काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा सर्जक बियोन्डको नयाँ गीत ‘झिम झिम’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंमा आयोजित विशेष समारोहमा एफएसडी फिल्मसको प्रस्तुतिमा तयार गरिएक...
काठमाडौँ । पोखरा महानगरपालिका-१९, तल्लाकोट ठाँटीका अमृत परियारले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै सामाजिक सन्देश प्रवाह गरेका छन्। उनले यौन हिंसा, बलात्कारपछि हत्या तथा जातीय विभेदविरुद...
सिकेन्द्र पासवान कलैया । नागरिकलाई न्याय र सुरक्षा प्रदान गर्ने जिम्मेवारी बोकेको प्रहरीले नै पीडितलाई उल्टै दुख दिने काम गर्छ भने सर्वसाधारण जनताले कसलाई बिस्वास गर्ने ? यतिबेला बारामा यस्तै भएको...
काठमाडौं । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको सातौँ वार्षिक साधारण सभाको अवसरमा विभिन्न सञ्चारमाध्यममा आबद्ध सात जना पत्रकारलाई सम्मान गरिएको छ। शुक्रबार काठमाडौंमा आयोजित...
काठमाडौं । रोटरी क्लब अफ बानेश्वरले स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा सामुदायिक सेवाका विविध क्षेत्रमा व्यापक र प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतारेको छ। अध्...
काठमाडौं । ‘भोट माग्न्या बेला हात जोड्दै आयाका थिए, जितेर गएपछि भेट गर्न पनि मान्या नइ।’ कर्णाली मुगुकी ५४ वर्षीया झुमा बुढाले चुनाव अघि नेताहरुले बाँढेको सपना अझै बिर्सिएकी छैनन् । न त प्रधानमन्त्री ...
काठमाडौँ । पाल्पामा जंगली च्याउ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । रम्भा गाउँपालिका-५, ताहुँ ओमभन्ज्याङ नजिकका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको खाएपछि उपचारका क्रममा मृत्...
काठमाडौँ । दोलखाको शैलुङ क्षेत्रमा नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा धनुषाका एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार धनुषा बटेश्वर गाउँपालिका–१ निवासी २१ वर्षीय अन्जन लाम...
काठमाडौँ । बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै २३ दिनदेखि आमरण अनशनमा बसेकी अधिकारकर्मी रूबी खानले बुधबार सरकारसँग पाँचबुँदे सहम...
काठमाडौं । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ता लाई सर्वोच्च अदालतले ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा ...
एजेन्सी। भारतीय राजनीति परम्परागत रूपमा ठूला व्यावसायिक रणनीति, विशाल आर्थिक लगानी र पारिवारिक एवम् व्यक्तिगत सम्बन्धको वरिपरि घुम्ने क्षेत्र मानिन्छ । जहाँ प्रशासनिक कार्य, जनसेवा र नीतिगत बहस निकै ...
काठमाडौँ । पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले फिर्केखोला खोलाघरभित्र निर्माण भएका सबै स्थायी तथा अस्थायी संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन जारी गरेको छ। म...
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई संसदीय मर्यादा कायम राख्न चेतावनी दिएका छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा पार्टीका सांसदहरूले सदनभित्र प्ल...
काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै बेरोजगार युवायुवतीलाई ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पीडितहरुको उजुरीका ...
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-२ ज्यामिरेमा बुधबार बिहान बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख १९१...
काठमाडौँ । हुम्लाको चंखेली गाउँपालिका-५ स्थित नेप्का गाउँमा गएराति आएको असिना-पानीसहितको भीषण बाढी–पहिरोले विद्यालय, खेतीयोग्य जमिन तथा गोठमा ठूलो क्षति पुर्याएको छ। स्थानीयका अनुसार एक्कासी आएको ...
काठमाडौँ । डा. मनोजकुमार शर्मा सर्वोच्च अदालतको ३३औँ प्रधानन्यायाधीशमा नियुक्त भएका छन्। संवैधानिक परिषद्को गत वैशाख २४ गतेको बैठकले उनलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेपछि उनले आज औपच...
काठमाडौं । सपनाहरूको सहर काठमाडौँ ! अवसर, शिक्षा, रोजगारी र भविष्य खोज्दै देशका कुना-काप्चाबाट हजारौँ हजारौँ विद्यार्थी राजधानी आइपुग्छन्। तर यही सहरमा केही मानिसका लागि अवसरभन्दा ठूलो पहिचान हुन्छ उस...
काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक ध्रुवीकरण तीव्र भइरहेका बेला पार्टीको इतर अर्थात् निवर्तमान सभापति शेरबहादुर देउवा समूहले काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेको छ । यस घटनालाई कां...
काठमाडौं । कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा विकसित पछिल्लो घटनाक्रमप्रति सांकेतिक विरोध जनाउँदै मंगलबार लालटिन बालेर प्रदर्शन गरेका छन्। नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च अदालत परिसरमा गर...
काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको सरकारी जग्गा नै सडक विस्तारका क्रममा अतिक्रमणमा परेको तथ्य सार्वजनिक भएको छ । अनामनगरतर्फ सडक विस्तार गर्दा मापदण्डविपरीत एकतर्फी रूपमा सिंहदरबा...
काठमाडौं । प्रधानन्यायाधीश पदका लागि सिफारिस भएका डा. मनोज कुमार शर्मामाथिको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ । यसका लागि संसदीय सुनुवाइ समितिको बैठक बिहान ८ बजे बोलाइएको छ । विधायन व्यव...
काठमाडौँ । स्याङ्जाको हरिनास गाउँपालिका-६ मा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले घटनामा संलग्न रहेको आरोपमा स्थानीय २८ वर्षीय स...
काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका-१ कुलबाङमा जङ्गली च्याउ सेवन गर्दा गम्भीर बिरामी परेका एउटै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपा...