मुख्य समाचार

दियोपोस्ट संवाददाता | शुक्रबार, मंसिर १२, २०८२

भक्तपुर । मिड भ्याली माध्यमिक विद्यालय कलेजले दोस्रो अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी २०८२ को आयोजना गरेको छ। मध्यपुरठिमी स्थित कलेज प्राङ्गणमा आयोजित प्रदर्शनीमा उपत्यका भित्रका ६७ ...

दियोपोस्ट संवाददाता | बिहिबार, मंसिर ११, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिगतमा दलितका मुद्धा संवोधन गर्न नसकेको बताएका छन् । बिहीबार सातदोबाटोस्थित प्रचण्ड निवासमा पुगेको ...

दियोपोस्ट संवाददाता | बिहिबार, मंसिर ११, २०८२

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू जेनजी पुस्ताका युवाहरुको अभिभावक बन्न इच्छुक रहेको बताएका छन्। बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एकता सभामा बोल्दै...

दियोपोस्ट संवाददाता | बिहिबार, मंसिर ११, २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित हुने रानीतिक दलहरूको संख्या १६ पुगेको छ। बिहिबार थप चार राजनीतिक घटक समाहित भएसंगै नेकपामा समाहित हुने पार्टीको संख्या १६ पुगेको हो । कात्तिक १९...

दियोपोस्ट संवाददाता | बिहिबार, मंसिर ११, २०८२

मोरङ । सुनसरीको गढी, बर्जु गाउँपालिका, दुहवी र इनरुवा नगरपालिकाका अति विपन्न परिवारका लागि निर्माण गरिएका एक सय नयाँ घर हस्तान्तरण गरिएको छ । गढी गाउँपालिका–२ स्थित कोलर्हवा सामुदायिक ग्राममा मंगलबार ...

दियोपोस्ट संवाददाता | बिहिबार, मंसिर ११, २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)र जनता समाजवादी पार्टी (जसपा)बीच आज एकता हुने भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेकपा र राजेन्द्र श्रेष्ठ नेतृत्वको जसपा समूहबीच आज औपचारिक एकता...

दियोपोस्ट संवाददाता | बिहिबार, मंसिर ११, २०८२

काठमाडौँ । हङ्कङको ताइ पोस्थित 'वाङ फक कोर्ट' आवासीय परिसरमा बुधबार दिउँसो लागेको भीषण आगलागीले कम्तीमा ४४ जनाको ज्यान गएको छ। ४० जनाको घटनास्थलमा र चार जनाको अस्पतालमा मृत्यु भएको बताइएको छ । घटना...

दियोपोस्ट संवाददाता | बुधबार, मंसिर १०, २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जसपा, नाउपा र रामुपाले एउटै चिन्हमा चुनाव लड्ने सहमति गरेका छन् । तीन पार्टीले सहमति गर्दै जाँतो चिह्नमा चुनाव लड्न बुधबार निर्वाच...

दियोपोस्ट संवाददाता | बुधबार, मंसिर १०, २०८२

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको पहलमा गठन भएको उज्यालो नेपाल पार्टी र दलित अभियन्ता खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो नेपाल पार्टी’ले आगामी निर्वाचनमा एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने सहमति ...

दियोपोस्ट संवाददाता | बुधबार, मंसिर १०, २०८२

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सर्वोच्च अदालतमा भएको आगजनीमा संलग्न रहेको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेल पक्राउ परेका छन्। कानुनका बिद्यार्थी समेत रहेका ढुंग...

दियोपोस्ट संवाददाता | बुधबार, मंसिर १०, २०८२

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध कैलालीको धनगढीमा प्रदर्शन भएको छ। जेनजी पुस्ताका युवाहरूले बुधबार बिहान धनगढी बजार क्षेत्रमा प्लाकार्डसहित सडकमा उत्रिएर बस्नेतको बिरोधमा ...

दियोपोस्ट संवाददाता | बुधबार, मंसिर १०, २०८२

काठमाडौँ । गत ३ महिनदेखि आफ्नो मागका लागि आवाज उठाउँदै आएका जेनजी लिडर मिरज ढुङ्गानाले सरकारप्रति लक्षित गर्दै आन्दोलन तीव्र बनाउने चतावनी दिएका छन्। सरकारले जेनजी पुस्ताको आवाज नसुनेको भन्दै ढङ्गानाल...

दियोपोस्ट संवाददाता | बुधबार, मंसिर १०, २०८२

काठमाडौँ । रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा घरभित्रै पुरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। २२ वर्षीया तरिमा खातुनको शव कोठाभित्र गाडिएको अवस्थामा फेला परेको हो । खातुनको सोमबार राति हत्...

दियोपोस्ट संवाददाता | बुधबार, मंसिर १०, २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक दल दर्ताका लागि तोकिएको समय आज सकिँदैछ । बुधबार साँझ ५ बजेसम्म निर्वाचन आयोगमा दल दर्ता गराउन सकिने निर्वाचन आयोग...

दियोपोस्ट संवाददाता | मंगलबार, मंसिर ०९, २०८२

काठमाडौं । आयोजक रेडियन्ट पब्लिकको दुई टोली ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेको छ । रेडियन्ट पब्लिकको सिनियर ब्वाइज र सिनियर गल्र्स टोली फाइनलमा पुगेको...

दियोपोस्ट संवाददाता | मंगलबार, मंसिर ०९, २०८२

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ। विघटित प्रतिनिधिसभाका तर्फबाट एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र सचेत...

दियोपोस्ट संवाददाता | मंगलबार, मंसिर ०९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापनपत्र बुझ्न समय नदिएको भन्दै मिरज ढुंगाना समूहले मंगलबार पनि सिंहदरबार गेटअगाडि प्रदर्शन जारी राखेको छ । सोमबारदेखि निरन्तर आन्दोलन गर्ने निर्णय गरेअनुसार...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर ०८, २०८२

काठमाडौं- हाम्रो पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र लिएको छ । यही १८ कात्तिकमा खगेन्द्र सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन निर्वाचन पुगेको थियो । जसलाई आयोगले आइतबार दर्ता...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर ०८, २०८२

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयमा कर्मचारी नियुक्तिको विषयमा बाहिर आएका समाचारप्रति प्रधानमन्त्री कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आद...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर ०८, २०८२

काठमाडौँ- जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ । कार्की नेतृत्वको सरकारले गैरजिम्मेवार निर्णयहरू गर्न थालेको भन्दै मुभमेन्टले बहिस्कारको चेतावनी समेत दिएको छ । सोम...

दियोपोस्ट संवाददाता | शुक्रबार, मंसिर ०५, २०८२

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सहकार्यका लागि सम्झौता भएको छ । बिहीबार एक समारोहबिच दुई पक्षबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । शिक्षालाई प्रविधिसँ...

दियोपोस्ट संवाददाता | बिहिबार, मंसिर ०४, २०८२

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी छिन् । बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक बस्न लागिएको हो । बाराको सिमरामा उत्...

दियोपोस्ट संवाददाता | बिहिबार, मंसिर ०४, २०८२

काठमाडौँ -  नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । गत बिहीबारबाट सूचना टाँसेर तीन पटक सारिएको बैठक फेरि सूचना टाँसेर सारिएको हो । पार्टी केन्द्रीय कार्यालयका मूख्यसचिव कृष्णप्रसाद...

दियोपोस्ट संवाददाता | बुधबार, मंसिर ०३, २०८२

काठमाडौँ । बाराको सिमरामा एमाले युवा र जेनजी युवाबीच झडप पछि स्थिति असामान्य बन्दै गएको छ । स्थिति नियन्त्रणका लागि कर्फ्यु आदेश लगाइएता पनि जेनजी समूहले सडकमा टायर बालेर प्रदर्शन जारी राखेका छन् । ...