काठमाडौँ । तिहार नेपालीको प्रमुख चाड हो । दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता, पारिवारिक भेटघाट, देउसीभैलो र मिठोमसिनो खानपान तिहारका विशेषता हुन् । तिहारमा घरघरमा सेलरोटी, अनरसा, फिनी, पुरी, पकौडा, मिठ...
चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिरमा पटक-पटक सुक्खा पहिरो खस्दा पूनः यातायात आवागमन प्रभावित भएको छ । पहिरोका कारण काठमाडौँ भित्रिने र बाहिरिने सवारीसाधन र...
काठमाडौँ । ‘एआईको युगमा नेपाल’ अभियानका संयोजक सौरभराज पन्तले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखिएको आन्तरिक शक्ति संघर्षले नेपालको समग्र सत्ता समीकरणमा नयाँ जटिलता सिर्जना गर्न सक्ने बताए...
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका-८ स्थित शीतलबजारमा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु भएको छ भने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका-९...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्र...
तम्घास । गुल्मीको गुल्मीदरबार गाउँपालिका-३ पौवाखर्कस्थित घर्ग्याङ भिरमा एक पुरुषको शव फेला परेको छ । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्र...
काठमाडौँ । नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएको नेपाल संवत् ११४७ आजदेखि सुरु भएको छ । नयाँ वर्षको अवसरमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा सांस्कृतिक र्याली, बाजागाजा, शुभकामना आदान...
काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज देशभर गोवर्धन पूजा, बली पूजा, गोरु पूजा तथा हलि पूजा गरी श्रद्धा र उल्लासका साथ मनाइँदैछ । धार्मिक आस्था, प्रकृतिप्रतिको सम्मान, पशुधन...
चितवन । पृथ्वी राजमार्गअन्तर्गत मलेखु-मुग्लिङ सडक खण्डको घोप्टेभीरमा खसेको ठूलो सुक्खा पहिरो पन्छाइएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभीरमा सोमबार बिहा...
काठमाडौँ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । सोमबार बिहान करिब ८ बजे आठबिसकोट ...
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका-९ खड्कथोकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार चालकसहित तीनै जनाको ज्यान गएको हो । जिल्ला प्रहरी का...
चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिरमा खसेको पहिरोका कारण अवरुद्ध नागढुङ्गा-मुग्लिन सडक अझै सञ्चालनमा आउन सकेको छैन । सडक खुलाउन पहिरो पन्छाउने कामलाई तीव्रत...
वीरगञ्ज । पर्साको पकाहाँ मैनपुर गाउँपालिका-२ मा पटाका पड्काउने क्रममा एक बालकको मृत्यु भएको छ । सोमबार बिहान आफ्नै घरअगाडि पटाका पड्काउने क्रममा गम्भीर घाइते भएका आठ वर्षीय कुन्दन सहनीको वीरगञ्जस्थित ...
दैलेख । कालीकोटबाट बिरामी बोकेर उपचारका लागि सुर्खेततर्फ जाँदै गरेको बोलेरो जिप दैलेखमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाका ४१ वर...
काठमाडौँ । भारतको मध्यप्रदेश राज्यमा दीपावलीको रात भएका दुई छुट्टाछुट्टै भीषण आगलागीका घटनामा १२ जनाको ज्यान गएको छ । कटनी र सिवनी जिल्लामा भएका ती दुर्घटनामा चार जना घाइते भएका छन्। घटनामा बालबालिकाद...
काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धा मंसिर ८ गतेदेखि सुरु हुने भएका छन् । औपचारिक उद्घाटनअघि नै केही खेल सुरु गर्न लागिएको हो । प्रतियोगिताको औपच...
काठमाडौँ । जटिल प्रसूति समस्याबाट ग्रसित चार महिलालाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत उद्धार गरी थप उपचारका लाग...
काठमाडौँ । वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने प्रलोभन देखाएर ठगी गरेको घटनाका मुख्य आरोपी भरत चौलागाईंलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतले ...
काठमाडौँ । यमपञ्चकको दोस्रो दिन कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा आइतबार विशेष कार्यक्रम आयोजना गरी तालिमप्राप्त प्रहरी कुकुरहरूको पूजा गरिएको छ । कार्यक्रममा नेपाल प्र...
काठमाडौँ । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले नजिकिँदै गरेका प्रमुख चाडपर्वलाई लक्षित गरी तयार पारिएको सुरक्षा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ...
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी साइबर ब्युरो जाने भएका छन् । पत्रकार रोशन खड्काले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई उपस्थित हुन बोलाएको हो । शिवाकोटीले आइतबार फेसबुकमार...
पोल्यान्ड । पोल्यान्डको ऐतिहासिक सहर क्राकोको मुख्य बजार क्षेत्रमा एक व्यक्तिले कारबाट अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा छ जनाको मृत्यु भएको छ । घटनामा १५ भन्दा बढी घाइते भएका छन् । घटनामा चार म...
काठमाडौँ । काठमाडौँको व्यस्त व्यापारिक क्षेत्र दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी भएको छ । आइतबार बिहान करिब ८ः५५ बजे बारमा आगलागी सुरु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहा...
काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ । आइतबार बिहान करिब १०ः१५ बजे पहिरो खसेपछि मुग्लिन-नौबिसे सडकखण्डमा सवारी आवागमन...