समाचार

सप्तरीका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, साउन १५, २०८३

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सप्तरीले सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । आज बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो । क...

इरानी आक्रमणमा परी कुवेतमा एक जना नेपालीको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन १४, २०८३

काठमाडौं । इरानी आक्रमणम परी कुवेतमा एक जना नेपालीको मृत्यु भएको छ । बिहीबार बिहान उत्तरी कुवेतमा इरानले गरेको आक्रमणमा परी एक जना नेपालीको मृत्यु भएको हो । ज्यान गुमाउने नेपालीको बारेमा विस्तृत व...

सिराहामा तनाव : गोलबजारमा एक जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन १४, २०८३

सिराहा । सिराहामा दुई पक्षबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ ।  बिहीबार दिउँसो गोलबजार क्षेत्रमा दुई पक्षबीच विवाद चर्किएपछि झडप भएको थियो । सोही झडपका क्रममा एक जनाको मृत्यु भएको हो । घटनापछ...

२७ लाखभन्दा बढी लाइसेन्स छपाइ सम्पन्न, सम्बन्धित कार्यालयमा पठाइयो
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन १४, २०८३

काठमाडौं । यातायात व्यवस्था विभागले विगत चार वर्षदेखि छपाई हुन बाँकी रहेको (स्मार्ट लाइसेन्स)को छपाइ कार्य सम्पन्न गरेको छ । विभागले छपाइ हुन बाँकी रहेका सबै लाइसेन्स कार्ड तयार गरी सम्बन्धित यातायात ...

धनुषामा पनि लगायो अनिश्चितकालीन कर्फ्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन १४, २०८३

धनुषा । धनुषा जिल्ला प्रशासन कार्यालयले पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।  जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकको निर्णयअनुसार बिहीबार दिउँसो ३ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्म ल...

सेभेन अपको गुणस्तरमा कैफियत भेटिएन, विक्री वितरण खुला
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन १४, २०८३

काठमाडौँ । वरुण बेभरेजद्वारा उत्पादित सेभेन अप सफ्ट ड्रिंक्समा कुनै कैफियत नभेटिएपछि उत्पादन र विक्री वितरण खुला गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिहीबारबाट सेभेन अपको उत्पादन र विक्...

सुनसरी घटनामा घाइते भएका अर्का युवकको पनि मृत्यु, मृतक संख्या २ पुग्यो
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन १४, २०८३

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको घटनाका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवकको पनि उपचारका क्रममा मृत्यु भएको छ। देवानगञ्ज गाउँपालिका–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँ...

सिराहामा अनिश्चिकालिन कर्फ्यु जारी
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन १४, २०८३

सिराहा । जिल्ला प्रशासन कार्यालय सिराहाले अनिश्चिकालिन कर्फ्यु आदेश जारी गरेको छ ।  कार्यालयले आज बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चिकालिन कर्फ्यु आदेश जारी गरेको हो । सुनस...

माग सम्बोधन नभए आमरण अनसन बस्ने अतिरिक्त हुलाक कर्मचारीको चेतावनी
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन १४, २०८३

नुवाकोट । नेपाल अतिरिक्त हुलाक कर्मचारी संरक्षण मञ्च, जिल्ला कार्यसमिति नुवाकोटले उचित पारिश्रमिक, समान सेवा सुविधा र स्थायी व्यवस्थाको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । मञ्चले सरकारको...

कपिलवस्तुमा ट्रकले ठक्कर दिँदा तीन जनाको मृ त्यु
दियोपोस्ट संवाददाता    | बुधबार, साउन १३, २०८३

काठमाडौं । कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । ना५ख २३६४ नम्बरको ट्रकले बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डस्थित महाराजगञ्ज नगरपालिका–२ गैडहवाको सडक किनारमा पार्किङ गरी राखिएका मोटर...

लेकसाइडमा पर्यटकलाई दुःख-हैरानी दिने ८ जना पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, साउन १३, २०८३

पोखरा । पोखराको लेकसाइड तथा बिरौटा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई दुःख–हैरानी दिएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। सीआरभी बिरौटा र सीआरभी हल्लनचोकबाट खटिएको प्रहरी टोलीले बिरौटा क्...

निर्माणाधीन सेफ्टी ट्यांकीमा फसेर तीन मजदुरको मृ त्यु
दियोपोस्ट संवाददाता    | बुधबार, साउन १३, २०८३

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–३, शान्तिटोलमा निर्माणाधीन सेफ्टी ट्यांकीभित्र फसेर तीन जना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका अन्दाजी ४० वर्षीय कालु थारु, २६ वर्षीय प्रकाश थारु...

नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, चितवन निकुञ्जमा सबैभन्दा धेरै
दियोपोस्ट संवाददाता    | बुधबार, साउन १३, २०८३

काठमाडौं । नेपालमा बाघको संख्या बढेको छ । राष्ट्रिय बाघ सर्वेक्षणले सार्वजनिक गरेको नयाँ नतिजा अनुसार मुलुकभर बाघको संख्या बढेर ४२९ पुगेको हो । विश्व बाघ दिवसका अवसरमा आज कृषि,वन तथा पर्यावरण मन्त्...

एक अर्ब ८९ करोड हुन्डी कारोबार गरेको आरोपमा धादिङका राजेन्द्र प्रसाद रिजाल पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, साउन १३, २०८३

काठमाडौँ । एक अर्ब ८९ करोड रुपैयाँको अवैध हुन्डी कारोबार गरेको आरोपमा धादिङका राजेन्द्र प्रसाद रिजाल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एक अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४...

कांग्रेस केन्द्रीय कार्यालयमा  श्रद्धाञ्जलीका लागि राखियो गोपालमान श्रेष्ठको पार्थिव शरीर
दियोपोस्ट संवाददाता    | बुधबार, साउन १३, २०८३

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ। केन्द्रीय कार्यालय प्राङ्गणमा श्रेष्ठको पार्थिव शरीर आज श्रद्धाञ्जलीका लागि रा...

धौलीगंगा बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन १२, २०८३

बैतडी ।  जिल्ला प्रशासन कार्यालय बैतडीले महाकाली नदीको क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले  धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको सिल...

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन १२, २०८३

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा मंगलबार उपचारका क्रममा उनको निधन भएको हो । श्रेष्ठ लामो समयदेखि प्याङ्क्रियाज (अग्...

ग्लोबल आइएमईले ल्यायो नागरिक एपबाटै खाता खोल्ने सुविधा, बैंक जाने झन्झट सकियो
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन १२, २०८३

काठमाडौँ । खाता खोल्न बैंकमै जानुपर्ने र अनेकन् फारम भर्नुपर्ने झन्झटबाट अब मुक्ति मिल्ने भएको छ । ग्लोबल आइएमई बैंकले अब नागरिक एपबाटै खाता खोल्न सकिने सुविधा उपलब्ध गराउन थालेको छ । नेपालको डिजिट...

देवानगञ्ज घटनापछि प्रभावित क्षेत्रमा विद्यालय बन्द, सुरक्षा व्यवस्था कडा
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन १२, २०८३

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न तनावपूर्ण सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रभावित क्षेत्रका शैक्षिक संस्थाहरू बन्द गरिएका छन् । आइत...

बुद्धले ल्यायो कम भिजिबिलिटीमा पनि अवतरण गर्न सक्ने आधुनिक जहाज, पहिलेको भन्दा बढी सुरक्षित रहने दाबी
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन १२, २०८३

काठमाडौँ । आन्तरिक हवाई सेवामा अग्रणी कम्पनी बुद्ध एयरले कम भिजिबिलिटीमा पनि उडान भर्न सक्ने आधुनिक जहाज भित्राएको छ । कम्पनीले जुलाई २५ मा फ्रान्सबाट एटीआर ७२-६०० सिरिजको आधुनिक जहाज भित्राएको हो । ...

फ्रान्स र स्पेनमा डढेलो कहर, लाखौं प्रभावित
दियोपोस्ट संवाददाता    | आइतबार, साउन १०, २०८३

फ्रान्स र स्पेनमा नियन्त्रणबाहिर फैलिएको भीषण डढेलोका कारण दुवै देशमा २ लाख ५० हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्। लगातारको गर्मी, जलवायु परिवर्तन र तीव्र हावाका कारण आगो झन् तीव्र बनेपछि ...

मानिसहरू किन नि:शुल्क ‘डोपामाइन एप’बाट नक्कली खाना र लुगा अर्डर गर्दैछन्?
राजेन्द्र भट्ट    | शुक्रबार, साउन ०८, २०८३

एजेन्सी- शनिबारको साँझ छ। तपाईंले फोनमा खाना मगाउने एउटा नयाँ एप डाउनलोड गर्नुभयो। मेनु हेरेर आफ्नो मनपर्ने मेक्सिकन खाना रोज्नुभयो, अर्डर थिच्नुभयो र अब खाना कहाँ आइपुग्यो भनेर हेर्दै हुनुहुन्छ। तर, ...

काठमाडौं महानगर वडा नं. ३० का लेखा अधिकृत घुस रकमसहित रंगेहात पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, साउन ०८, २०८३

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत (छैठौ) उद्धव भट्टराई सेवाग्राहीबाट घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लेखा अधिकृत भट्टराईल...

निजी विद्यालयको ३% समता शुल्क नउठाउने निर्णयप्रति अभिभावक संघद्वारा सरकारलाई धन्यवाद (प्रेस विज्ञप्तिसहित)
दियोपोस्ट संवाददाता    | शुक्रबार, साउन ०८, २०८३

 काठमाडौँ। निजी शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरूबाट असुल गरिँदै आएको ३ प्रतिशत समता शुल्क (समतामूलक कर) नउठाउने निर्णय गरेकोमा अभिभावक संघ नेपालले सरकारप्रति आभार व्यक्त गरेको छ। संघका अध्यक्ष ...

×