काठमाडौँ । नाडा अटो शो २०२६ भाद्र ९ देखि भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाली अटोमोबाइल बजारमा नयाँ मोडल, प्रविधि र ब्रान्डको प्रदर्शन हुने बहुप्रतीक्षित नाडा अटो शो भाद्र ९ (मंगलबार) देखि भाद्र...
भक्तपुर । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) ले विभिन्न इन्जिनियरिङ विधाका विद्यार्थीलाई बिदाइ गर्दै उत्कृष्ट विद्यार्थी तथा अनुसन्धानमूलक परियोजनालाई सम्मान गरेको छ। कलेजले आयोजना गरेको बि...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’लाई राष्ट्रिय विभूति घोषणा गर्दै सर्वोच्च राष्ट्रिय सम्मान प्रदान गर्न नेपाल सरकारसँग माग गरेको छ। ...
काठमाडौँ । आज साउन महिनाको अन्तिम सोमबार । बिहानैदेखि काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ। भगवान शिवको पूजा, आराधना र व्रतका लागि ठूलो संख्यामा भक्तजन पशुपति ...
काठमाडौँ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका-१ शाहीचोकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । महोत्तरीबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०३-००१ ख २७२८ नम्बरको बसले आज बि...
काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले ज्येष्ठ नागरिक भएका कारण कैद छुट पाएका छन् । सर्वोच्च अदालतको अन्तिम फैसला कार्यान्वयनका लागि ...
भक्तपुर । एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-२, दुवाकोट बारुदखाना चोकस्थित त्वयना किराना पसल सञ्चालन गर्दै आएका ५७ वर्...
काठमाडौँ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा अहिले ‘मिस मेनुकाः एक संवेदनशील यौनकर्मी’ नाटक मञ्चन भइरहेको छ । फ्रान्सेली दार्शनिक तथा नाटककार जाँ-पल सार्त्रको चर्चित नाटक ला पुताँ रेस्पेक्ट्युजको नेपाली...
काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले निक्षेप फिर्ता भुक्तानीको स्थगन अवधि थप गरेको छ । बैंकले आइतबार जारी गरेको सूचनामार्फत यसअघि २०८३ साउन १५ गतेसम्म निक्षेप फिर्ता भुक्तानी गर्ने कार्य स्थगन...
काठमाडौँ । रुपन्देहीमा विभिन्न राजनीतिक दलमा आबद्ध करिब २५ सय नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । रास्वपा रुपन्देहीले शनिबार र आइतबार आयोजना गरेका विभिन्न क...
काठमाडौँ । काठमाडौँका नदी किनारबाट गत वैशाख १२ गते हटाइएका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले भूस्वामित्वसहित स्थायी पुनर्स्थापना र विस्थापनबाट भएको क्षतिपूर्तिको माग गर्दै आन्दोलन घोषणा गरे...
काठमाडौँ । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएका छन् । शुक्रबारदेखि सम्पर्कविहीन भएका ६५ वर्षीय सिंहको शव आइतबार बिहान जं...
सिराहा । सिराहाको गोलबजारबाट प्रतिबन्धित औषधि र लागुऔषध ब्राउनसुगरजस्तो देखिने खैरो पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिराहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट ख...
काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिने भएको छ । खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो बढेपछि सरकारले काठमाडौँ उपत्यका...
काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आगामी निर्वाचनका लागि जिस्वा तुलाधार श्रेष्ठ नेतृत्वको टिमले उम्मेदवारी दर्ता गराएको छ। पर्यटन व्यवसायको प्रवर्द्धन, व्यवसायीका समस्...
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना महिला कर्मचारीलाई लक्षित गर्दै केन्द्रीय कार्यालय, दरबारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ । विश्व स्तनपान सप्ताह २०२६ को अवस...
कैलाली । नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । कञ्चनपुर बेलौरी नगरपालिका -८ बस्ने ३५ वर्षीय हरिश चन्दलाई इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी...
काठमाडौं । नापी कार्यालय, चावहिलको अमिन टोपजङ खत्रीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपत्र दायर भएको छ । चावहिलको २ र ३ नम्बर नापी टोलीमा कार्यरत खत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्ध...
काठमाडौँ । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०-८१ देखि सञ्चालन गर्दै आएको ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमलाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ । कार्यक्रमअन्तर्गत हिँडडुल गर्न नसक्ने, अति अशक...
काठमाडौं । ग्लोबल आईएमई बैंकले ‘नेक्स्ट जेन अकाउन्ट’ सेवा सार्वजनिक गरेको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ एप ग्लोबल स्माट प्लस मार्फत केही मिनेटमै नयाँ बैंक खाता खोल्न सकिने ‘नेक्स्ट जेन अकाउन्ट’ सेवा ...
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले आफ्ना केन्द्रीय सचिवालय सदस्य तथा ब्यूरो नम्बर ५ का इञ्चार्ज तिलकलाई प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ । पार्टी प्रवक्ता दिपकले शुक्रबार...
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित पैठेडाँडा चेकपोष्टबाट अवैध मदिरासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बिहीबार राति प्रहरी चौकी दोभानबाट प्रहरी ...
काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि गरिएको छ । शुक्रबार काठमाडौंको स्वयम्भूमा बौद्ध परम्पराअनुसार गुरुङक...
काठमाडौँ । माओवादी केन्द्र छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा प्रवेश गरेको छोटो समयमै नेता राम कार्कीले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । पार्टीभित्र देखिएको वैचारिक विचलन र निर्वाचनक...