समाचार

नवनियुक्त आईजीपीलाई काठमाडौँ प्रहरीको ‘उपहार’, डलर देखाएर ठगी गर्ने सुजन तामाङलाई गोली हानेर समातियो
मदन ढुङ्गाना    | बिहिबार, कार्तिक २०, २०८३

काठमाडौँ । सस्तो मूल्यमा डलर दिने भन्दै ठगी तथा लुटपाट गर्ने सुजन तामाङलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । बिहीबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले तामाङलाई गोली हानेर नियन्...

टक्सार महाशाखामा सुनको असर्फी किन्नेको भीड (फोटो फिचर)
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २०, २०८३

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले दीपावलीको अवसरमा सुनका असर्फी र चाँदीका मेडालियनको विक्री वितरण सुरु गरेको छ । बबरमहलस्थित मुद्रा व्यवस्थापन विभाग मातहतको टक्सार महाशाखाबाटै बिहीबारबाट सुनका असर्फी र...

पत्रकारमाथिको हस्तक्षेप संविधानमाथिकै प्रहारः प्रेस स्वतन्त्रता रक्षाका लागि आन्दोलनको चेतावनी
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २०, २०८३

काठमाडौँ । नेपाल पत्रकार महासंघले सञ्चारमाध्यममाथि सरकारी हस्तक्षेप बढेको, पत्रकारलाई त्रसित बनाउने र समाचारको स्रोत खुलाउन दबाब दिने गतिविधि भएको भन्दै गम्भीर आपत्ति जनाएको छ । महासंघले प्रेस तथा अभि...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २०, २०८३

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरिएका दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । बुधबार बसेको मन्...

रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार रुपैयाँ बरामद, भारतीय नागरिकसहित दुई जना नियन्त्रणमा
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २०, २०८३

रौतहट । प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको ३० लाख रुपैयाँ र गौरस्थित एक व्यापारिक प्रतिष्ठान...

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटको ऐतिहासिक जित, ट्रम्प प्रशासनमाथि चुनौती थपियो
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २०, २०८३

काठमाडौँ । अमेरिकामा नोभेम्बर ३, २०२६ मा सम्पन्न मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले ऐतिहासिक सफलता हासिल गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियतामा आएको गिरावट, महँगी, आर्थिक असन्तुष्ट...

नेपाल प्रहरीको ३४औँ आईजीपीमा डा. मनोज केसी नियुक्त
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १९, २०८३

काठमाडौँ । सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बै...

इनाम सापकोटा प्रकरणदेखि राजनीतिक दबाबसम्मः किन हटाइए आईजीपी दानबहादुर कार्की?
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १९, २०८३

काठमाडौँ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नयाँ जिम्म...

सर्लाहीमा एक लाख घुससहित मालपोतका नासु पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १९, २०८३

काठमाडौँ । सर्लाहीको भूमि प्रशासन कार्यालय (मालपोत) मा कार्यरत एक नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार ...

गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १९, २०८३

बुटवल । गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। गुल्मीको भाडगाउँस्थित सेतीखोला डुङडुंगे भिरबाट लडेर महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा धुर्कोट गाउँपालिका-६ स्थायी घर भई हाल रेसुंगा नगरपा...

बागमतीका पूर्वमुख्यमन्त्री बानियाँका छोरा ३४ करोड बैंकिङ कर्जा दुरुपयोगको आरोपमा पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १९, २०८३

काठमाडौँ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँका छोरा दीक्षान्त बानियाँ ३४ करोड रुपैयाँ बैंकिङ कर्जा दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरी...

राष्ट्र बैंकले भोलि र पर्सि सुनका असर्फी र चाँदीको मेडालियन बिक्री गर्दै
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १९, २०८३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सुनका असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको टक्सार महाशाखाले बिहीबार र शुक्रबार सर्वसाधारणका लागि सुनका असर्फी तथा चाँद...

बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १९, २०८३

बझाङ । बझाङको केदारस्युँ गाउँपालिका-७ काँडाचौर जाने भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । बुधबार ...

७२७ आवेदकलाई पन्छाएर प्रतिस्पर्धाबाहिरका मन्त्रीका सल्लाहकारलाई लुम्बिनीमा सदस्यसचिव नियुक्ति
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १९, २०८३

काठमाडौँ । सरकारले खुला प्रतिस्पर्धाबाट सार्वजनिक निकायका पदाधिकारी नियुक्त गर्ने घोषणा गरे पनि लुम्बिनी विकास कोषको सदस्यसचिव नियुक्तिमा भने आवेदन नै नदिएका व्यक्तिलाई जिम्मेवारी सुम्पिएको छ । मंग...

७३ करोडको सरकारी जग्गा सट्टापट्टा प्रकरणः पूर्वप्रधानमन्त्री नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १९, २०८३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा सट्टापट्टा गरी निजीकरण गरेको आरोपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री डा. मीनेन्द्रप्रसाद रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतम...

भाइटीकाको शुभसाइत सार्वजनिक, कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा उत्तम समय
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक १८, २०८३

काठमाडौँ । यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको हो । समितिकाअनुसा...

विराटनगरसँग जनकपुर दुई रनले पराजित
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक १८, २०८३

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गरेको छ। यो जितसँगै सुरुवाती दुई खेलमा पराजय बेहोरेको विराटनगरले लगातार दोस...

म्याद गुज्रिएका चकलेट र अवैध पटाकासहित भारतीय नागरिक पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक १८, २०८३

काठमाडौँ । तिहारमा भाइ मसला बनाउन प्रयोग गरिने म्याद गुज्रिएका चकलेट र अवैध पटका बिक्री वितरण गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मोतिहारी घर भई काठमाडौँ महानगरपा...

उपत्यकामा एकै दिन ६१३ सवारी चालक कारबाही
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक १८, २०८३

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन ६१३ सवारी चालकलाई कारबाही गरेको छ। कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार मिति २०८३ कात्तिक १७ गते (मंगलबार) बिहान ६ बजेसम्मको अवधिमा ट...

भारतमा पराल जलाउँदा निस्किएको धुवाँ नेपाल भित्रिँदै, वायु प्रदूषण बढ्ने जोखिम
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक १८, २०८३

काठमाडौँ । वर्षा रोकिएसँगै उत्तरपश्चिम भारतका विभिन्न क्षेत्रमा पराल जलाउँदा निस्कने धुवाँ नेपालतर्फ पनि भित्रिन थालेको आशंका गरिएको छ । यसको प्रभावले तराईका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढेको देखिए...

माधवकुमार नेपालविरुद्ध अख्तियारले दायर गर्‍यो अर्को भ्रष्टाचार मुद्दा
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक १८, २०८३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध सार्वजनिक जग्गा अनियमिततासम्बन्धी अर्को भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ । आयोगले मंगलबार रिजाल क...

डोल्पा कारागारबाट सुरुङ खनेर भागेका आठमध्ये दुई कैदी पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक १८, २०८३

काठमाडौँ । डोल्पाको जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दीमध्ये दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको...

फेरिचे हेलिकोप्टर दुर्घटनामा भारतीय नागरिकको मृत्यु, न्युजिल्यान्डका नागरिक घाइते
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक १८, २०८३

काठमाडौँ । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा मृत्यु भएका र घाइते भएका विदेशी नागरिकको पहिचान खुलेको छ । दुर्घटनामा भारतीय नागरिक वसन्त कुमारको मृत्यु ...

नागरिकता किर्ते प्रकरणमा स्याङ्जाका तीन कर्मचारी पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक १८, २०८३

स्याङ्जा । सरकारी अभिलेखमा नागरिकता रद्द भएको देखाउने गरी किर्ते कागजात तयार पारेको आरोपमा स्याङ्जाका तीन कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा पौडे...

×