समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षीको अडान कायमै, प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ २५, २०८३

काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक सूचना टाँसेर मङ्गलवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। सोमबार बसेको बैठक कार्यसूचीमा प्रवेश गर्न नदिएपछि सभामुखले प्रारम्भमा १५ मिनेटक...

१९ जिल्लाका करिब ३ हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिँदै
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ २५, २०८३

काठमाडौं । ‘सेवा र विकासका लागि युवा’ नामक संस्थाले देशका १९ जिल्लाका करिब तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ। संस्थाले आइतबार पत्रकार सम्मेलन गर्दै ‘शैक्षिक सामग्री वितरण कार्य...

अत्यधिक गर्मीका कारण कोहलपुरका विद्यालयमा तीन दिन बिदा
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ २५, २०८३

काठमाडौँ । बाँके जिल्लाको कोहलपुर नगरपालिकाले अत्यधिक गर्मी बढेसँगै विद्यालयहरूमा तीन दिनका लागि बिदा दिएको छ। पछिल्ला केही दिनयता तराईका जिल्लाहरूमा तापक्रम अस्वाभाविक रूपमा बढ्दै गएपछि विद्यार्थीहरू...

दक्षिणी फिलिपिन्समा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ २५, २०८३

काठमाडौँ । दक्षिणी फिलिपिन्समा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली समुद्री भूकम्प गएपछि सुनामीको जोखिम उत्पन्न भएको छ। भूकम्पका कारण तटीय क्षेत्रहरूमा ठूलो झट्का महसुस गरिएको छ भने केही भवनहरूम...

आर्मीका प्रवीण, राजु र मोनिकाले दोस्रो खुला जुडो प्रतियोगितामा स्वर्ण जिते
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ २५, २०८३

काठमाडौँ । काठमाडौँमा सम्पन्न दोस्रो खुला जुडो प्रतियोगितामा नेपाल आर्मीका प्रवीण दियाली, राजु शर्मा र मोनिका चौधरीले स्वर्ण पदक जितेका छन् । तीनै खेलाडीले आ-आफ्नो स्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै शी...

तेजस्वी कप बास्केटबलः मार्वलस ब्वाइज र भ्याली पब्लिक गल्र्स च्याम्पियन
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ २५, २०८३

काठमाडौं । दोस्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मार्वलस र भ्याली पब्लिकले उपाधि जितेका छन्। ब्वाइजतर्फ मार्वलस र गल्र्सतर्फ भ्याली पब्लिक च्याम्पियन बन्दै दुवै टोलीले पहिलो सहभागिता...

हर्क साम्पाङद्वारा रवि लामिछानेको सर्वदलीय बैठक बहिष्कार
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ २५, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा श्रम संस्कृति पार्टीले सहभागीता नजनाउने भएको नभएको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङले अन्य पूर्वनिर्धारित कार...

रास्वपाको सर्वदलीय बैठकमा प्रचण्ड र गगन थापा अनुपस्थित, प्रतिनिधिमार्फत सहभागिता
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ २५, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेतामध्ये पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गगन थापा सहभागी नहुने भएका छन्। उनी...

कम्बोडियामा अलपत्र ६६ नेपालीलाई जेठ २९ भित्र स्वदेश फर्किन दूतावासको आग्रह
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ २५, २०८३

काठमाडौँ । कम्बोडियामा भिसाको म्याद सकिएपछि पनि नवीकरण नगरी बसोबास गरिरहेका ६६ जना नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन आग्रह गरिएको छ। थाइल्यान्डस्थित नेपाली दूतावासले जारी गरेको सूचनाअनुसार सम्बन्ध...

सिंगापुरको विकास र सुशासन मोडलबाट नेपालले सिक्न सक्ने पाठबारे एनआईआईसीईमा छलफल
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ २५, २०८३

काठमाडौं । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (एनआईआईसीई)ले ‘सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रणको नमुनाः के नेपालमा लागू गर्न सकिन्छ’ विषयमा विशेष छलफल कार्यक्रम आय...

हेल्डिङ सेन्टरमा मृत्यु भएका भेषराज दर्जीको तीन दिनपछि दाहसंस्कार, सरकारमाथि लापरवाहीको आरोप
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ २४, २०८३

काठमाडौं । काठमाडौंको शान्तिनगर क्षेत्रबाट विस्थापित भई किर्तिपुरस्थित हेल्डिङ सेन्टरमा मृत्यु भएका सुकुम्बासी भेषराज दर्जीको दाहसंस्कार गरिएको छ । दर्जीको तीन दिनपछि आज पशुपति आर्यघाटमा दाहसंस्कार गर...

विश्व बजारसँग उद्योग-व्यापार जोड्न निजी क्षेत्रको भूमिका सुदृढ हुनुपर्छः राजेशकाजी श्रेष्ठ
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ २४, २०८३

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद् अध्यक्ष तथा पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको उद्योग-व्यापार क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग प्रभावकारी रूपमा जोड्न निजी क्षेत्रको भूमिका...

सिस्नेरी पहिरो घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ २४, २०८३

काठमाडौँ । गत २०८१ असोजमा मकवानपुरको सिस्नेरीमा गएको पहिरोमा ६ किशोर खेलाडीको ज्यान गएको घटनाको छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले करिब दुई वर्षपछि ५ सदस्यीय उपसमिति गठन गरेको छ। राखेपले खे...

रास्वपाको बारा नगर अधिवेशन विवादमाः पारदर्शिताको माग गर्दै कार्यकर्ताद्वारा केन्द्रीय कार्यालयमा धर्ना
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ २४, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्। बाराको नगर अधिवेशनको निर्वाचन परिणामलाई लिएर उत्पन्न विवादको निष्पक्ष समाधान...

एनआईसी एशिया बैंकद्वारा झापा र बाराका विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ २४, २०८३

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत झापा र बाराका विभिन्न विद्यालय तथा एक परोपकारी संस्थालाई शैक्षिक तथा सहयोग सामग्री हस्तान्तरण गरेको छ। बैंकले बि...

मणिपुरमा जातीय हिंसाः दुई दर्जन नागरिकको ज्यान गयो, असुरक्षाका कारण बस्तीहरु खाली हुँदै
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ २४, २०८३

काठमाडौँ । भारतको मणिपुरमा नागा र कुकी समुदायबीच लामो समयदेखि जारी रहेको जातीय तनाव पछिल्लो पटक फेरि तीव्र बनेको छ। गत महिनादेखि भड्किएको हिंसामा कम्तीमा ९८ जनाको मृत्यु भएको छ भने ३ सयभन्दा बढी घाइते...

कास्की प्रहरीको ‘स्विप अप्रेसन’: मापसे र ट्राफिक उल्लङ्घनमा कारबाही, ४० जना नियन्त्रणमा
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ २४, २०८३

काठमाडौँ । जिल्ला प्रहरी कार्यालयले समाजमा अवैध गतिविधि, गुण्डागर्दी तथा शान्तिसुरक्षामा असर पार्ने कार्य नियन्त्रण गर्न सञ्चालन गरेको ‘स्विप अप्रेसन’ अन्तर्गत शनिबार विभिन्न स्थानबाट ४० जनालाई नियन्त...

जलवायु नीतिमा ‘दलित अधिकार’ विषय समेट्न जोड, नगरकोट कार्यशालामा सांसद र विज्ञको साझा निष्कर्ष
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ २४, २०८३

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी नीतिहरूमा दलित समुदायलाई विशेष प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। दलित गैरसरकारी संस्था महासङ्घ नेपाल (DNF)को आयोजनामा र रेड कार्यान्वयन केन्द्रको सह...

बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध झंकार मगरको गीत-‘ए बालेन तिमीले के बोली तर्सायौँ?’
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ २४, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले केही दिनअघि संसदमा दिएको अभिव्यक्तिलाई लिएर विभिन्न तहबाट प्रतिक्रिया आइरहेको छ । यसै क्रममा जनगायक झंकार मगरको भर्खरै सार्वजनिक गरेको गीत चर्चित बनेको छ। ‘...

निर्माणाधीन इनारमा निसास्सिएर युवकको मृत्यु, वडा अध्यक्षसहित पाँच जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ २४, २०८३

काठमाडौँ । महोत्तरीको गौशाला नगरपालिका-१२ पररियास्थित निर्माणाधीन इनारमा काम गर्ने क्रममा निसास्सिएर एक युवकको मृत्यु भएपछि वडा अध्यक्षसहित पाँच जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गर...

परीक्षा केन्द्रबाट जफत गरिएका एक करोडभन्दा बढी मूल्यका मोबाइल नष्ट गरिएपछि विवाद
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ २४, २०८३

काठमाडौँ । सिराहाका विभिन्न परीक्षा केन्द्रहरूमा माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को परीक्षाका क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडीहरू नष्ट गरिएपछि व्यापक आलोचना भएको छ।...

ओमानमाथि नेपालको शानदार जित, एशियन गेम्स क्रिकेटको फाइनलमा प्रवेश
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ २४, २०८३

काठमाडौँ । एशियन गेम्स पुरुष क्रिकेट क्वालिफायरअन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनलमा नेपालले ओमानलाई फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय...

शिक्षामन्त्रीको राजीनामा माग गर्दै दिल्लीमा सीजेपीको प्रदर्शन, हजारौँ युवा सडकमा
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ २४, २०८३

काठमाडौँ । भारतको नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा कक्रोज जनता पार्टी (सीजेपी)को आह्वानमा आयोजित विरोध प्रदर्शनमा सयौं युवाहरू सहभागी भएका छन्। प्रदर्शनमा सहभागी अधिकांश युवाले कक्रोचको प्रतीकात्मक मास्...

दुर्गा प्रसाई र धवलशमशेर राणा समुहबीच नयाँ राजनीतिक दल निर्माण गर्ने सहमति
दियोपोस्ट संवाददाता    | शुक्रबार, जेठ २२, २०८३

काठमाडौँ । दुर्गा प्रसाई नेतृत्वको ‘नागरिक बचाउ महाअभियान, नेपाल’ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका पूर्व सांसद डा. धवलशमशेर राणासमूहबीच नयाँ राजनीतिक दल निर्माण गर्ने सहमति भएको...

×