मुख्य समाचार

दियोपोस्ट संवाददाता | बुधबार, जेठ १३, २०८३

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थको उत्खननबाट उठ्नुपर्ने रोयल्टी रकममा अनियमितता देखिएपछि महालेखापरीक्षकको कार्यालयले रु २३ करोड ७७ लाख ८८ हजार बराबरको बक्यौता तत्काल असुल गर्न सम्बन्धित निकायलाई नि...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ १३, २०८३

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले बुधबारको प्रतिनिधि सभा बैठक बहिस्कार गरेका छन्। प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित गराउन सभामुख डीपी अर्यालले रुलिङ नगरेको भन्दै उनले बैठक...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ १३, २०८३

काठमाडौँ । मुगुको मुगुम कार्मारोङ गाउँपालिकाले बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि आजदेखि वन प्रवेश खुला गरेको छ। गाउँपालिकाले जेठ १३ गतेदेखि असार १३ गतेसम्म संकलन अनुमति प्रदान गर्ने व्यवस्था ...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ १३, २०८३

काठमाडौँ । घरजग्गा तथा आवास विकास क्षेत्रमा संलग्न व्यवसायीहरूले जग्गा हदबन्दी सम्बन्धी कानुनी व्यवस्थाका कारण व्यवसाय सञ्चालन, लगानी व्यवस्थापन र परियोजना हस्तान्तरणमा समस्या बढेको बताएका छन्। उनीहरू...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ १३, २०८३

काठमाडौँ । पोखरा बसपार्कसँग सम्बन्धित जग्गा विवाद र क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका प्रश्नहरूको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ। पोखरा उपत्यका नगर विकास समितिले पूर्वन्यायाधीश शङ्कररा...

दियोपोस्ट संवाददाता | मंगलबार, जेठ १२, २०८३

काठमाडौँ । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको छ। अदालतले अनुसूची–२२ अनुसार पक्राउ अनुमति दिएको जनाएको छ। अदालतका श्र...

दियोपोस्ट संवाददाता | मंगलबार, जेठ १२, २०८३

काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३, जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा मृत्यु भएको घटना छानबिनका लागि गठित समितिले १० जना प्रहरी कर्मचारीमाथि कारब...

दियोपोस्ट संवाददाता | मंगलबार, जेठ १२, २०८३

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (बर्डफ्लु) पुष्टि भएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारण र कृषकलाई आग्रह गरेको छ। नगरपाल...

दियोपोस्ट संवाददाता | मंगलबार, जेठ १२, २०८३

काठमाडौँ । खोटाङमा विवाह भएको चार महिनामै श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ३३ वर्षीय राजकुमार राईलाई आफ्नी २८ वर्षीया श्रीमती शान्ति चर्मकार...

दियोपोस्ट संवाददाता | मंगलबार, जेठ १२, २०८३

काठमाडौँ । काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि.लाई १५ दिनभित्र घर खाली गर्न अन्तिम सूचना जारी गरेको छ। महानगरले मंगलबार सूचना जारी गर्दै ‘ग्यालेक्सी फोर के’ टेलिभिजनसम्बन्धी सरसामान ल...

दियोपोस्ट संवाददाता | मंगलबार, जेठ १२, २०८३

काठमाडौं । काभ्याले प्रथम एन्जल्स हार्ट नेसनल स्कुल कप जुनियर यु-१६ छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एन्ड रिक्रिएसन सेन्टरमा सम्पन्न फाइनल खेलमा काभ्याले ...

दियोपोस्ट संवाददाता | मंगलबार, जेठ १२, २०८३

काठमाडौँ । काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-४ बरईपुरस्थित तौलिहवा-बहादुरगञ्ज हुलाकी सडकखण्डमा मङ्गलबार बिहान दुर्घटनामा परेको छ। बिहान करिब ३ः५५ बजे क...

दियोपोस्ट संवाददाता | मंगलबार, जेठ १२, २०८३

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको खिचापोखरी क्षेत्रबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्य...

दियोपोस्ट संवाददाता | मंगलबार, जेठ १२, २०८३

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा विरुद्ध जारी गरिएको पक्राउ पुर्जीलाई निष्क्रिय गर्दै तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको ...

दियोपोस्ट संवाददाता | मंगलबार, जेठ १२, २०८३

काठमाडौं । पोखरा महानगरपालिकाले फिर्के खोला क्षेत्रको खोलाघर अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाएको छ। आइतबारदेखि सुरु भएको अभियानअन्तर्गत दुई दिनभित्र ५१ वटा संरचना भत्काइएको महानगरले जनाएको छ। मह...

दियोपोस्ट संवाददाता | सोमबार, जेठ ११, २०८३

काठमाडौं । प्रगतिशील लेखक सङ्घ (प्रलेस)को आयोजनामा राष्ट्रिय साहित्यिक विचारगोष्ठी सम्पन्न भएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। ...

दियोपोस्ट संवाददाता | सोमबार, जेठ ११, २०८३

काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई जिम्मेवारी दिएको छ। आज बसेको मन्त्रीपरिषद बैठकले उनलाई नियुक्त गरेको हो । तत्कालीन महानिर्देशक प्रदीप ...

दियोपोस्ट संवाददाता | सोमबार, जेठ ११, २०८३

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षण सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ। अख्तियारले नवलप...

दियोपोस्ट संवाददाता | सोमबार, जेठ ११, २०८३

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो विवरणअनुसार सोमबार देशभर मौसमको अवस्था फरक-फरक रहने देखिएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मीका कारण ‘तातो लहर’ चल्ने सम्भा...

दियोपोस्ट संवाददाता | सोमबार, जेठ ११, २०८३

अजय निरौला नेपालको संविधानले बालअधिकारलाई मौलिक हकका रूपमा स्थापित गरिसकेको छ। बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, संरक्षण र समग्र विकासलाई राज्यको दायित्वका रूपमा स्वीकार गरिएको छ। अन्तर्राष्ट्रि...

दियोपोस्ट संवाददाता | आइतबार, जेठ १०, २०८३

काठमाडौँ । बाजुराको हिमाली गाउँपालिका-३, लाम्पाटामा भएको घटनाको छानबिन, दोषीमाथि कारबाही र पीडितलाई न्यायको माग गर्दै हिमाली युवा क्लबले कर्णाली करिडोर अनिश्चितकालका लागि बन्द गरेको छ । जेठ ८ गते ह...

दियोपोस्ट संवाददाता | आइतबार, जेठ १०, २०८३

काठमाडौँ । सर्लाहीको बागमती नदीमा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव फेला परेको छ भने बाँकी तीन जना सकुशल भेटिएका छन्। इलाका प्रहरी कार्यालय कर्मैयाका अनुसार मृत्यु हुनेमा लालबन्दी नगरपाल...

दियोपोस्ट संवाददाता | आइतबार, जेठ १०, २०८३

काठमाडौँ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले बढ्दो अत्यधिक गर्मीलाई ध्यानमा राख्दै विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले सोमबारदेखि लागू हुने गरी सामुदायिक तथा संस्थागत सबै विद्याल...

दियोपोस्ट संवाददाता | आइतबार, जेठ १०, २०८३

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा सर्जक बियोन्डको नयाँ गीत ‘झिम झिम’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंमा आयोजित विशेष समारोहमा एफएसडी फिल्मसको प्रस्तुतिमा तयार गरिएक...