समाचार

दसैँ मनाउन गाउँ फर्किनेको लर्को, १० लाख बढीले छाडे राजधानी
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक ०१, २०८३

काठमाडौँ । दसैँ मनाउन काठमाडौँ उपत्यका छाडेर आ-आफ्नो गाउँघर फर्किनेको सङ्ख्या बढ्दै गएको छ । हरेक वर्ष दसैँका बेला उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस बाहिरिने गरेकामा यस वर्ष पनि लाखौँ मानिसले उपत्यका छा...

हिमेश पन्तको उजुरीपछि पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक ०१, २०८३

काठमाडौँ । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरो पुगेका छन् । कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हिमेश पन्तले दिएको उजुरीका आधारमा पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले साइबर ब्युरोमा बो...

दशैँलाई लक्षित गर्दै तीन दिन खुल्ने भयो तातोपानी नाका
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक ०१, २०८३

काठमाडौँ । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी दशैँलाई लक्षित गर्दै तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ । नेपाली बजारमा उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन नेपाल पक्षले गरेको विशेष आग...

काठमाडौँमा आजदेखि बाइक एम्बुलेन्स सेवा सुरु
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ३०, २०८३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ। ट्राफिक जाम र साँघुरा गल्लीका कारण चारपाङ्ग्रे एम्बुलेन्स समयमै पुग्न नसक्ने समस्या समाधान गर्न महानगरपालिकाले बाइक एम्बुले...

सिन्धुलीको खुर्कोटमा बस दुर्घटना हुँदा ९ जना घाइते
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ३०, २०८३

काठमाडौँ । सिन्धुलीको खुर्कोटमा यात्रुवाहक बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । शुक्रबार गोलञ्जोर गाउँपालिका-७ मा काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बस सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको...

दसैँ बिदामा पनि निगमका १३ स्थानमा डिपो खुला, कुन-कुन कहिले खुल्छन् ?
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ३०, २०८३

काठमाडौँ । नेपाल आयल निगमले दसैँको बिदामा पनि १३ वटा डिपो तथा कार्यालय खुला राख्ने भएको छ । निगमले दसैँको अवसरमा पेट्रोलियम पदार्थको सहज बिक्री वितरणका लागि देशका विभिन्न स्थानमा रहेका १३ वटा डिपो तथा...

दसैँ, तिहार र छठमा दिनमै ५० पटकसम्म वालेटमा रकम लोड गर्न पाइने
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ३०, २०८३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै वालेटमा रकम लोड गर्ने सीमा बढाएको छ । नयाँ व्यवस्थाअनुसार तोकिएको अवधिमा प्राकृतिक व्यक्तिले एक दिनमा ५० पटकसम्म वालेटमा रकम लोड ग...

एसपी अंगुर जिसीलाई पूर्णशान्ति पुरस्कार, डिआइजी भूपेन्द्र खत्रीलाई प्रहरी जर्नेल
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ३०, २०८३

काठमाडौँ । ७१औँ प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा गृहमन्त्री सुधन गुरुङले विभिन्न व्यक्ति तथा इकाईलाई पुरस्कार तथा सम्मान प्रदान गरेका छन् । समारोहमा प्रहरी ...

दसैँमा तीन दिन बन्चरेडाँडा ल्यान्डफिल साइट बन्द, फोहोर जथाभाबी नफाल्न महानगरको आग्रह
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ३०, २०८३

काठमाडौँ । दसैँकामा बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट तीन दिन बन्द हुने भएको छ । काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै कात्तिक १, ३ र ४ गते ल्यान्डफिल साइट पूर्ण रूपमा बन्द रहने जनाएको हो । ...

राजमार्गका होटल तथा रेस्टुरेन्टमा मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन अनिवार्य
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ३०, २०८३

काठमाडौँ । राजमार्ग तथा राजमार्ग आसपासका क्षेत्रमा सञ्चालित होटल, रेस्टुरेन्ट तथा खाजा घरले ग्राहकले सहजै देख्न सक्ने स्थानमा मूल्यसूची राख्नुपर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाना,...

बडादसैँको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ३०, २०८३

काठमाडौँ । बडादसैँको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । धार्मिक मान्यत...

मोरङमा प्रहरीको गोली लागेर गाजा तस्कर घाइते, दुई जना पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ३०, २०८३

काठमाडौँ । मोरङमा गाँजा बोकेर भारततर्फ जाँदै गरेका दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गर्ने क्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको र चलाएको गोली लागेर एक जना घाइते भएका छन् ...

दसैँ बिदामा पनि मानव अधिकार आयोगको कार्यालय खुला रहने
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन २९, २०८३

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरू दसैँ बिदाका दिनमा पनि खुला रहने भएका छन् । मानव अधिकार उल्लङ्घनसम्बन्धी उजुरी ग्रहण गर्न तथा आकस्मिक प्रकृतिका घटनाको अनुगमन गर्न आयोगले बिदाका दिनम...

‘खगेन्द्रलाई सेकेन्डमा सकाएँ, आइजिपीलाई मिनेटमा सकाउँछु’: १२ करोडको डिल गर्ने किरण नेपालीको भिडियो
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन २९, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारको अडियो प्रकरणमा ‘१२ करोड रुपैयाँको डिल’ गरेको दाबी गर्ने एक युवाले आफूलाई विभिन्न आपराधिक समूहसँग नजिक रहेको बताएका छन् । नेपाली काँग्रेस ...

राजमार्गका १७ होटलको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ अति उत्तम
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन २९, २०८३

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राजमार्गमा यात्रुवाहक सवारीसाधनका यात्रुलाई खाना तथा खाजा उपलब्ध गराउने १७ वटा होटल तथा रेस्टुरेन्टको अनुगमन गरी स्तरीकरण गरेको छ । खाद्य प्रविधि ...

झुटो उजुरी गर्नेलाई २ हजार जरिवाना
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन २९, २०८३

काठमाडौँ । अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुटो उजुरी दिने व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई हजार रुपैयाँ जरिवाना गरेको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-५ निवासी दीपक पुन मगरले...

मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक खड्का पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन २९, २०८३

काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक कैलाश खड्का पक्राउ परेका छन् । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरेको र कामदारसँग बढी रकम...

घटस्थापनादेखि २ लाख ६२ हजारभन्दा बढीले छाडे काठमाडौँ
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन २९, २०८३

काठमाडौँ । दसैँ मनाउन घर फर्किने क्रम बढेसँगै घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरे...

तिब्बती भाषा पढ्न भारत लगिँदै गरेका २५ बालबालिकाको उद्धार
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन २९, २०८३

कञ्चनपुर । तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजान लागिएका १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा क्षेत्र बनबासाबाट नेपाल फर्काइएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत प्रवेश गर्न लाग...

कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई पानी फिल्ट्रेसन सिस्टम र चिलर हस्तान्तरण
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन २९, २०८३

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले कोशी अस्पताललाई एक्वा पानी फिल्ट्रेसन सिस्टम तथा चिलर हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत विराटनगर शाखामार्फ...

हुम्लामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन २९, २०८३

काठमाडौँ । हुम्लाको सिमकोट गाउँपालिका-१ तल्लो सागोमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बुधबार साँझ भएको दुर्घटनामा सिमकोट गाउँपालिका-६ निवासी धानुक सुनारको घटनास्थलमै मृत्यु भएको हो । ...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको कुपन कात्तिक १ गते खोलिने
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन २९, २०८३

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको पछिल्लो १५ दिनको उपहार कुपन कात्तिक १ गते खोल्ने भएको छ । विभागका अनुसार असोज १६ देखि ३१ गतेसम्मका बिल उपहार...

दसैँको पाँचौं दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन २९, २०८३

काठमाडौँ । आज बडा दसैँको पाचौँ दिन । हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गरिरहेका छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प...

जेनजी आन्दोलनका क्रममा फरार भएका बाबु थापा पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन २९, २०८३

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका बाबु थापा पक्राउ परेका छन् । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका ४...

×