समाचार

पूर्वी नेपालका जिल्लामा शनिबार १२ घण्टा विद्युत् आपूर्ति बन्द
दियोपोस्ट संवाददाता    | शुक्रबार, साउन २२, २०८३

काठमाडौं । पूर्वी नेपालका केही जिल्लामा शनिबार १२ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले  सूचना जारी गर्दै शनिबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् सेवा अवरुद...

ट्याङ्करबाट अनधिकृत रूपमा पेट्रोल चोरी गरी बेच्ने गर्ने सात जना पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, साउन २२, २०८३

काठमाडौं । वीरगन्जमा भारतबाट आएको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनधिकृत रूपमा पेट्रोल चोरी गरी बिक्री-वितरण गर्ने कार्यमा संलग्न सात जनालाई प्रहरीले ट्याङ्करसहित पक्राउ गरेको छ। जिल्ला प्रहर...

ट्रम्पद्वारा जन्मसिद्ध नागरिकता र ‘बर्थ टुरिज्म’मा थप कडाइ
दियोपोस्ट संवाददाता    | शुक्रबार, साउन २२, २०८३

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिने बालबालिकाले स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप सीमित गर्ने उद्देश्यले दुई नयाँ कार्यकारी आदेश जारी गरेका छन् । ट्रम...

संविधान संशोधनमा पुराना-नयाँ सांसदबीच संवाद, ‘पहिले कार्यान्वयन कि संशोधन?’ बहस
दियोपोस्ट संवाददाता    | शुक्रबार, साउन २२, २०८३

काठमाडौँ । सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गरेसँगै त्यसको विषयवस्तु र प्रक्रियालाई लिएर राजनीतिक तथा नागरिक तहमा शङ्का-उपशङ्का बढ्न थालेको छ। संविधान संशोधनको बहससँगै सङ्घीयता, धर्मनिरपेक्...

धरौटीमा रिहा भएका कांग्रेस नेता अभिषेक गिरी विराटनगर विमानस्थलबाट पुनः पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, साउन २२, २०८३

काठमाडौँ । नेपाली कांग्रेस विराटनगरका नेता अभिषेक गिरी ठगी मुद्दामा धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् । काठमाडौँबाट बुद्ध एयरको उडानमार्फत बिहीबार साँझ ७ः०५ बजे विराटनगर आइपुगेलगत्तै जिल्ला ...

सिनामंगलको होप अस्पतालमा बिरामीमाथि ‘लुट’, हुँदै नभएको टेस्टको पनि पैसा लिएर ‘ठगी’
मदन ढुङ्गाना    | शुक्रबार, साउन २२, २०८३

काठमाडौँ । बिरामी अस्पताल किन जान्छन् ? जवाफ स्पष्ट छ- उपचारका लागि । तर उपचारका लागि अस्पताल पुगेका बिरामी थप बिरामी भएर फर्कनु पर्यो भने के होला ? गाउँबाट उपचारका लागि सामान्य अवस्थामै अस्पताल पुगेक...

ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङको शव नेपाल ल्याइयो
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन २१, २०८३

काठमाडौं । पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त)को शव नेपाल ल्याइएको छ । उक्त दुर्घटनामा मृत्यु भएका ६ नेपाली पर्वतारोहीमध्ये गुरुङको शव...

जर्मनस्थित नेपाली दूतावासका सचिवद्वारा पत्रकारलाई धम्की दिएको आरोप, पत्रकार महासंघको ध्यानाकर्षण
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन २१, २०८३

काठमाडौं । नेपाल पत्रकार महासंघले जर्मनीको बर्लिनस्थित नेपाली दूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेलमाथि धम्कीपूर्ण तथा अमर्यादित व्यवहार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको...

होटल-रेष्टुरेन्टमा धूम्रपानका लागि छुट्टै स्थान बनाउनु पर्ने जिप्रका काठमाडौँको आदेश
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन २१, २०८३

काठमाडौँ  ।  काठमाडौँ  जिल्लाभित्र सञ्चालित सबै होटल तथा रेष्टुरेन्टले अब धूम्रपान गर्ने ग्राहकका लागि छुट्टै स्थानको व्यवस्था गर्नुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गरी  ...

पत्रकारको आवरणमा लागुऔषध कारोबार: ‘जनजागरण खबर’का रिपोर्टरसहित तीन जना पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन २१, २०८३

काठमाडौं । पत्रकारको आवरणमा लागुऔषध कारोबार गरेको आरोपमा सिराहाबाट संचालित ‘जनजागरण खबर’का समाचारदातासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिराहाको लक्ष्मीपुर गाउँपालिका-२ निवासी २६ वर...

दराजको ‘८.८ ग्रेट एट सेल’ अफर, ७० प्रतिशतसम्म छुटको घोषणा
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन २१, २०८३

काठमाडौँ । दराजले अगष्ट ७ अर्थात् शुक्रबारदेखि सातदिनसम्म चल्ने गरी ‘८.८ ग्रेट एट सेल’ ल्याउने भएको छ । अनलाइन सपिङ प्लेटफर्म दराजले भोलि अर्थात् साउन २२ गतेबाट साउन २७ गतेसम्म चल्ने गरी यो योजना ल्या...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन २१, २०८३

काठमाडौँ । नेपाल सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चार्टर्ड  एकाउन्टेन्ट नागेन्द्र साहलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्...

बर्खा लागेसँगै लेकमका सडक अवरुद्ध, स्ट्रेचरका भरमा सुत्केरीको उद्वार
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन २१, २०८३

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा वर्षायाम सुरु भएसँगै छ वटै वडाका सडक अवरुद्ध भएका छन् । बाटो अबरुद्ध भएपछि बिरामी तथा गर्भवती महिलाले सास्ती खेप्नु परेको छ । बाटो बिग्रिएपछि बिरामी तथा सुत्...

शिक्षकको नयाँ तलब: एसएलसी अनुत्तीर्ण शिक्षकको  समेत  तलब ३४ हजार नाघ्यो 
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन २१, २०८३

काठमाडौं । सरकारले नयाँ आर्थिक वर्ष अर्थात् साउन १ गतेदेखि लागू हुने गरी विद्यालयका शिक्षकहरुको नयाँ तलबमान लागू गरेको छ । तलबवृद्धिअनुसार प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरी तीनै तहका सामुदाय...

ग्वार्कोस्थित फ्लाइओभरमा बस दुर्घटना, एकको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन २१, २०८३

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा बस दुर्घटना भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार दुर्घटनामा करिब ४० वर्षीया एक महिलाको ज्यान गएको हो । प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनु...

सरकारद्वारा राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत, साउन १ गतेदेखि लागू
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन २१, २०८३

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३।८४ को बजेटमार्फत घोषणा गरिएको तलबवृद्धिअनुसार राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बैठकले २०८३ साउन १ गतेदेखि लागू हुने ग...

मर्दी हिमाल क्षेत्रमा अलपत्र परेका पोखराका तीन युवाको सकुशल उद्धार
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन २१, २०८३

पोखरा । कास्कीको मर्दी हिमाल पदयात्राका क्रममा जंगलमा अलपत्र परेका पोखराका तीन जना युवाको सकुशल उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिका, कास्की प्रहरीले टोलीले बिही...

भारतका पाँच नेपाली संघ-संगठनबीच एकता, ‘नेपाली समाज भारत’ गठन
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन २१, २०८३

काठमाडौँ । भारतमा क्रियाशील पाँच छुट्टा छुट्टै नेपाली संघ-संगठनबीच संगठनात्मक एकता भएको छ । आइतबार अनलाइन माध्यमबाट आयोजित एकता तथा समायोजन कार्यक्रममार्फत ती संगठनहरू अबदेखि ‘नेपाली समाज भारत’ नामबाट...

विभिन्न जिल्लाका साना नदीमा आकस्मिक बाढीको सम्भावना
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन २१, २०८३

काठमाडौँ । आज देशका विभिन्न ३० जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ । जल तथा मौसम विज्ञान विभागले ३० जिल्लाबाट बग्ने साना नदी तथा खोलामा बिहीबार आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान ...

मृग बचाउन खोज्दा रौतहटमा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना, आगलागीपछि पूर्ण रूपमा नष्ट
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन २१, २०८३

चन्द्रनिगाहपुर । रौतहटको गुजरा नगरपालिका-३ स्थित धनसार पुल नजिक महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा पूर्ण रूपमा नष्ट भएको छ । दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरी...

जलजला-७ वडा कार्यालय विवादमा, अन्तरलिंगीको निवेदन अस्वीकार गरेको आरोप
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २०, २०८३

पर्वत । पर्वतको जलजला गाउँपालिका-७, धाइरिङले जन्मदर्तामा रहेको नाम सच्याउने निवेदन अस्वीकार गरेको भन्दै एक अन्तरलिंगीले आपत्ति जनाएकी छन् । प्रचलित कानुन, सर्वोच्च अदालतको फैसला तथा राष्ट्रिय परिचयपत्...

ब्रड पिक हिमपहिरोमा ज्यान गुमाएका निम्सदाइसहित चार जनाको शव आधार शिविरमा ल्याइयो
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २०, २०८३

काठमाडौँ । पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिकको हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’सहित चार जनाको शव पाँच दिनपछि आधार शिविरमा ल्याइएको छ । हिमपहिरो...

मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवा सम्पर्कविहीन 
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २०, २०८३

काठमाडौँ । कास्कीको मर्दी हिमाल पदयात्रामा निस्किएका पोखराका तीन जना युवा सम्पर्कविहीन भएका छन् ।उनीहरू माछापुच्छ्रे गाउँपालिका-९ को बादलडाँडा क्षेत्रको जंगल आसपासबाट सम्पर्कविहीन भएको प्रहरीले जन...

एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब ६ करोड नाघ्यो, निक्षेप र कर्जा विस्तारमा पनि सुधार
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २०, २०८३

काठमाडौँ । एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्म ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो आर्थिक वर्ष...

×