समाचार

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक ०८, २०८३

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी नियम उल्लंघन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने ती सवारीसाधन का...

बाँकेमा दुई कार ठोक्किँदा एक जनाको मृत्यु, ६ जना घाइते
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक ०८, २०८३

काठमाडौँ । बाँकेको राप्तीसोनारी गाउँपालिका-१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको ...

बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक ०८, २०८३

एजेन्सी । भारतको बिहारस्थित सिवान जिल्लामा पटाका बनाउने क्रममा एक घरमा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार सिवान जिल्लाको आलमपुर गाउँमा भएको विस्फोटमा पाँच जनाको मृत्यु भएको पुष्ट...

गंगापूर्ण हिमालमा बेपत्ता दुई जापानी पर्वतारोहीको शव भेटियो
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक ०८, २०८३

मनाङ । गंगापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएका दुई जापानी पर्वतारोहीको शव भेटिएको छ । मनाङको ङिस्याङ गाउँपालिका-६ स्थित सात हजार ४५५ मिटर अग्लो गंगापूर्ण हिमाल आरोहणका क्रममा गत अक्टोबर १५ देखि सम...

पोखरामा फार्मेसीबाट ७ हजारभन्दा बढी प्रतिबन्धित औषधीका चक्की बरामद, सञ्चालिका पक्राउ
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक ०८, २०८३

कास्की । पोखरामा औषधी पसलबाट प्रतिबन्धित औषधीका चक्कीसहित एक फार्मेसी सञ्चालिका पक्राउ परेकी छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२६ कालिकाचोकस्थित जलधारे औषधी पसलकी सञ्चालिका २९ वर्षीया अमिसा ढ...

दसैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक ०८, २०८३

काठमाडौँ । बडादसैँअन्तर्गत टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिन टीका लगाउन नभ्याएका तथा छुटेका सर्वसाधारण आफन्त र मान्यजनकहाँ पुगेर टीका लग...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ६५ घाइते
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक ०७, २०८३

काठमाडौँ । तिब्बतको पहाडी क्षेत्रमा ७।० म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्। घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जना...

दाङमा दुई लाखको पटाकासहित अटो चालक पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक ०७, २०८३

दाङ । दाङको कोइलाबास नाकाबाट अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक जना अटो चालक पक्राउ परेका छन् । रा १ ह ४८१७ नम्बरको अटोमा अवैध रूपमा पटाका ल्याउँदै गरेको अवस्थामा प्रहरीले अटो च...

पर्सा र कैलालीबाट लागूऔषधसहित ६ जना पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक ०७, २०८३

काठमाडौँ । पर्सा र कैलालीबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको पटेर्वासुगौली गाउँपालिका-५ बाट ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब ३ ग्राम ५०० मिलिग्राम र गाँजा १२० ग्रामसहित त...

काठमाडौँमा प्रहरीको निःशुल्क बस सेवा, दुई दिनमा १ हजार ४०६ लाभान्वित
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक ०७, २०८३

काठमाडौँ । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट दुई दिनमा एक हजार ४०६ जना सर्वसाधारण लाभान्वित भएका छन् । नेपाल प्रहरीले कात्तिक ३ र ४ गते उपत्यकाका ...

कात्तिक १२ देखि १४ गतेसम्म भारी वर्षाको सम्भावना, किसानलाई धान भित्र्याउन सुझाव
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक ०७, २०८३

काठमाडौँ । बंगालको खाडीमा विकसित हुन सक्ने न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने सम्भावना देखिएको छ । उक्त प्रणालीको प्रभावले नेपालका धेरै स्थानमा वर्षा हुनुका साथै केही ठाउँमा भारी वर्षा हुन सक्ने ...

आफैँ गाडी चलाए मुख्यसचिव, सचिव र सहसचिवले चालकको तलबसमेत पाउने
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक ०७, २०८३

काठमाडौँ । मुख्यसचिव, सचिव र सहसचिव वा सो सरहका अधिकारीले सरकारी गाडी आफैँ चलाएमा सवारी चालकको तलबसमेत पाउने भएका छन् । सरकारले तयार पारेको ‘सरकारी कर्मचारीहरूको सवारी साधन व्यवस्थापनसम्बन्धी निर्देशि...

बाबुआमाका सम्पत्तिमा सन्तानको अधिकार कति ? कानुन संशोधन पो गर्ने कि ?
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक ०७, २०८३

बुवा आमाले जीवनभरको श्रम, पसिना र संघर्षबाट आर्जन गरेको सम्पत्तिमा सन्तानको हक कहाँसम्म हुने ? सन्तान जन्मिएकै आधारमा बुवाआमाको सम्पत्तिमाथि जीवनकालमै नियन्त्रण स्थापित हुनुपर्ने कि सम्पत्तिका मालिकला...

सुरक्षा जोखिमका कारण राष्ट्र बैंकको वेबसाइटसहितका सेवा अस्थायी बन्द
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक ०७, २०८३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटसहितका सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ । राष्ट्र बैंकले शुक्र...

उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २७७ जना एकै दिन कारबाहीमा परे
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक ०७, २०८३

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कात्तिक ६ गते एकै दिन २७७ चालकलाई कारबाही गरेको छ । कार्यालयले कात्तिक ५ गते बिहानदेखि कात्तिक ६ गतेको बिहानसम्म २४ घण्टाको अवधिमा यो कारबाही गरेक...

असोजमा कास्कीमा सवारी दुर्घटना उच्च : ११ को मृत्यु, १०१ घाइते
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक ०७, २०८३

कास्की । कास्कीमा असोज महिनामा ५९ वटा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् । अन्य महिनाको तुलनामा असोजमा सवारी दुर्घटना बढी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएक...

नेपाल सरकारका सबै साइट डाउन
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक ०६, २०८३

काठमाडौँ । नेपाल सरकारका सबै वेभपेज डाउन भएको छ । नेपाल सरकार मातहतका वेभपेजहरुको सर्भरमा समस्या देखिएपछि डट जिओभी डट एनपीका सबै साइट डाउन भएको हो । बिहीबार अपराह्न १:२० बजे अर्थात् यो समाचार तयार ...

घटस्थापनादेखि कात्तिक ४ गते सम्म ८१६ सवारी चालक कारबाहीमा, मापसेमा मात्रै ७४२ जना
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक ०६, २०८३

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले घटस्थापनादेखि कात्तिक ४ गते अर्थात् टीकाको दिनसम्म ८१६ सवारी चालकलाई कारबाही गरेको छ । कारबाहीमा परेकामध्ये अधिकांशले मादक पदार्थ सेवन गरेको पाइएको छ । ...

झापाको बिर्तामोडमा आगलागी, एक जनाको जलेर मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक ०६, २०८३

झापा । झापाको बिर्तामोड नगरपालिका-२, रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा बिहीबार बिहान विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । आगलागीका कारण लाखौँको क्षति भएको प्रहरीले जनाएको...

विमानमा चरा ठोक्किएपछि केही समय बन्द रहेको त्रिभुवन विमानस्थल पुनः सुचारु
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक ०५, २०८३

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुचारु भएको छ । टर्किस एयरलाइन्सको विमानमा चरा ठोक्किएपछि केही समय बन्द रहेको विमानस्थल अहिले बिहान करिब ७ बजेबाटै सुचारु भएको हो । बुधबार बिहान...

टीकाको दिन पनि नेपाल प्रहरीले निःशुल्क बस सञ्चालन गर्ने, यी हुन् रुट र समय
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक ०५, २०८३

काठमाडौँ । बडादसैँको दिन पनि नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । सार्वजनिक सवारीसाधनको अभावमा यात्रुलाई गन्तव्यसम्म पुग्न कठिन हुन सक्ने भन्दै नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चाल...

सवारी दुर्घटना : पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु, १६३ जना घाइते
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ०४, २०८३

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १६३ जना घाइते भएका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको विवरणअनुसार कैलालीमा मात्...

व्यवसायीलाई गरिने धरपकड र बदला भावले विकास हुँदैन : पूर्वन्यायाधीश सिन्हा
मदन ढुङ्गाना    | मंगलबार, कार्तिक ०४, २०८३

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश तथा पूर्वमन्त्री अनिलकुमार सिन्हाले व्यवसायीलाई धरपकड गरेर, बदलाको भावनाले दुख दिए विकास नहुने बताएका छन् । सिन्हाले राष्ट्रिय पुँजी र स्वदेशी उद्योगको संरक्...

सुत्केरी बेथाले च्यापेपछि १७ वर्षीय किशोरीको हेलिकोप्टरबाट उद्धार, सुर्खेतमा उपचार हुँदै
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ०४, २०८३

जाजरकाेट । जाजरकोटको कुशे गाउँपालिका-२ की १७ वर्षीय एक किशोरीमा जटिल प्रसूति समस्या देखिएपछि हेलिकोप्टरबाट उद्धार गरिएको । जिल्ला प्रशासन कार्यालय जाजरकोटको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट उनको उ...

×