समाचार

विदेशबाट फर्किने नेपालीलाई अपरिचित व्यक्तिको सुन बोकेर नआउन सरकारको निर्देशन
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २०, २०८३

काठमाडौं ।  सरकारले विदेशबाट फर्किने नेपालीलाई आर्थिक प्रलोभनमा परी अपरिचित व्यक्ति, दलाल वा अन्य कसैको सुन, बहुमूल्य धातु तथा अन्य सामान बोकेर नेपाल नल्याउन निर्देशन दिएको छ । नेपाल प्रहरीको त...

युके पठाइदिने प्रलोभनमा ७ लाख ठगी गर्ने युवक पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २०, २०८३

काठमाडौँ । वैदेशिक रोजगारीका लागि युके पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-३१ बस्दै आ...

सरकारले सुनसरी र सिराहा घटनाका मृतकका परिवार र घाइतेलाई क्षतिपूर्ति दिने
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २०, २०८३

काठमाडौँ । सरकारले सुनसरी र सिराहामा प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति तथा घाइतेहरूको राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्र...

आधुनिक र आत्मनिर्भर कृषि निर्माण लक्ष्यसहित राष्ट्रिय कृषि नीति-२०८३ जारी
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २०, २०८३

काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय कृषि नीति-२०८३ जारी गरेको छ । मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने उद्देश्यसहित कृषि नीति जारी...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २०, २०८३

काठमाडौँ ।  सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा  याङ्की उक्याबलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई लगानी बोर्डको सीईओ नियुक्त गर्ने निर्णय गरेको ...

स्वीकृतिविनै भारतीय विमानस्थलहुँदै नेपाली श्रमिक बाहिर पठाउने ३९ म्यानपावर कारबाहीमा
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २०, २०८३

काठमाडौं । नियमविपरीत भारतको विमानस्थलमार्फत नेपाली श्रमिकलाई विदेश पठाउने ३९ वटा म्यानपावर कम्पनी कारबाहीमा परेका छन् । वैदेशिक रोजगार विभागका अनुसार विभागको पूर्वअनुमति नलिई भारतको विमानस्थ...

खस्किँदो स्तनपान दर : जनस्वास्थ्यमा बढ्दो चुनौती
अनु रेग्मी    | बुधबार, साउन २०, २०८३

जुम्ला । नेपालमा बाल स्वास्थ्य, पोषण र बाल मृत्युदर न्यूनीकरणको मुख्य आधारशिला मानिने स्तनपानको अभ्यास पछिल्ला वर्षहरूमा चुनौतीपूर्ण बन्दै गएका छन् । प्रत्येक वर्ष अगस्ट महिनाको पहिलो हप्ता विश्वभर स्...

सुनकोसीमा बेपत्ता कार र व्यक्ति अझै भेटिएनन्, पीडित परिवारद्वारा खुर्कोट-घुर्मी सडक अवरुद्ध
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २०, २०८३

काठमाडौँ  ।  सिन्धुली, मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोसी नदीमा खसेको कार र त्यसमा सवार तीन जनाको अवस्था अझै अज्ञात रहेको छ। सोमबारदेखि ड्रोन र म्याग्नेट प्र...

नेपालगन्जमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २०, २०८३

काठमाडौँ । नेपालगन्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टामा पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ। घटनामा ५२ वर्षीय वर्षादी लोध र ४५ वर्षीय राम फेरन कोरीको मृत्यु भएको हो । ...

सरकारले पहिलोपटक खुला आवेदनबाट राजदूत नियुक्त गर्दै
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन १९, २०८३

काठमाडौं । नेपाल सरकारले पहिलोपटक खुला आवेदनमार्फत राजदूत नियुक्ति गर्ने तयारी गरेको छ  । परराष्ट्र मन्त्रालयले रिक्त रहेका दूतावास तथा कार्यकाल सकिएर म्याद थप गरी सञ्चालन भइरहेका नियोगका लागि दुई...

सेनाको पर्खालमा सांसद राजुनाथ पाण्डेले चलाए डोजर, पाण्डे र सैनिक अधिकारीबीच भनाभन
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन १९, २०८३

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-४ माकलबारीमा नेपाली सेनाको निगरानीमा रहेको गोर्कण वनको पर्खालमा डोजर चलाइएपछि सांसद राजुनाथ पाण्डे र सैनिक अधिकारीबीच भनाभन भएको छ । सैनिक अधिकारी अनुपमान श्रेष्ठले का...

तीन महिनामा हातहतियार सम्बन्धी मुद्दामा ८४ जना पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन १९, २०८३

काठमाडौं । तीन महिनामा देशभरबाट हातहतियार सम्बन्धी मुद्दामा संलग्न ८४ जना परेका छन् । नेपाल प्रहरीले गत वैशाख १ गते देखि असार मसान्तसम्म देशभरबाट हातहतियार सम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ ग...

देवानगञ्ज घटनाका घाइते रवीन्द्र मेहताको पनि मृत्यु, मृतकको संख्या तीन पुग्यो
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन १९, २०८३

काठमाडौं । सुनसरीको देवानगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवकको पनि उपचारका क्रममा मृत्यु भएको छ। २२ वर्षीय रवीन्द्र मेहताको मंगलबार त्रि...

१३ वर्षका बालबालिकालाई ‘हलुका काम’ गर्न दिने प्रस्तावः के अन्तर्राष्ट्रिय कानुन र मापदण्डसँग मेल खान्छ ?
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन १९, २०८३

काठमाडौं । सरकारले बालश्रम (निषेध तथा नियमित गर्ने) ऐन, २०५६ संशोधन गर्दै १३ वर्ष उमेर पूरा गरेका बालबालिकालाई निश्चित सर्तसहित हलुका काम गर्न दिने व्यवस्था प्रस्ताव गरेको छ। सरकारले यो व्यवस्था अन्तर...

उपत्यकाका साना नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन १९, २०८३

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (मंगलबार) काठमाडौं उपत्यकाका साना नदी तथा खोलामा आकस्मिक बाढी (फ्ल्यास फ्लड)को उच्च जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले मंगलबार...

सात दलद्वारा ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने तयारी, आगामी निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने सहमति
दियोपोस्ट संवाददाता    | सोमबार, साउन १८, २०८३

काठमाडौं । सात वटा साना राजनीतिक दलले संयुक्त राजनीतिक सहकार्यका लागि ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने अन्तिम तयारीमा जुटेका छन्। आगामी निर्वाचनमा साझा चुनाव चिह्नमार्फत प्रतिस्पर्धा गर्न ती दलहरूले मोर्...

कोदो उत्पादक किसानको ‘अधिकार’ र न्यूनतम समर्थन ‘मूल्य’ सुनिश्चित गर्न किसान महासंघको माग
दियोपोस्ट संवाददाता    | सोमबार, साउन १८, २०८३

काठमाडौं । अखिल नेपाल किसान महासंघले कोदो उत्पादक किसानको अधिकार र न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्न माग गरेको छ । महासंघले दोस्रो राष्ट्रिय कोदो दिवस (२०८३) को अवसरमा दिवसलाई केवल औपचारिक कार्यक्रम...

विद्यार्थीको कपाल जबरजस्ती काट्न  र सजाय नदिन परिषद्को आग्रह, उल्लंघन गरे कारबाही हुने
दियोपोस्ट संवाददाता    | सोमबार, साउन १८, २०८३

काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको कपाल जबरजस्ती काट्ने वा कटाउन लगाउने जस्ता गतिविधि नगर्न सबै विद्यालयलाई आग्रह गरेको छ । पछिल्ला केही दिनयता यस्ता घटनासम्बन्धी उजुरी त...

चन्द्रागिरि मन्दिरमा आरती हेर्न जाने भक्तजनलाई केबुलकार टिकटमा ५० प्रतिशत छुट
दियोपोस्ट संवाददाता    | सोमबार, साउन १८, २०८३

काठमाडौं । चन्द्रागिरि हिल्सले भालेश्वर मन्दिरमा आयोजना हुने सन्ध्याकालीन आरतीमा सहभागी हुने भक्तजन तथा पर्यटकलाई लक्षित गर्दै केबुलकार टिकटमा ५० प्रतिशत छुट दिने भएको छ । कम्पनीले साउन महिनाको प्रत्य...

अवैध इन्टरनेट कल उपकरणसहित चार जना पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, साउन १८, २०८३

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यका र मकवानपुरका विभिन्न स्थानबाट अवैध इन्टरनेट कल (भीओआईपी) उपकरणसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिबाट बरामद गरिएका उपकरणहरू अनलाइन सट्टेबाजी ...

तीन महिनामा लागूऔषध कारोबारमा संलग्न ३ हजार ३ सय १६ जना पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, साउन १८, २०८३

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा देशभरबाट लागूऔषध कारोबारमा संलग्न ३ हजार ३ सय १६ जनालाई पक्राउ गरेको जनाएको छ। यो तथ्यांक वैशाख १ गतेदेखि असार मसान्तसम्मको हो। ...

बसको ठक्करपछि सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता
दियोपोस्ट संवाददाता    | सोमबार, साउन १८, २०८३

काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुर नजिक सुनकोशी नदीमा कार खसेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी)रवीन्द्रबहादुर सिंहका अनुसार कारमा चार जना सवार रहेका थिए। प...

सप्तरीको राजविराज र बोदेबर्साइनको निषेधाज्ञा हट्यो
दियोपोस्ट संवाददाता    | सोमबार, साउन १८, २०८३

सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी गरेका निषेधाज्ञा हटाएको छ । आज सोमबार बिहान १० बजेदेखि यस क्षेत्रमा जारी गरेको निषेधाज्ञा पूर्ण रूपमा हटाएको ह...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी रुपमा सञ्चालन
दियोपोस्ट संवाददाता    | सोमबार, साउन १८, २०८३

काठमाडौं । अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक खण्ड पुनः दुईतर्फी सञ्चालनमा आएको छ । सिमलताल क्षेत्रमा माथिबाट झरेको लेदो र पहिरो हटाइएपछि सडक खण्ड पुनः दुईतर्फी सञ्चालनमा आएको हो । सडक डिभिजन कार्य...

×