समाचार

सुनसरी र सिरहाको प्रदर्शनमा मृत्यु भएका चार जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन २६, २०८३

काठमाडौँ । सरकारले सुनसरी र सिरहामा भएका प्रदर्शनका क्रममा प्रहरीको गोली तथा झडपमा परी मृत्यु भएका चार जनालाई शहीद घोषणा गरेको छ ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश...

जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन २६, २०८३

काठमाडौँ । जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा ‘ग्याट्सबी इन्टरनेसनल’ प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रतीक बुढाथोकी पक्राउ परेका छन् । ललितपुरको महालक्ष...

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन २६, २०८३

काठमाडौँ । चेक अनादर मुद्दामा फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन्  । पक्राउ पर्नेमा हाल ललितपुरको महालक्ष्मी नगरपालिका-५ बस्ने मोरङ उर्लाबारी नगरपालिका-५ घर भएका ४५ वर्षीय गोविन्द खत्री रहेका...

अखिल (क्रान्तिकारी) मा अनौठो संगठनात्मक फेरबदल: महासचिवद्वारा अध्यक्ष नै पदमुक्त, राजावादीलाई संरक्षण गरेको आरोप
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन २६, २०८३

काठमाडौँ । सामान्यतया राजनीतिक तथा विद्यार्थी संगठनहरूमा अध्यक्षले मातहतका नेताहरूमाथि कारबाही गर्ने परिपाटी रहे पनि नेकपा बहुमत नामक पार्टी निकट अखिल (क्रान्तिकारी) मा भने महासचिवले नै अध्यक्षलाई जिम...

नाट्टा उपाध्यक्षमा प्रज्ञा शर्माको उम्मेदवारी : ‘२५ वर्षको अनुभवले पर्यटनका समस्या समाधान गर्छु’
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन २६, २०८३

काठमाडौँ । नेपालको पर्यटन उद्योग सन् २०१९ को अन्तिममा आएको कोभिड-१९ महामारीपछि लामो समय थला नै पर्‍यो । यद्यपि अहिले बिस्तारै पर्यटनले पुनरुत्थानको यात्रा तय गरिरहेको छ । तर पर्यटन क्षेत्रमा देखिएका क...

नेपाल-अष्ट्रेलिया सहकार्य विस्तारमा मन्त्री बादी र राजदूत अर्न्स्टबीच छलफल
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन २६, २०८३

काठमाडौँ ।  महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच नेपाल-अष्ट्रेलिया सहकार्य विस्तारका विषयमा छलफल भए...

गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा सुदूरपश्चिमका वन निर्देशक विष्टलाई सर्वोच्चमा उपस्थित हुन आदेश
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन २६, २०८३

काठमाडौँ । सर्वोच्च अदालतले गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा सुदूरपश्चिम प्रदेशको वन निर्देशनालयका निर्देशक हेमराज विष्टलाई झिकाउने आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनिलकुमा...

भृकुटीमण्डपमा आजदेखि सुरु भयो नाइमा मोबिलिटी एक्स्पो
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन २६, २०८३

काठमाडौँ । ‘नाइमा मोबिलिटी एक्स्पो-२०२६’ आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । ६ दिनसम्म सञ्चालन हुने एक्स्पो साउन ३१ गतेसम्म चल्ने आयोजकले जनाएको छ । यस वर्षको एक्स्पोमा सवारीसाधनको प्रदर्...

ब्रोड पिकमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै, निर्मलको पुर्जाको शव बेलायत पठाइयो
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन २६, २०८३

काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी निधन भएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ । किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत आज अपराह...

स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन २६, २०८३

वीरगञ्ज । पर्सा प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरस्थित विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।...

पश्चिमी कोलम्बियामा शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन २६, २०८३

काठमाडौँ । पश्चिमी कोलम्बियामा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १३२ पुगेको छ भने ५७० भन्दा बढी घाइते भएका छन् । ७.४ म्याग्निच्युडको भूकम्पलाई यस शताब्दीमा कोलम्बियामा गएको सबैभन...

ट्होटेँ पर्वमा कास्कीका तीन पालिकामा सार्वजनिक बिदा
दियोपोस्ट संवाददाता    | सोमबार, साउन २५, २०८३

पोखरा । गुरुङ समुदायको मौलिक तथा परम्परागत पर्व ट्होटेँका अवसरमा कास्कीका तीन स्थानीय तहले मंगलबार सार्वजनिक बिदा दिएका छन् । मादी, माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकाले ट्होटेँ पर्व मनाउन गाउँपालि...

कालिकोटमा अटो दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
दियोपोस्ट संवाददाता    | सोमबार, साउन २५, २०८३

कालिकोट ।  कालिकोटमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सोमबार खाँडाचक्र नगरपालिका-७ मेलस्थित सुर्खेत-जुम्ला सडकखण्डमा कर्णाली प्रदेश ०२००१ ह ११९४ नम्बरको अटो दुर्घ...

मधेशबाट ‘दाइजोमुक्त नेपाल’ अभियान सुरु गर्ने तयारी
दियोपोस्ट संवाददाता    | सोमबार, साउन २५, २०८३

काठमाडौँ । दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरी देशभर विस्तार गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी तथा मधेसी आयोगका प...

समस्याग्रस्त सहकारीका छुटेका बचतकर्तालाई अन्तिम पटक मागदाबी गर्न तीन महिनाको समय थप
दियोपोस्ट संवाददाता    | सोमबार, साउन २५, २०८३

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले यसअघि मागदाबी गर्न छुटेका बचतकर्ताका लागि अन्तिम पटक मागदाबी खुला गर्ने भएको छ। समितिले सोमबार एक सूचना जारी गरी अनलाईमार्फत मागदाबी प्रणाली खुला गर्न...

‘नाइमा मोबिलिटी एक्स्पो, २०२६’ को तयारी पूरा, ५५ भन्दा बढी ब्रान्डले भाग लिने
दियोपोस्ट संवाददाता    | सोमबार, साउन २५, २०८३

काठमाडौैँ । ‘नाइमा मोबिलिटी एक्स्पो, २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौँको भृकुटीमण्डपमा साउन २६ गतेदेखि ३१ गतेसम्म आयोजना हुन लागेको बृहत् प्रदर्शनीका लागि स्टल निर्माण, सजावट र व्यवस्थाप...

जबर्जस्ती करणी तथा मानव बेचबिखनका फरार आरोपी कतारबाट पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, साउन २५, २०८३

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती करणीसम्बन्धी मुद्दामा फरार रहेका धनुषास्थित धनौजी गाउँपालिका-५ का ताहिर राइन पक्राउ परेका छन् । आरोपी राइन इन्टरपोलमार्फत कतारबाट पक्राउ परेका हुन् । ...

यलुङ-री हिमपहिरोमा हराएका पाँच जनाको शव फेला
दियोपोस्ट संवाददाता    | सोमबार, साउन २५, २०८३

काठमाडौँ ।  दोलखाको यलुङ री हिमालमा नौ महिनाअघि हिमपहिरोमा परी बेपत्ता भएका पाँच जनाको शव फेला परेको छ । हिउँ पग्लिएपछि गत साता सतहमा शव देखिएको र आइतबार उद्धार गरी तल ल्याइएको  प्रहरीले जनाएको छ । ...

पाल्पामा जिप दुर्घटना हुँदा १० जना घाइते, चार वर्षीय बालकको अवस्था गम्भीर
दियोपोस्ट संवाददाता    | सोमबार, साउन २५, २०८३

काठमाडौँ । पाल्पाको तिनाउ गाउँपालिका-४, चिउरीडाँडास्थित झुम्सा-सत्यवती सडकखण्डमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ जिप...

स्रोत नखुलेको २३ लाखभन्दा बढी नगदसहित काठमाडौँबाट दुई जना पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, साउन २५, २०८३

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट स्रोत नखुलेको २३ लाख ९८ हजार रुपैयाँ नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका-२६ बाट स्रोत नखुलेको १९ लाख ९४ हजार रुपैयाँसहित स्याङ्ज...

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता
दियोपोस्ट संवाददाता    | सोमबार, साउन २५, २०८३

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सोमबार भएको भेटवार्तामा नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्ध...

शेखरले जिते एसियाली आईटीएफ तेक्वान्दोमा कांस्य
दियोपोस्ट संवाददाता    | सोमबार, साउन २५, २०८३

काठमाडौँ । नेपालका शेखर थापाले ११ औँ एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा कांस्य जितेका छन् ।मंगोलियाको उलानबटारमा भएको प्रतियोगितामा शेखरले ब्ल्याक वेल्ट तेश्रो डान प्याटर्नमा कांस्य जितेका हुन्...

समान कामको समान ज्याला माग गर्दै सीटीइभीटीका करार तथा ज्यालादारी कर्मचारी आन्दोलनमा
दियोपोस्ट संवाददाता    | सोमबार, साउन २५, २०८३

काठमाडौँ । समान कामका लागि समान ज्याला तथा सेवा-सुविधाको माग गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)मा कार्यरत करार तथा ज्यालादारी कर्मचारी आन्दोलनमा उत्रिएका छन् । पूर्वघोषि...

ट्रम्पको गाजासम्बन्धी १५ बुँदे योजना इजरायलद्वारा अस्वीकार
दियोपोस्ट संवाददाता    | सोमबार, साउन २५, २०८३

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको गाजासम्बन्धी १५ बुँदे योजना अस्वीकार गरेका छन् । आइतबार बसेको इजरायली मन्त्रिपरिषद्को बैठकमा नेतन्याहूले हमास ...

×