पर्यटकको होटलको छतबाट खस्दा मृत्यु भएको छ। रत्ननगर नगरपालिका–६ स्थित होटल पार्क साइटको चौथो तलाबाट खसेर सिन्धुली कमलामाई नगरपालिका–६ की १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु ...
काठमाडौं । भक्तपुरको नलिन्चोक हेलिकप्टर प्रकरणसम्बन्धी भ्रष्टाचार आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुर...
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् । सवोच्च अदालतको आदेश अनुरुप विश्वासको मत नपाउने परिस्थिति देखिएपछि उनले राजीनामा दिएका हुन्। बुधबार विश्वासको मत प्र...
काठमाडौं । आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस, विश्वभर मनाइँदैछ। सन् १९४९ डिसेम्बर २ मा संयुक्त राष्ट्रसंघले मानव बेचबिखन तथा यौन शोषण रोकथामसम्बन्धी महासभा प्रस्ताव पारित गरेको दिनलाई स्मरण गर्दै ...
काठमाडौँ । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत हासिल गर्न आदेश दिएको छ । सोमबार न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इज...
काठमाडौँ । प्रभु बैंकका सिइओ अशोक शेरचन, डिसिओ मणिराम पोख्रेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पाँच दिन थुनामा राखी अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ। ...
काठमाडौं । नेपाली कांग्रेसले आउँदो पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ। सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनसम्बन्धी कार्यतालिका सर्वसम्मत रूपमा पारित गरे...
काठमाडौँ । सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय रद्द गरेको छ । सोमबार न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलसमेतको संयुक्त इजलासले उक्त निर्णय खारेज गरेको हो । ...
काठमाडौँ । पाल्पाको तानसेन नगरपालिका-१३ केरवादीका ६४ वर्षीय शालिकराम रेश्मी पक्राउ परेका छन् । आफ्नै घरमा अवैध हतियार भरुवा बन्दुक राखेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आज बिहान करिब ...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टी बीच औपचारिक एकता घोषणा गरिएको छ। आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमका बीच पार्टी एकता घोषणा गरिएको हो । दुवै दलका शीर्ष ...
काठमाडौँ । नेकपा एमाले बैतडी पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले पार्टीबाट राजिनामा दिएका छन् । महाधिवेशन प्रतिनिधि नबनाएको भन्दै उनले पार्टी परित्याग गरेका हुन् । उनले आइतबार फेसबुकमा...
काठमाडौँ । राप्ती गाउँपालिका–७ मा उत्पन्न भएको बाटो विवादसम्बन्धी छलफलका क्रममा पूर्वसांसद गंगा चौधरी स्थानीय महिलाहरूको आक्रमणमा परेकी छन्। विवाद समाधानका लागि पुगेकी चौधरीले एक महिलामाथि हात हालेपछि...
काठमाडौँ । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल रास्वपामा प्रवेश गरेका छन् । एआइजी पोखरेल शुक्रबार रास्वपामा प्रवेश गरेका हुन् । रास्वपा सभापति रवि लामिछानेको आदम...
काठमाडौँ । किर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा शुक्रबारको पहिलो खेलमा काठमाण्डु गोर्खाजले उत्कृष्ट जित हासिल गरेको छ । काठमाण्डुले चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै ज...
काठमाडौँ । पत्रकार एवं लेखक दिपेन्द्र शर्माद्वारा लिखित ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ । आज राजधानीमा आयोजित विशेष समारोहमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक विमोचन गरे। ...
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा चुनाव पूर्ण शान्तिपूर्ण बनाउन सुरक्षा निकायलाई कडा निर्देशन दिएकी छन्। नेपाली सेनाको जंगी अड्डा निरीक्षण गर्ने क्रममा प्रधानमन्त्री कार्कीले...
काठमाडौं। बिदेशमा रहेका नेपालीले समेत त्रिभुवन विश्वविद्यालयमा पढ्न पाउने भएका छन् । त्रिविले विदेशमा रहेका नेपाली विद्यार्थीलाई क्याम्पसकै माध्यमबाट अनलाइन कक्षा उपलब्ध गराउने भएको हो । विश्वविद्य...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज धनगढीमा सन्देश सभा आयोजना गर्दैछ। पार्टी गठन भएपछि पहिलोपटक प्रदेशस्तरमा सन्देश सभा गर्न लागेको हो । आजको सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्...
काठमाडौँ । संसारको अग्लो स्थानमा रहेको तिलिचो तालमा आयोजित रेस्लिङ्ग महाभिडन्तमा रेस्लर भगवती खड्का (युनिका) र अस्मिता (जुरेली) बिजयी भएका छन् । उनीहरुले अमेरिकी खेलाडीलाई हराउँदै विजयी भएका हुन् । ...