समाचार

सिन्धुलीमा अटो दुर्घटना, पाँच जनाको अवस्था गम्भीर
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक २२, २०८३

काठमाडौँ । सिन्धुलीमा अटो अनियन्त्रित भई दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन् । हरिहरपुरगढी गाउँपालिका-३, गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा शनिबार दिउँसो अटो सडकबाट करिब १५ देखि २० मिटर त...

धनकुटामा पटका पड्काउन र राति १० बजेपछि देउसीभैलो खेल्न रोक
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक २२, २०८३

काठमाडौँ । धनकुटामा पटका पड्काउन र राति १० बजेपछि देउसीभैलो खेल्न रोक लगाइएको छ । तिहारलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय धनकुटाले पटका पड्काउन तथा राति १० बजेपछि देउसीभै...

सर्वोच्चका चार प्रस्तावित न्यायाधीश संसदीय सुनुवाइबाट अनुमोदित
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक २२, २०८३

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको शनिबार (आज ) को बैठकले न्यायपरिषद्बाट सिफारिस भएक...

प्रेस स्वतन्त्रताको माग गर्दै माइतीघरमा युवाहरूको प्रदर्शन
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक २२, २०८३

काठमाडौँ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै युवाहरूले काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । कालो पोशाकमा ब्यानर र प्लेकार्डसहित भेला भएका युवाहरूले सञ्चारमाध्...

दराज ११.११ अभियान मंसिर ३ गतेसम्म विस्तार
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक २२, २०८३

काठमाडौँ । दराजको यस वर्षको सबैभन्दा ठूलो किनमेल उत्सव ‘दराज ११.११’ अभियान ग्राहकको उत्साहजनक सहभागितापछि मंसिर ३ गतेसम्म विस्तार गरिएको छ । यसअघि कात्तिक २५ गतेसम्म सञ्चालन हुने भनिएको अभियान अब नोभे...

तिहार बिदामा पनि निगमका १३ स्थानमा डिपो खुला, कुन-कुन ठाउँमा सञ्चालन हुन्छन् ?
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक २२, २०८३

काठमाडौँ । नेपाल आयल निगमले तिहारको बिदामा पनि १३ वटा डिपो तथा कार्यालय खुला राख्ने भएको छ । निगमले तिहार तथा दीपावली अवसरमा पेट्रोलियम पदार्थको सहज बिक्री वितरणका लागि देशका विभिन्न स्थानमा रहेका १३ ...

भाइटीकाको दिन काठमाडौँसहित धेरै ठाउँमा हल्का वर्षाको सम्भावना
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक २२, २०८३

काठमाडौँ । भाइटीकाको दिन काठमाडौँसहित देशका धेरै ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको छ । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा जल तथा मौसमविद् डा. विनोद पोखरेलका अनुसार लामो समयदेखि चिसो हावा म...

एनपीएलमा आज लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाज भिड्दै
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक २२, २०८३

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज शनिबार एकमात्र खेल हुँदैछ । आज साँझ ५ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुन...

तिहारमा बन्चरेडाँडा ल्यान्डफिल साइट दुई दिन बन्द हुने, फोहोर जथाभाबी नफाल्न महानगरको आग्रह
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक २२, २०८३

काठमाडौँ । तिहारकोमा बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट दुई दिन बन्द हुने भएको छ । काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै कात्तिक २४ र २५ गते ल्यान्डफिल साइट पूर्ण रूपमा बन्द रहने जनाएको हो । ...

काग तिहारमा कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक २२, २०८३

काठमाडौँ । काग तिहारका अवसरमा आज राजधानीका विभिन्न कागेश्वरी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारमा राजधानीको उत्तरपूर्वी भेगमा रहेको कागेश्वरी ...

दाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक २२, २०८३

काठमाडौँ । दाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शुक्रबार बेलुकी घोराही उपमहानगरपालिका-१२ को साजखर्कबाट पश्चिम दाङको साशर खोला जाँदै गरेको भे १ ज ६०४ नम्बरको जिप अ...

यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक २२, २०८३

काठमाडौँ । तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको जनधनको सुरक्षा तथा स...

तिहार र छठमा भरपर्दो विद्युत् आपूर्ति, लक्ष्मीपूजामा १७०० मेगावाट माग
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक २२, २०८३

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। पर्वका समयमा विद्युत् आपूर्ति प्रभावित ...

तिहारमा कस्तो रहन्छ मौसम ?
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक २२, २०८३

काठमाडौँ । तिहार सुरु भएसँगै आज काग तिहार मनाइँदै छ। यस वर्षको भाइटीका कात्तिक २५ गते परेको छ । तिहारका मुख्य दिनहरूमा देशभरको मौसम कस्तो रहला भन्ने चासोका बीच जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वान...

अर्घाखाँचीमा ब्रेक फेल भएर बस दुर्घटना, १६ जना घाइते
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २१, २०८३

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका-२ भुवनपाटामा ब्रेक फेल भएर बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । सुपा देउराली मन्दिर दर्शन गरेर फर्किँदै गरेको लु २ ख ३७२ नम्बरको बस दुर्घटना हुँदा बसमा...

यस्तो छ,- आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीको रिट निवेदन
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २१, २०८३

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट आफूलाई हटाएर डा. मनोजकुमार केसीलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन शुक्रबार दर्ता भएको छ । उक...

तिहारमा फूलविहीन बन्यो भण्डारीको फूलबारी, खोसियो दर्जनौँको रोजगारी
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २१, २०८३

बुटवल । तिहार आउनासाथ सयपत्री फूलले पहेँलै हुने बुटवलका इश्वरी भण्डारीको फूलबारी यसपालि सुनसान छ । विगतका वर्षमा तिहार नजिकिँदै गर्दा फूल टिप्ने, माला गाँस्ने र बजार पुर्‍याउने चटारो हुन्थ्यो । तर, यस...

ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २१, २०८३

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ । शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप...

आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, कात्तिक ३० गते सुनुवाइ हुने
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २१, २०८३

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ । आफूलाई गैरकानुन...

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २१, २०८३

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार वैदेशिक रोजग...

रौतहटमा भन्सार छलीका २ लाख २२ हजारभन्दा बढीका सामान बरामद
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २१, २०८३

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-९ डुमरियामा प्रहरीले भन्सार छली गरी ओसारपसार गर्न लागिएका २ लाख २२ हजार ६ सय रुपैयाँ मूल्य बराबरका विभिन्न सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय डुमरियाबाट...

तिहारको पहिलो दिन धनतेरस : यस्तो छ यसको धार्मिक तथा ऐतिहासिक महत्व
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २१, २०८३

काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सुरु हुनुअघि आज धनतेरस पर्व मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरसलाई धनत्रयोदशी वा धन्वन्तरी त्रयोदशी पनि भनिन्छ । यस पर्वसँ...

एनपिएलमा आज दुई खेल हुने, सुदूरपश्चिम-कर्णाली र चितवन-पोखरा भिड्दै
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २१, २०८३

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुँदा दोस्रो खेलमा चितवन र...

हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २१, २०८३

काठमाडौँ । हुम्ला जिल्लाको थेहे आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्न...

×