समाचार

म मन्त्री बनेको संविधान विपरीत होइन : पूर्वमन्त्री अनिलकुमार सिन्हा
मदन ढुङ्गाना    | मंगलबार, कार्तिक ०४, २०८३

काठमाडौँ । सर्वोच्च अदालतको पूर्व न्यायाधीशबाट अन्तरिम सरकारमा मन्त्री बनेका अनिलकुमार सिन्हाले आफ्नो मन्त्री पद संविधान विपरीत नरहेको स्पष्ट दाबी गरेका छन् । दियोपोस्टसँगको अन्तर्वार्ताका क्रममा सिन्...

युरोपभर मानिसहरु किन आन्दोलनमा छन् ?
सुदीप विश्वकर्मा    | सोमबार, कार्तिक ०३, २०८३

काठमाडौँ । अहिले युरोपभर मानिसहरु सडकमा आन्दोलित छन । खासगरी स्पेन, फ्रान्स, पोर्चुगल लगायत मुलुकमा युवाहरु सडका आइरहेका छन । विद्यालय अवस्था तथा जीवन निर्वाहमा देखिएको संकटलाई लिएर उनीहरु ज्यादै असन्...

आरुघाटको बेलिब्रिज सञ्चालनमा, आजदेखि दुईपाङ्ग्रे चल्ने
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक ०३, २०८३

काठमाडौँ । बुढीगण्डकी नदीको बाढीले क्षतिग्रस्त बनाएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलमा बेलिब्रिज जडान गरी आजदेखि सञ्चालनमा ल्याइएको छ । पुलको क्षतिग्रस्त भागमा सोमबार बेलिब्रिज जडान गर्ने काम सम...

यी हुन् थोरै खर्चमा घुम्न सकिने काठमाडौँ नजिकका १० गन्तव्य
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक ०३, २०८३

काठमाडौँ । दसैँमा धेरैले लामो बिदा पाउँछन् । लामो बिदालाई परिवार, आफन्त तथा साथीभाइसँग घुमघाम गरेर बिताउने योजना पनि धेरैको हुन्छ । तर, लामो यात्रा र धेरै खर्च गर्न नसक्नेहरूका लागि काठमाडौँबाट नजिकैक...

लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्ति रद्द गर्न जेनजी नागरिक अभियानको माग
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक ०३, २०८३

काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णय तत्काल रद्द गर्न माग गरेको छ। असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठक...

पूर्वमन्त्री अनिलकुमार सिन्हाको खुलासा : बाह्य शक्ति संविधान संशोधन गरेर मात्रै निर्वाचन गराउन चाहन्थ्यो
मदन ढुङ्गाना    | सोमबार, कार्तिक ०३, २०८३

काठमाडौँ । जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारका मन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरूले चुनावको मिति सार्न दबाब दिएको खुलासा गरेका छन् । दियोपोस्टसँगको कुराकानीका क्रममा सिन्हाले राजनीतिक दलहरू...

दसैँमा खर्च : देखासिकीमा रमाउने कि आम्दानी अनुसारको खर्च गर्ने ?
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक ०३, २०८३

काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँ घरदैलोमा आइसकेको छ । दसैँलाई नयाँ कपडा लगाउने, मीठो खाने, आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने र रमाइलो गर्ने पर्वका रूपमा लिइन्छ । तर, पछिल्लो समय दसैँ धेरै परिवारक...

दसैँमा उपत्यकामा सशस्त्र प्रहरीका दुई निःशुल्क बस सञ्चालन
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक ०३, २०८३

काठमाडौँ । दसैँको अवसरमा सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा सर्वसाधारणको सहज आवतजावतका लागि दुई वटा निःशुल्क बस सञ्चालन गरेको छ । दसैँका बेला सार्वजनिक यातायातका साधन न्यून सङ्ख्यामा सञ्...

धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना घाइते
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक ०३, २०८३

काठमाडौँ । धनुषाको धनुषाधाम-सबैला भित्री सडकखण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार राति सबैला नगरपालिका–५ मखनाहामा सबैलाबाट धनुषाधामतर्फ जाँ...

यी हुन् दसैँ बिदामा पनि खुल्ने बैंक र शाखाहरु
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक ०३, २०८३

काठमाडौँ । बडादसैँको सार्वजनिक बिदामा पनि ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउन विभिन्न बैंकले आफ्ना केही शाखा तथा काउन्टर खुला राख्ने भएका छन् । बैंकहरूले निश्चित मिति र समय तोकेर देशका विभिन्न स्थानबाट...

तिथि वृद्धिले दुई दिन महाअष्टमी, आज पनि पूजा र कर्म दोहोर्‍याउनुपर्ने
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक ०३, २०८३

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ । समितिबाट स्वीकृत पात्रोमा कात्तिक १ र २ गते ...

चोरीको स्कुटरसहित दुई जना पक्राउ
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०२, २०८३

काठमाडौँ । काठमाडौँमा स्कुटर चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी नगरपालिका-७ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका-९ बस्ने २० वर्षीय रविन राई ...

दसैँ मनाउन घर फर्किनेको घुइँचो, हालसम्म ४ लाख ९६ हजार बाहिरिए
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०२, २०८३

काठमाडौँ । दसैँ मनाउन काठमाडौँ उपत्यका छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढ्दै गएको छ । घटस्थापनादेखि हालसम्म ४ लाख ९६ हजार यात्रुले उपत्यका छाडिसकेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ...

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा वृद्धाको मृत्यु, दुई जना घाइते
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०२, २०८३

रौतहट । रौतहटको मौलापुर नगरपालिका-२ मर्यादपुरस्थित मौलापुर-शीतलपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज बिहान मौलापुरबाट शीतलपुरतर्फ जाँदै गरेको...

करदाता प्रोत्साहन : नुवाकोटकी सन्तमाया तामाङले जितिन् १० लाखको बम्पर उपहार
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०२, २०८३

काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत ट ३ हजार रुपैयाँको सामग्री खरिद गर्ने एक उपभोक्ताले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जितेकी छन् । नुवाकोटकी सन्तमाया तामाङले आन्तरिक राजस्व विभागको...

सुनसरीको वनबाट कटुवा पेस्तोल र गोली बरामद
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०२, २०८३

सुनसरी । प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका-५ अमाहा सामुदायिक वनमा लुकाइराखेको अवस्थामा एकथान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको छ । प्रहरी टोलीले सामुदायिक वनको पिठारीको रुखको फेदमा झ्यासले...

सुनकोसी जिप दुर्घटना : गम्भीर घाइतेलाई सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०२, २०८३

काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानस्थित सुनकोसी नदीमा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएकी सम्झना राईलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी अबि नारायण...

देशभर चिसो बढ्दै, काठमाडौँको न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्रीमा झर्‍यो
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०२, २०८३

काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा चिसो बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भूभागमा न्यूनतम तापक्रम घट्ने क्रम देखिएको छ। महाश...

कोलकातामा दुर्गा पूजामा भागदौड, १९ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०२, २०८३

एजेन्सी । भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातामा दुर्गा पूजा पर्वका क्रममा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । भारतीय संचार माध्यमका अनुसार शनिबार राति व...

महाअष्टमी पर्व आज, शक्तिपीठहरूमा विशेष पूजाआराधना गरिदैँ
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०२, २०८३

काठमाडौँ । आश्विन शुक्ल अष्टमीका दिन मनाइने महाअष्टमी पर्व आज देशभर दुर्गा भवानीको विशेष पूजाआराधना गरी मनाइँदैछ। बडादसैँको आठौँ दिन मनाइने यस पर्वमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गर्न...

सिन्धुलीस्थित सुनकोसी नदीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०२, २०८३

सिन्धुली । मध्य पहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-६, नागथानस्थित सुनकोसी नदीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । आइतबार बिह...

पशु बली प्रथाको विकल्प खोज्न धार्मिक गुरु र अधिकारकर्मीको जोड
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक ०१, २०८३

काठमाडौँ । धार्मिक आस्था र परम्पराका नाममा हुँदै आएको पशु बली प्रथामाथि पुनर्विचार गर्नुपर्ने आवाज उठेको छ । धार्मिक स्वतन्त्रताको संवैधानिक अधिकारलाई सम्मान गर्दै पशुमाथि हुने क्रूरता अन्त्यका लागि क...

जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना गम्भीर
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक ०१, २०८३

काठमाडौँ । जाजरकोटको नलगाड नगरपालिका-८ मालुस्थित भेरी करिडोर सडक खण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार असोज ३१ गते बिहान रुक...

किशोर श्रेष्ठको पक्राउप्रति पत्रकार महासंघको आपत्ति, बिनासर्त रिहाइको माग
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक ०१, २०८३

काठमाडौँ । नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति आपत्ति जनाउँदै उनलाई बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ । महासंघका महासचिव रामप्...

×