रोल्पा । रोल्पामा लगातार परेको अविरल वर्षाका कारण गएको पहिरोले घर पुरिँदा दम्पतीसहित तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बिहीबार राति सुनछहरी गाउँपालिका-२ स्थित फलबाङ ...
ललितपुर । विश्व अंगदान दिवस २०२६ को अवसरमा स्वास्थ्य अभियान नेपालले नेपालमा मस्तिष्क मृत्युबाट हुने अंगदानलाई प्रभावकारी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिएको छ । स्वास्थ्य अभियान नेपालले आयोजना गरेक...
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका नागरिकले नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् । नगरवासीलाई सहज, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब...
काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक किशोर श्रेष्ठलाई थुनामा राख्नुको कारणसहित लिखित जवाफ पेश गर्न काठमाडौँ जिल्ला अदालतलाई आदेश दिएको छ। न्यायाधीश ब...
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘मोबिलिटी संवाद’ कार्यक्रम हुने भएको छ । संवादअन्तर्गत ब्याट्री रिसाइकल र इन्धनमा इथानोल ब्लेन्डिङ विषयमा विश...
काठमाडौँ । सामसङ नेपालले नयाँ पुस्ताको कृत्रिम बुद्धिमत्ता प्रविधिसहित ‘ग्यालेक्सी जेड फोल्ड-८’ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले फोल्डेबल फोनसँगै ग्राहकका लागि सहज स्वामित्व, किस्ताबन्...
बाजुरा । गएराति परेको अविरल वर्षापछि आएको पहिरोमा परी बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पहिरोमा परी सोही ठाउँकी २० वर्षीया प्रतिक्षा थापाको मृत...
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नाइमा अटो शो २०२६ मानयाँ सुजुकी 'एक्सेस १२५ कनेक्टेड' स्कुटर सार्वजनिक गरेको छ । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको सुजुकी 'एक्से...
जाजरकोट । गए राति परेको अविरल वर्षापछि आएको बाढीले जाजरकोटको नलगाड नगरपालिका-१० मा चार वटा घर बगाएको छ । प्रहरीका अनुसार तासुघाट खोलामा आएको बाढीले एक वटा खाजा पसल र एक वटा झोलुङ्गे पुलसमेत बगाएको ...
काठमाडौँ । परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्त’प्रति दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याएका छन् । नेपाल-चीन कूटनीतिक सम्बन्धको ७१औँ...
कास्की । मोदीखोलामा आएको बाढीका कारण अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ । उनीहरूको शुक्रबार बिहान ८ः१५ बजे उद्धार गरिएको हो । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्...
काठमाडौँ । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकको गढवा शाखाले बीमा सुविधाबापत लाभग्राहीलाई १० लाख रुपैया...
धनगढी । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सुदूरपश्चिम प्रदेशका यातायातलाई मध्यनजर गर्दै धनगढीमा अत्याधुनिक बीएस सिक्स मोडेलको बसको च्यासिस सार्वजनिक गरेको छ । यात्रुवाहक बसका रूपमा...
काठमाडौँ । कुवेत पठाइदिने भन्दै ६ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा घर भई हाल काठमाडौंको सिनामंगलमा बस्दै आएका ४१ वर्षीय राजकुमार मह...
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच उद्यमशीलता, नवप्रवर्तन, सीप विकास तथा उद्योग-शैक्षिक सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले पाँच वर्षे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको ...
काठमाडौँ । जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक किशोर श्रेष्ठलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ। बुधबार राति पक्राउ परेका श्रेष्ठलाई हतकडी लगाएर अदालत उपस्थित गराइएको हो ।...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति पाँचौँ पटक तोकेको छ। बिहीबार बसेको राखेपको बोर्ड बैठकले कर्णाली प्रदेशमा आयोजना हुने प्रतियोगिता आगामी मंसिर ...
काठमाडौँ । २७औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित ‘राष्ट्रिय दलित युवा सम्मेलन’ले दलित युवाको समान अवसर, समावेशी सहभागिता र नेतृत्व सुनिश्चित गर्न राज्यसँग माग गरेको छ। दलित महिला संघ (फेडो)को...
रोल्पा । अविरल वर्षापछि रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । पहिरोमा परी बेपत्ता भएका पाँच जनाको भने अझै खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्याल...
काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पाँच महिनापछि स्वदेश फर्किएका छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि उपचारका लागि सिंगा...
काठमाडौं । सानिमा रिलायन्स लाइभको 'भिजन टु भ्यालु २०८३’ कार्यक्रम सम्पन्न भएको छ । एक आर्थिक वर्षको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान तथा आगामी वर्षको योजना तर्जुमा गर्ने उद्देश्यले आयोजित यो कार्यक...
काठमाडौँ । ललितपुरका अधिकांश क्षेत्रमा शुक्रबार (भोलि) बिहान करिब दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पाटन सबस्टेशनको ६६ के.भी. बसबार मर्मतसम्भारका ल...
काठमाडौँ । चीनतर्फ न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोसी नदीको बहाव प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार आज बिहान भोटेकोसी गाउँपालिका-२, लिपिङको पारिपट्टि ...
काठमाडौं । प्यूठानका विभिन्न खोला किनारमा आज पाँच जनाको शव फेला परेको छ। स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकाका विभिन्न स्थानमा ती शव फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसा...