सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकामा सोमबार पनि निषेधाज्ञा जारी गरेको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै बिहान १० बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा ...
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजका लागि काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लामा बहने साना नदी तथा खोलामा आकस्मिक बाढीको उच्च जोखिम रहेको पूर्वानुमान गरेको छ । विभागले सार्वज...
काठमाडौं । विराटनगरको औद्योगिक घराना देवेनरा ग्रुपका सञ्चालकको घरमा प्रहरीले मंगलबार बिहान छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर महानगरपालिका-७ मेघराज मार्गस्थित घरमा पुगेर छाप...
काठमाडौं । बाटो सोध्ने बहानामा महिला तथा वृद्धवृद्धालाई निशाना बनाएर सुनको सिक्री लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा सिक्री लुटेर भाग्ने क्रममा ...
काठमाडौं । वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशभर भएका विपद्का घटनामध्ये सर्पदंश सबैभन्दा घातक र धेरै देखिएको विपद् बनेको छ । पछिल्लो २४ घण्टामा पनि सबैभन्दा बढी सर्पदंशकै घटना दर्ता भएको छ । गृह मन...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । थाइल्यान्डबाट ल्याइएको ११ किलो गाँजासहित तीन जना भारतीय नागरिकलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । पक...
राजविराज । सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनाअनुसार जिल...
एजेन्सी । इराक र टर्कीबीच कच्चा तेल निर्यात गर्ने सम्बन्धमा एक वर्षीय सम्झौता भएको छ । इराक र टर्कीबीच इराक-टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म ढुवानी गरी विश्व बजारमा निर्यात गर...
काठमाडौं । विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को निधनको शोकमा उनको जन्म थलो अन्नपूर्ण गाउँपालिका आज (आइतबार) सार्वजनिक बिदा दिएको छ । पाकिस्तानस्थित ब्रोड पिक हिमालमा गएको हिमपहिरोम...
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले नेपालसहित ५० देशका नागरिकलाई भिसा बन्ड (धरौटी) राख्नुपर्ने नियम लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार नेपाल, बंगलादेश, भुटानलगायतका देशका नागरिकले अमेरिकी बी-१...
सिराहा । जिल्ला प्रशासन कार्यालय सिराहाले गोलबजार नगरपालिका बजार क्षेत्रमा जारी कर्फ्यु आदेश केही समयका लागि खुकुलो पारेको छ । प्रशासनले सुरक्षा अवस्थाको विश्लेषणपछि आज बिहान १० बजेदेखि साँझ ७ बजेस...
चितवन । जेनजी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका एक कैदी भरुवा बन्दुकसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका - ११ थाकलटार बस्ने ४५ वर्षीय आईतसिंह लामा रहेका छन् । ...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेकाले देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमा...
काठमाडौँ । अदालती पत्रकारितालाई व्यवस्थित, प्रभावकारी र उत्तरदायी बनाउने उद्देश्यले तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ शुक्रबार सार्वजनिक गरिएको छ । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चक...
वीरगञ्ज । पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगञ्जमा पुनः निषेधाज्ञा लागू गरेको छ । कार्यालयले वीरगञ्ज महानगरपालिकाको चारकिल्लाभित्र पुनः निषेधाज्ञा जारी गरेको हो । जिल्ला सुरक्षा समितिको निर्णयअनुस...
काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । हाल तराईका केही जिल्लाहरुमा उत्पन्न असहज परिस्थितिका कारण लिखित परीक्षाको मिति र समय संशोधन गरेको हो । आयोगको परीक्षा सञ्चालन शाखाल...
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाको शव परिवारले अझै नबुझेपछि अन्त्येष्टि प्रक्रिया अन्योलमा परेको छ। सरकारसँग गएराति गृहमन्त्री सुधन गुरुङको उपस...
काठमाडौं । पछिल्ला दिनमा तराई-मधेसमा देखिएको असहज परिस्थितिलाई मध्यनजर गर्दै नेपाल प्रहरीले एआईजीदेखि एसएसपी तहसम्मका १५ जना उच्च प्रहरी अधिकारीलाई विभिन्न जिल्लामा परिचालन गरेको छ। प्रहरी प्रधान क...
काठमाडौं । सशस्त्र प्रहरी बलले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न आग्रह गरेको छ। पछिल्ला दिनमा देशका केही स्थानमा देखिएको असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धार्मिक सद्भावका लागि विभिन्न धार्मिक समुदायका अगुवासँग छलफल गरेका छन् । देशका विभिन्न स्थानमा देखिएको धार्मिक तनाव र प्रदर्...
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् । उनलाई स्मार्ट टेलिकम (स्मार्ट सेल) प्रकरणमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ...
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा बेपत्ता भएका १० जना आरोहीमध्ये चार जनाको शव फेला परेको छ । स्थलमार्फत परिचालित उद्धार टोलीले चार शव फेला पारेको जानकारी पाकिस्तान अल्पाइन क्लबका अध्...
काठमाडौं । इरानले कुवेतमा गरेको आक्रमणमा परी ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ । बिहीबार बिहान उत्तरी कुवेतमा इरानले गरेको आक्रमणमा मृत्यु हुने नेपाली तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङ रहेको पु...
काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रोड पिकमा गएको हिमपहिरोपछि सम्पर्कविहीन भएका १० सदस्यीय आरोहण टोलीको नाम पाकिस्तानको अल्पाइन क्लबले सार्वजनिक गरेको छ। अल्पाइनका अनुसार टोलीमा ओ...