समाचार

रास्वपाको २० सदस्यीय टोली ११ दिने चीन भ्रमणमा, प्रविधि र विकास बारे अध्ययन गर्ने
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ३०, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल ११ दिने चीन भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थान गर्दैछन् । चिनियाँ कम्युनिस्ट पा...

पश्चिम नेपालमा वर्षा सुरु, गण्डकीसम्म फैलिने सम्भावना
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ३०, २०८३

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पश्चिम नेपालका विभिन्न स्थानमा वर्षा सुरु भएको छ। उक्त प्रणाली क्रमशः पूर्वतर्फ फैलिँदै जाँदा गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ ...

११ सिट क्षमताको भ्यानमा कसले राख्यो २० यात्रु ?
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २८, २०८३

काठमाडौँ । बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा ईभी भ्यान दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको घटनामा चालकले क्षमताभन्दा अत्यधिक धेरै मात्रामा यात्रु राखेको पाइएको छ । चालकब...

छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २८, २०८३

काठमाडौँ । सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै आगामी कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिने जनाएको हो । ...

आइतबारदेखि पानी पर्न सक्ने, काट्न बाँकी धानबाली सुरक्षित गर्न मौसमविद्को सुझाव
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २८, २०८३

काठमाडौँ । पश्चिमी वायुको प्रभाव बढ्दै गएपछि आगामी आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसमविद् विभूति पोखरेलका अनुसार आ...

सिँचाइ बाँधमा डुबेर बेपत्ता युवकको शव फेला
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २८, २०८३

काठमाडौँ ।  दाङमा सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ । घोराही उपमहानगरपालिका-१० अर्घुमास्थित सिँचाइ बाँधमा डुबेर बेपत्ता भएका स्थानीय बेलघारका २३ वर्षीय अनुप चौध...

कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा तीन जना पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २८, २०८३

काठमाडौँ । पश्चिम नवलपरासीमा आमा र छोरीमाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका-५ विष्णुपुराका ४८ वर्षीय विनोद गुप्ता, २४ वर्षीय स...

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २८, २०८३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफार...

भीमफेदी दुर्घटना: मृतकका आफन्तले बुझेनन् शव, पाँच सदस्यीय छानबिन समिति गठन
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २८, २०८३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा भएको भीषण माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका १४ जनाका आफन्तले क्षतिपूर्तिसहितका माग अघि सार्दै शव बुझ्न अस्वीकार गरेका छन् । मृतकका परिवारले ...

मोरङको जंगलमा अर्धनग्न अवस्थामा महिलाको शव फेला
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २८, २०८३

विराटनगर । मोरङको केराबारी गाउँपालिका-२ फैबास्थित जंगलमा एक महिलाको शव अर्धनग्न अवस्थामा फेला परेको छ । मृतक स्थानीय ३१-३२ वर्षीया पार्वती लिम्बू रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको शव घ...

कारको ठक्करबाट चितवनमा महिलाको मृत्यु, दुई जना घाइते
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २८, २०८३

काठमाडौँ । चितवनमा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । भरतपुर महानगरपालिका-१६ फुर्तीचोकमा आज बिहान ईभी कारले पैदलयात्रीलाई ठक्कर दिँदा ३० वर्षीया पार्वती भुजेलको मृत्य...

एनपीएल : आज काठमाडौँ-सुदूरपश्चिम र जनकपुर-चितवन भिड्दै
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २८, २०८३

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) आज काठमाडौँ-सुदूरपश्चिम र जनकपुर-चितवन भिड्दै । टी-२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...

छठ पर्व सुरु, आज ‘नहाय-खाय’
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २८, २०८३

काठमाडौँ । सूर्यदेवको उपासना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छ । पर्व सुरु भएसँगै तराई-मधेशका गाउँबस्ती तथा बजारमा चहलपहल बढेको छ । छठ प...

चक्रघट्टा गाउँपालिकामा आज शोक बिदा, मृतकका परिवारलाई ५० हजार आर्थिक सहायता
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २८, २०८३

काठमाडौँ । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय सवारी दुर्घटनामा परी मृत्यु भएकाहरूको शोकमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज (शुक्रबार) स्थानीय शोक बिदा दिएको छ । कात्तिक २६ गते बिहान भीमफेदी गाउ...

वीरगञ्ज कारागारबाट फरार कैदी पाँच घण्टामै भारतबाट पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २७, २०८३

काठमाडौँ । वीरगञ्ज कारागारबाट फरार भएका कैदी पाँच घण्टाभित्रै भारतबाट पक्राउ परेका छन् । बिहीबार बिहान कारागारभित्र सरसफाइ गर्ने क्रममा पर्खाल नाघेर फरार भएका कैदी सुनिल साह तुरहा भारतको बिहार राज्यस्...

मकवानपुर ईभी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २७, २०८३

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक ईभी गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनामा चालकसहित २० जना सवार रहेको खुलेको छ भने ६ जना घाइते भए...

न्युयोर्कमा तीनतले भवन भत्किँदा दुईको मृत्यु, १७ जना घाइते
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २७, २०८३

न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनमा तीनतले भवन भत्किँदा दुई जनाको मृत्यु भएको छ भने सात बालबालिकासहित १७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । स्थानीय समयअनु...

बनेपामा दुई बस ठोक्किँदा २५ जना घाइते
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २७, २०८३

काभ्रेपलाञ्चोक । काभ्रेको बनेपा नगरपालिका-६ बुडोलमा दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किँदा २५ जना घाइते भएका छन् । बिहीबार बिहान करिब ११ः४० बजे धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ नम्बरको ब...

मोरङको सुनवर्षीमा पटका पड्काउँदा सल्किएको आगोले ५ घर जले
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २७, २०८३

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-६ झपडतलमा आगलागीमा पाँच वटा घर जलेर नष्ट भएको छ  । स्थानीय दिलबहादुर कार्कीको काठले बनेको दुई तले घर, दुई वटा गाई गोठ, भान्छा घर र भण्डारघरसहित पाँच वटा संरचना जले...

देउसीभैलोमा अश्लिल नृत्य गर्ने दुई महिला प्रहरी नियन्त्रणमा
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २७, २०८३

काठमाडौँ । देउसीभैलो खेल्ने क्रममा सार्वजनिक स्थानमा अश्लिल नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा रुपन्देहीको देवदह नगरपालिका-७ की ३० वर्षीया च...

पटका पड्काउँदा १२ वर्षीय बालक गम्भीर घाइते
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २७, २०८३

चितवन । पटका पड्काउने क्रममा आगलागी हुँदा चितवनमा एक बालक गम्भीर घाइते भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका-२ का १२ वर्षीय आयुष गान्धारी पटका पड्काउने क्रममा घाइते भएका हुन् । जिल्ला प्रहरी क...

मकवानपुर ईभी दुर्घटना अपडेट : मृतक दुई जनाको पहिचान खुल्यो, घाइतेको संख्या ६ पुग्यो
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २७, २०८३

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक ईभी गाडी दुर्घटनामा घाइते हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा मृत्यु भएका दुई जनाको पनि पहिचान खुलेको छ । मृत्यु हु...

आजदेखि शनिबारसम्म अपराह्नमा बादल लाग्ने, पहाडी भेगमा हल्का वर्षाको सम्भावना
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २७, २०८३

काठमाडौँ । कमजोर पश्चिमी वायुको प्रभावले तिहारका दिन हिजो देशका अधिकांश भूभागमा वर्षा भएको थियो । काठमाडौँ र भक्तपुरका केही स्थानमा असिनासहित पानी परेको थियो । हिजो भएको वर्षामध्ये सबैभन्दा बढी काठ...

मकवानपुरमा ईभी दुर्घटना : १० जनाको मृत्यु, ५ घाइते
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २७, २०८३

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बिहीबार बिहान करिब ६: १० बजेकाठमाडौँबाट सर्ला...

×