मुख्य समाचार

दियोपोस्ट संवाददाता | शुक्रबार, जेठ २२, २०८३

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई विद्युत तथा प्रविधिमा आधारित अर्थतन्त्रतर्फ उन्मुख गराउन आवश्यक रहेको बताएका छन्। नेपाल विद्युतीय व्यवसायी महासंघद्वारा आयोजित...

दियोपोस्ट संवाददाता | शुक्रबार, जेठ २२, २०८३

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी तयार पारेको प्रतिवेदनविरुद्ध न्यायिक पुनरावलोकनका लागि नेकपा एमाले अदालत जाने भएको छ। एमले महासचिव शंकर पोखरेलले प्रेस वक्तव्य जारी गर्...

दियोपोस्ट संवाददाता | शुक्रबार, जेठ २२, २०८३

काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा आफ्नै आफन्तबाट आर्थिक तथा मानसिक रूपमा ठूलो क्षति बेहोर्नुपरेको आरोपसहित बर्दियाका एक युवाले प्रहरीमा उजुरी दिएका छन् । गुलरिया नगरपालिका-१ शंकरटोलका प्रकाश शर्माले...

दियोपोस्ट संवाददाता | बिहिबार, जेठ २१, २०८३

काठमाडौं । ‘राष्ट्रको संचार’ भनिदै आएको नेपाल टेलिकमले बिगत केही समयदेखि दलित समुदायका मुद्धालाई उपेक्षा गर्दै आएको आरोप लागेको छ । बिभिन्न राष्ट्रिय दिवसमा निःशुल्क रुपमा मोबाइल रिङ्ग ब्याकटोन सेवा द...

दियोपोस्ट संवाददाता | बिहिबार, जेठ २१, २०८३

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले दलित समुदायलाई न्याय दिलाउन आवश्यक परे कानुन संशोधन गर्न तयार रहेको बताएका छन् । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस-२०८३ को अवसरमा राष्...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ २०, २०८३

विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिकामा वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय पुँजी कोष (यूएनसीडीएफ)को साझेदारीमा सञ्चालित स्थानीय जलवायु अनुकूल जीवनयापन परियोजनाअन्तर्गत अन्तरक्रिया तथा ...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ २०, २०८३

काठमाडौँ । काठमाडौं रातोपुलस्थित राम जानकी हेल्थ फाउण्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डेलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको मुद्दामा पक्राउ गरिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई बु...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ २०, २०८३

काठमाडौँ । विदेशमा रहेका आफ्नै श्रीमानको नाममा नक्कली व्यक्ति खडा गरी बैंकबाट लाखौं रुपैयाँ कर्जा निकालेको आरोपमा कास्कीकी एक महिलासहित ६ जनाविरुद्ध कास्की जिल्ला अदालतमा ठगी र किर्तेसम्बन्धी मुद्दा द...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ २०, २०८३

काठमाडौँ । नेपालका राष्ट्रिय स्तरका महासंघ तथा नागरिक समाजले सरकारसँग बिभिन्न माग पुरा गर्न अपिल गरेको छ । महासंघहरुले ९ बुँदे संयुक्त अपिल सार्वजनिक गर्दै संविधानले सुनिश्चित गरेका मौलिक अधिकार, संघस...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ २०, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका लामिछानेले प...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ २०, २०८३

काठमाडौँ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले दलित समुदायका मूल मुद्दा सम्बोधन गर्न नसकेको सरोकारवालाले बताएका छन् । दलित महिला सङ्घ (फेडो) ले बुधबार आयोजना गरेको ‘आगामी वर्षको नीति तथा का...

दियोपोस्ट संवाददाता | मंगलबार, जेठ १९, २०८३

काठमाडौँ । नेपाल एयरलाइन्समा कार्यरत एक कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न देशका मुद्रासहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका-१ स्थायी घर भई हाल काठमाडौँको ब...

दियोपोस्ट संवाददाता | मंगलबार, जेठ १९, २०८३

काठमाडौँ । नवलपरासीको त्रिवेणी गाउँपालिका-७ का ईश्वरीप्रसाद गौतमविरुद्ध ५० लाख रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ। आयोगका अनुसार उक्त प्रकरणमा चन्द्रबहादुर अधिकारीलाई ऋण उपलब्ध ग...

दियोपोस्ट संवाददाता | मंगलबार, जेठ १९, २०८३

काठमाडौँ । भारतले नेपाल-भारत सीमा सम्बन्धी बाँकी विवादहरू स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै समाधान गरिने स्पष्ट गरेको छ। नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्...

दियोपोस्ट संवाददाता | मंगलबार, जेठ १९, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका छन्। पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेले आज नयाँ दिल्ली...

दियोपोस्ट संवाददाता | सोमबार, जेठ १८, २०८३

काठमाडौं । विभिन्न चार युवा सङ्गठनहरूले प्रधानमन्त्री बालेन शाहले नेपालको सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको भर्त्सना गरेका छन्। राष्ट्रिय युवा संघ नेपाल, वाइसीएल ...

दियोपोस्ट संवाददाता | सोमबार, जेठ १८, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जाजरकोटस्थित स्थानीय नेता मोहन विक्रम शाही महिलामाथि हातपात तथा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। शाही रास्वपाका कुशे गाउँपालिका सभापति हुन्।...

दियोपोस्ट संवाददाता | सोमबार, जेठ १८, २०८३

काठमाडौँ । दैलेखको भैरवी गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्। सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प.०१-००१ च ४९६४ नम्बरको बोलेर...

दियोपोस्ट संवाददाता | सोमबार, जेठ १८, २०८३

काठमाडौँ । विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर नेपाल भित्र्याइएको सुन तस्करी प्रकरणमा विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरासँग १ लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सु...

दियोपोस्ट संवाददाता | सोमबार, जेठ १८, २०८३

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतसँगको सिमा समस्याबारे विवादित अभिव्यक्ति दिएलगत्तै आइतबार साँझ भारतीय सशस्त्र सीमा बल (एसएसबी) सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरी निर्माणधिन तटबन्धको काम...

दियोपोस्ट संवाददाता | सोमबार, जेठ १८, २०८३

काठमाडौँ । धादिङ प्रहरीले अवैध सिसौ जातको गोलिया काठ ओसारपसारमा संलग्न दुई जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङमा बुझाएको छ। पक्राउ पर्नेमा मिनी ट्रक चालक नीलकण्ठ न...

दियोपोस्ट संवाददाता | सोमबार, जेठ १८, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दैछन् । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ २२ ...

दियोपोस्ट संवाददाता | आइतबार, जेठ १७, २०८३

काठमाडौं । प्रतिपक्षी दलका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रतिनिधिसभा नियमावलीको मस्यौदामा दर्ता भएका संशोधन प्रस्तावमाथि पर्याप्त छलफलका लागि विषयगत सम...

दियोपोस्ट संवाददाता | आइतबार, जेठ १७, २०८३

काठमाडौँ । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका-३, खनदहस्थित ढुङ्गाडे क्षेत्रमा एकै रात करिब चार वटा पसलमा श्रृङ्खलाबद्ध चोरी भएको छ। स्थानीय व्यवसायी दिनेश खनालको पसलसहित अन्य तीन पसलमा गएराति चोर...