काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि विजेता सुदूरपश्चिम रोयल्सलाई प्रधानमन्त्री बालेन शाहले बधाई दिएका छन् । साथै, प्रतियोगिताको छैटौँ संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने लक्...
काठमाडौं- जर्ज मन्सीको शानदार शतकको मद्दतले सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सावि...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका क...
काठमाडौँ । दैलेखमा श्रीमानको बञ्चरो प्रहारबाट गम्भीर घाइते भएका श्रीमती र दुई छोराछोरीको उपचारको क्रममा मृत्यु भएको छ । गम्भीर घाइते भएका अर्का एक छोरा अस्पतालमा उपचाररत छन् । घाइते भएका ३५ वर्षीय...
काठमाडौँ । भारतको मणिपुर राज्यस्थित चन्देल जिल्लामा शंकास्पद विषाक्त नक्कली मदिरा सेवन गर्दा ११ जनाको मृत्यु भएको छ भने १८० जना बिरामी भएका छन् । घटनालगत्तै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउँदै ...
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणअघि प्रमुख प्रतिपक्षी राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ। राष्ट्रिय महत्त्वका विषयमा विदेश भ...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितालाई अनलाइन सट्टेबाजी सञ्चालन गरेको आरोपमा दाङबाट पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चार भारत...
काठमाडौँ । क्यान्सर रोगसँग जुधिरहेका पाँचथरका पत्रकार कविन्द्र शेर्माको ४३ वर्षको उमेरमा निधन भएको छ। काठमाडौँस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा मंसिर ४ गते राति उनको निधन हो । पछिल्ला केही वर...
दैलेख । दैलेखमा बन्चरो प्रहार गरी श्रीमतीसहित तीन सन्तानलाई घाइते बनाउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका-३ पानीखोलामा समान्य घरायसी विवादका क्रममा बन्चरो प्रह...
काठमाडौँ । चितवनको पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा-मुग्लिन सडक खण्ड आज शनिबार देखि ५ घण्टा बन्दा हुने भएको छ । उक्त सडकखण्डको घोप्टेभिरमा पहिरो हटाउने कार्यका लागि शनिबार देखि अर्को सूचना जारी नभएसम्...
काठमाडौँ । न्यू बुटवल सबस्टेशनदेखि न्यू दमौली सबस्टेशनसम्मको ४०० केभी क्षमताको दोहोरो सर्किट प्रसारण लाइन निर्माण सुरु भएको छ । एमसीए-नेपालले मंसिर ४ गतेदेखि तनहुँ र पाल्पाबाट प्रसारण लाइन निर्माणको क...
सुनसरी । सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । कोशी गाउँपालिका-८ स्थित कोशी ब्यारेज नजिक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो भने दुहबीम...
काठमाडौँ । काठमाडौँको म्हैपीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले गएराति कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । प...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधिका लागि आज शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन् । लगातार दोस्रो पटक फाइनलमा पुगेका दुवै टोली उपाधि जित्ने लक्ष्...
काठमाडौँ । कोसी प्रदेशको कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक अस्वीन तोलाङ्गे घोषित भएका छन् । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा ...
काठमाडौँ । टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लिले भोटेकोशी बाढी प्रभावित क्षेत्रका सरकारी संस्थाहरुलाई २५ वटा मोटरसाइकल निःशुल्क वितरण गरेको छ । काठमाडौँको नक्सालस्थित ट...
काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल० को शनिबार हुने फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सबै टिकट बिक्री भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टिकट बिक्री खुला हुनेबित्तिकै करि...
काठमाडौँ । आमसञ्चार माध्यमले अपाङ्गता भएका व्यक्तिका सवाललाई समाचारमा मात्र सीमित नराखी सम्पादकीय नीति, समाचारका विषयवस्तु तथा सबै बिटमा समेट्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राष्ट्रिय आदिवास...
काठमाडौँ। निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तहको निर्वाचन र मंसिरमा प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव अघि सारेको छ। शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँगको छलफलमा आयोग...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्त भएको आरोपमा बाराका एक शिक्षकविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयो...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शनिबार हुने फाइनल खेलको टिकट बिक्री प्रक्रिया विवादमा तानिएको छ । शुक्रबार दिउँसो १ बजेदेखि टिकट बिक्री खुला गर्ने आधिकारिक समय तोकिए प...
काठमाडौँ । चितवनबाट ४४३ किलो गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । राप्ती नगरपालिका-१ लोथरस्थित प्रहरी चेकिङ पोइन्टमा जाँच गर्ने क्रममा भारतीय कन्टेनरबाट उक्त परिमाणको गाँजा बरामद भएको हो...
काठमाडौँ । हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही एम्बुलेन्स चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका छन् । गाउँपालिकाको एम्बुलेन्स चालकका रूपमा कार्यरत चंखेली गाउँपालिका-४ निवासी पृथ्वीब...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत जाने भएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो १ः४...