गृहमन्त्री को राजिनामा माग्दै संसद अगाडि नेवि सङ्घको प्रदर्शन (फोटोफिचर)

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद भवन अगाडि प्रदर्शन गरेको छ । गृहमन्त्री रवि लामिछानेको राजिनामा माग्दै...

सगरमाथामा सम्पर्कबिहीन भएका २ मंगोलियन आरोहीमध्ये एक जनाको शव फेला

काठमाडौं । सगरमाथा क्षेत्रमा सम्पर्कविहीन बनेका २ मंगोलियन आरोहीमध्ये एकजनाको शव भेटिएको छ । पर्यटन विभागका अनुसार युखजर्गल सिडेनडम्बाको शव भेटिएको हो । युखजर्गलसँगै सम्पर्कविहीन बनेका मंगोलियाकै अर्का आरोही प्...

प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु

काठमाडौं । सङ्घीय संसद्मा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा भएको उक्त ब...

दियो विशेष

फोहोर पानी प्रशोधन केन्द्र निर्माण गर्न भारतीय कम्पनी छनोट, ६ अर्ब बढि लगानी

दियोपोस्ट संवाददाता

काठमाडौं । दुई वर्षदेखि अलपत्र परेका तीनवटा फोहोर पानी प्रशोधन केन्द्र निर्माणको लागि भारतीय कम्पनी छनोटमा परेको छ । गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्र निर्माणको जिम्मा पाएको भिए टेक वाबाग कम्पनीले दुई वर्षदेखि अलपत्र बनेका सल्लाघारी, धोविघाट र कोड्कु फोहोरपानी तथा ढल प्रशोधन केन्द्र निर्माणको लागि छनोटमा परेको हो । उक्त कम्पनीले झन्डै ४९ मिलियन....

राजनीति

प्रतिनिधिसभाको बैठक स्थगन
दियोपोस्ट संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान ११ बजेका लागि तय भएको संसद सचिवालयका महासचिव पद्य...

समाचार

प्रतिनिधिसभाको बैठक स्थगन

दियोपोस्ट संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान ११ बजेका लागि तय भएको संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सहकारीको रकम हिनामिना भएको विषयलाई लिएर संसदीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरोध गर्दै आएको छ...

मिडिया

संकटमा राजधानी दैनिक, पत्रकारलाई ग्राहक बनाउन उर्दी, आशिस शेरचन जातिय विभेदको तारेखमा

सुदीप विश्वकर्मा

काठमाडौं । राजधानी दैनिकको (वर्ष २३ अंक २४७) चैत्र ३० गते शुक्रबार प्रकाशित पत्रिकाको अन्तिम पृष्ठमा मुख्य समाचारको शीर्षक छ ‘गीतकार थापालाई बिजुली माया अन्तराष्र्टिय र गायिका निशा देशारलाई भीम बिराग पुरस्कार’ । आठ कोलममा छापिएको उक्त समाचारको चार शब्द शीर्षक बोल्ड गरिएको छ भने चार शब्द लाईट । समाचारमा उल्लेख भए अनुसार थापाले एक...

अर्थ/व्यापार

सुनको मूल्यमा सामान्य गिरावट

दियोपोस्ट संवाददाता

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज सामान्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ४० हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ३९ हजार तीन सय निर्धारण भएको छ । यस्तै तेजाबी...