समाचार

नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजार भन्दाबढीले गरे भ्रमण, नयाँ मोडलसँगै बढ्यो बुकिङ
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन २८, २०८३

काठमाडौँ । भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा दुई दिनमै ५५ हजारभन्दा बढीले अवलोकन गरेका छन् । एक्स्पोको दोस्रो दिन बिहीबार २६ हजारभन्दा बढीले मेला अवलोकन गरेका हुन् ।...

नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक, एक्स्पो अफरमा ३२ लाख ९९ हजारमै उपलब्ध
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन २८, २०८३

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सको नयाँ टाटा ‘पञ्च ईभी’ नेपालभर एकैसाथ सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२...

रोल्पामा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना बेपत्ता
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन २८, २०८३

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका-५ बोटलबारा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन्। अविरल वर्षापछि बुधबार बिहान खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा...

एका बिहानै ‘जनआस्था’ साप्ताहिकको कार्यालयमा प्रहरीको छापा
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन २८, २०८३

काठमाडौँ । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेलगत्तै प्रहरीले उनी आबद्ध सञ्चार गृह जनआस्था साप्ताहिकको कार्यालयमा छापा मारेको छ। प्रहरीले बिहिबार बिहान ललितपुरको सानेपास्थित कार्यालयमा प्रहरीले छापा मारे...

स्मार्टसेल सेटिङ लिलामीमा संलग्न अभियुक्त विरुद्ध अभियोग पत्र दायर : ९६ अर्ब बिगो, २२ जना प्रतिवादी
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २७, २०८३

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणको स्वामित्वमा आइसकेको स्मार्ट टेलिकम प्रा.लि.को अर्बौँ मूल्यको दूरसञ्चार पूर्वाधार तथा सम्पत्ति गैरकानुनी रूपमा लिलाम गरी कब्जा गरेको अभियोगमा नेपाल इन्भेष्टमेण्ट...

काठमाडौँमै ६० लाखमा मिर्गौला किनबेचको डिल, प्रत्यारोपण हुनै लाग्दा पक्राउ
मदन ढुङ्गाना    | बुधबार, साउन २७, २०८३

काठमाडौँ । कुनै समय थियो, काभ्रेपलाञ्चोक र सिन्धुपालचोकका केही स्थानहरु मिर्गौला तस्करीमा बदनाम थियो । औसतमा २ लाख रुपैयाँ दिएर भारत पुर्याइ उनीहरूको मिर्गौला विक्री गरिन्थ्यो । तर अधिकारकर्मी र प्...

नेपाल-भियतनाम जोड्ने पर्यटन सेतु: नाट्टा सचिवमा रमेश पराजुलीको दाबी
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २७, २०८३

उत्तरी म्याग्दीको विकट भूगोलमा अवस्थित पात्लेखेत गाउँ। जहाँबाट नजर घुमाउँदा धौलागिरि र नीलगिरिका सेताम्मे शृङ्खलाहरू मुस्कुराएको देखिन्थे, तर गाउँले जीवन भने उकाली-ओराली, हिलो-धुलो र अभावको कठोर यथार्...

एआईको दुरुपयोग गरी भ्रामक कन्टेन्ट नबनाउन प्रहरीको आग्रह
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २७, २०८३

काठमाडौं । सामाजिक सञ्जालमा कृत्रिम बौद्धिकता (एआई) को दुरुपयोग गरी सिर्जना हुने कन्टेन्टप्रति नेपाल प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले सार्वजनिक सूचना जारी गर्दै पछि...

डिडिसीलाई दैनिक १५ हजार लिटर दूध उपलब्ध गराउने त्रिपक्षीय सम्झौता
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २७, २०८३

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थान (डिडिसी)बीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ । आगामी भदौ १ गतेदेखि लागू हुने सम्झौताअनुसार ...

प्रशासनिक जटिलता र नीतिगत अस्थिरताले विदेशी लगानीमा चुनौती : सरोकारवाला
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २७, २०८३

काठमाडौं ।  नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अपेक्षाअनुसार भित्रिन नसकेको सरोकारवालाले बताएका छन् । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले मंगलबार आयोजना गरेक...

भेरी नदीमा जिप खस्दा चालक र जिप धनी बेपत्ता
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २७, २०८३

काठमाडौँ । बुधबार दिउँसो भेरी नदीमा जिप खस्दा चालक र जिप धनी बेपत्ता भएका छन् । सल्यानको वनगाड कुपिण्डे नगरपालिका-१ बाङ्गीरहनजिकै जिप भेरी नदीमा खस्दा चालक र जिप धनी बेपत्ता भएका हुन् । दिउँसो बालु...

जटिल अवस्थामा रहेकी गर्भवतीको सफल हवाई उद्धार
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २७, २०८३

सोलुखुम्बु । सोलुखुम्बुमा जटिल अवस्थामा रहेकी गर्भवती महिलाको सफल हवाई उद्धार गरिएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय...

* पुष्प वादीलाई विशेष अदालतबाट सफाई
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २७, २०८३

काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएको छ। अदालतले वादीविरुद्ध घुस लिएको ...

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २७, २०८३

काठमाडौँ ।  सुनसरीमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ। गढी-४ मेहता टोलमा सडकछेउमा बसिरहेकी गुद्री देवी मेहतालाई बुधबार स्कुल बसले ठक्कर दिएको हो। मेहता टोलस्थित भित्री सडकखण्डम...

विमानस्थलबाट १८ किलो गाँजासहित दुई भारतीय पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २७, २०८३

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लजेग छोडेर भाग्न खोज्दा १८ किलोग्राम गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पञ्जाब ठेगाना भएका ३६ वर्षीय सञ्जीव कुमार र ...

धनुषा अदालतअगाडि मिटरब्याजीविरुद्ध प्रदर्शनका क्रममा एक महिलाद्वारा आत्मदाह प्रयास
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २७, २०८३

जनकपुरधाम । जिल्ला अदालत धनुषामा मिटरब्याजसम्बन्धी मुद्दामा थुनछेक बहस चलिरहेका बेला अदालतको मुख्य गेटअगाडि एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । जनकपुरधाम उपमहानगरपालिका-३ की फूलकुमारी रजकले बुध...

कुमारी बैंकद्वारा गंगालाल हृदय केन्द्रलाई १० लाख सहयोग
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २७, २०८३

काठमाडौं । कुमारी बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नवजात शिशु तथा बालबालिकाको ...

लालबकैया नदीमा डुबेर दुई बालबालिकाको मृत्यु, एक बालिका बेपत्ता
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २७, २०८३

रौतहट । जिल्लाको लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ । देवाही गोनाही नगरपालिका-२ लक्ष्मिनियाका १० वर्षीय मोहम्मद रहमतुल्लाह र सोही स्थानकी १० वर्षीय...

सशस्त्र प्रहरीलाई इमानदारी र व्यावसायिकतासहित काम गर्न महानिरीक्षक पौडेलको निर्देशन
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २७, २०८३

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संगठनको उद्देश्य र मर्यादालाई केन्द्रमा राखेर देश तथा जनताको सुरक्षा र सेवामा समर्पित भएर काम गर्न सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन...

नाइमा मोबिलिटी एक्स्पोः पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शक, ४८ नयाँ मोडल सार्वजनिक
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २७, २०८३

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को पहिलो दिनमै २९ हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स ...

कार्यालय प्रमुखको दबाब नमानेपछि खोसियो सरकारी वकिलको फाइल
मदन ढुङ्गाना    | मंगलबार, साउन २६, २०८३

काठमाडौं । स्मार्ट सेल घोटाला प्रकरणमा सुरुवातदेखि नै समन्वय गरिरहेका दुई सरकारी वकिललाई परिवर्तन गरी नयाँ सरकारी वकिललाई जिम्मेवार दिइएको छ । यसअघि समन्वय गरिरहेका जिल्ला न्यायाधिवक्ता मोहन खनाल र सह...

नेकपा बहुमतद्वारा अखिल क्रान्तिकारीका पूर्व-महासचिव उषाकिरण आजादलाई कारबाही
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन २६, २०८३

काठमाडौँ । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) का पूर्व महासचिव उषाकिरण आजादलाई पार्टीले सबै जिम्मेवारीबाट निष्काशन गरेको छ । पार्टीले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत आजादलाई केन्द्रीय सदस्यसहित...

नेपाली जनसम्पर्क समिति फ्रान्सको अध्यक्षमा शिवराम भण्डारी
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन २६, २०८३

पेरिस । नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशनले शिवराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । ९ अगस्ट २०२६ मा पेरिसमा सम्पन्न अधिवेशनले संस्थाको विधानअनुसार भण्ड...

नाइमा अटो एक्सपोमा ग्लोबल आइएमईको अफर ५.२५ प्रतिशत ब्याजदरमा गाडी कर्जा
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन २६, २०८३

काठमाडौं । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो-२०२६’ को अवसरमा ग्लोबल आइएमई बैंकले व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना ल्याएको छ । बैंकले एक्स्पोको अवसर पारेर व्यक्...

×