समाचार

व्यक्तिगत आयकरमा राजबहादुर शाह यस वर्ष पनि उत्कृष्ट, संस्थागततर्फ दूरसञ्चार प्राधिकरण
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०२, २०८३

काठमाडौँ । राष्ट्रिय कर दिवस-२०८३ का अवसरमा सरकारले विभिन्न विधामा सबैभन्दा बढी कर योगदान गर्ने करदाता तथा संस्थालाई सम्मान गरेको छ । व्यक्तिगत आयकरतर्फ व्यवसायी राजबहादुर शाह यस वर्ष पनि सबैभन्दा बढी...

३ सय रुपैयाँको सामान खरिद गर्ने राम श्रेष्ठले जिते १० लाख रुपैयाँ
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०२, २०८३

काठमाडौँ । भक्तपुरको सूर्यविनायक-४ निवासी राम श्रेष्ठले १० लाख रुपैयाँको उपहार जितेका छन् । करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत ३०० रुपैयाँको सामान खरिद गरेका श्रेष्ठले १० लाख रुपैयाँको उपहार जितेका ह...

टंगालस्थित भाटभटेनी अब सातै दिन २४ घण्टा खुला रहने
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०२, २०८३

काठमाडौँ । देशकै पहिलो भाटभटेनी सुपरमार्केटले आज (मंसिर १) देखि टंगालस्थित मुख्य शाखामा सातै दिन २४ घण्टा सेवा सुरु गर्ने भएको छ । भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरले ग्राहकको सुविधालाई ध्...

अन्डरवेयरभित्र सुन लुकाएर ल्याउने चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०२, २०८३

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्डरवेयरभित्र लुकाएर ल्याइएको ६३५.९६ ग्राम सुनजस्तो देखिने अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । चीनको ग्वाङदोङ स्थायी ठेगाना भएका ४...

एनपीएल पहिलो क्वालिफायर : फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०२, २०८३

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष...

बझाङ अटो दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०१, २०८३

बझाङ । बझाङको बुङ्गल नगरपालिका-१० टुमेडामा भएको अटो दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा संलग्न अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बिहान १०ः२० बजे टुमेडा गाउँबाट...

बझाङमा अटो दुर्घटना : तीन जनाको शव फेला, अन्यको खोजी जारी
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०१, २०८३

काठमाडौँ । बझाङको बुङ्गल नगरपालिका-१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको छ । सोमबार बिहान १०ः२० बजे टुमेडा गाउँबा...

मिशेलिनको प्रिमियम टायर ‘प्राइमसी ५’ नेपाली बजारमा उपलब्ध
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०१, २०८३

काठमाडौँ । विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको प्रिमियम प्यासेन्जर कार टायर सिरिज ‘मिशेलिन प्राइमसी ५’ नेपाली बजारमा उपलब्ध भएको छ । नेपालका लागि मिशेलिनको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिमार...

भारत, चीन र इसराइलका लागि नवनियुक्त राजदूतले लिए शपथ
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०१, २०८३

काठमाडौँ । भारत, चीन र इसराइलका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरूले शपथ लिएका हुन् । ...

छठमा जातीय विभेद: सरकारी निर्देशनको बेवास्ता, दलित समुदायका लागि छुट्टै घाट र पण्डाल
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०१, २०८३

काठमाडौँ । सूर्यको उपासना, आस्था र सामाजिक सद्भावको प्रतीक मानिने छठ पर्वमा यसपाली पनि जातीय विभेदले निरन्तरता पाएको छ । एउटै सूर्यको आराधना गर्ने, एउटै नदी तथा पोखरीमा अर्घ्य दिने र एउटै पर्व मनाउने ...

नवलपुर बस दुर्घटनामा घाइते हुनेको संख्या ३३ पुग्यो, सबैको पहिचान खुल्यो
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०१, २०८३

काठमाडौँ  । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा घाइते हुनेको संख्या ३३ पुगेको छ । दुर्घटनामा घाइते भएका सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ । कावासोती नगरपा...

छठ पूजास्थल तोडफोड गरेको आरोपमा दुई युवक पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०१, २०८३

काठमाडौँ । सुनसरीमा छठ पूजास्थल तोडफोड गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका-६ का १९ वर्षीय रिजवान मन्सुरी र सोही ठाउँका २१ वर्षीय मोहम्द जहुर मियाँ रहेका...

मुगुमा हाइलक्स गाडी दुर्घटना, तीन जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०१, २०८३

काठमाडौँ । मुगुको छायानाथ रारा नगरपालिका-७, टोप्लास्थित जिमाकाँरा भीरमा हाइलक्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको । दुर्घटनामा दुई जना घाइते भएका छन् । सुर्खेतबाट रारातर्फ जाँदै गरेको बागमत...

चित्लाङबाट ६ किलो चरेससहित दुई जना पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०१, २०८३

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका-९ स्थित चित्लाङ चेकपोइन्टबाट ६ किलो चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले गएराति करिब १ः४५ बजे सवारी...

नवलपुरमा बस दुर्घटना, २५ जना घाइते
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०१, २०८३

नवलपुर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) को कावासोती नगरपालिका-११, लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । सोमबार बिहान करिब ६ः४० बजे धनगढ...

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सम्पन्न
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०१, २०८३

काठमाडौँ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सुरु गरिएको छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सोमबार बिहान सम्पन्न भएको छ । चार दिनसम्म श्रद्धा, भक्ति र निष्ठापूर्वक मनाइने छठ पर्वको अन्तिम दिन आज बिह...

कर्णाली याक्सद्वारा चितवन २४ रनले पराजित
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ३०, २०८३

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ । कर्णालीले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १ सय २९ रनमा ...

काठमाडौँ महानगरद्वारा बालबालिकाका लागि १ मिनेटको भिडियो प्रतियोगिता आयोजना हुने
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ३०, २०८३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा एक मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । जलवायु परिवर्तनले पारिरहेको विश्वव्यापी असर न्यूनीकरण गर्न समुदायस्तरमा...

कर्णाली याक्सले चितवन राइनोजलाई दियो १५४ रनको लक्ष्य
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ३०, २०८३

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्...

करिब २२ करोडको हेरोइनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ३०, २०८३

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २२ करोड रुपैयाँ मूल्य बराबरको साढे पाँच किलो सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोले भारतको महाराष्ट्र निवासी ...

तराई-मधेशदेखि पहाड र हिमालसम्म छठ पर्वको उल्लास
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ३०, २०८३

काठमाडौँ । तराई-मधेशमा विशेष उत्साह र श्रद्धाका साथ मनाइने छठ पर्व आज आइतबार देशभर मनाइँदैछ । सूर्यदेव र छठी माताको पूजा आराधना गरी मनाइने यस पर्वको रौनक तराई-मधेशसँगै पछिल्लो समय पहाडी तथा हिमाली क्ष...

छठ मनाउन गाउँ गएको मौका छोपी घरमा चोरी र आगजनी
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ३०, २०८३

सिरहा । सिरहाको मिर्चैया नगरपालिका-१ मा छठ पर्व मनाउन घरपरिवार गाउँ गएको मौका छोपी अज्ञात समूहले घर तथा किराना पसलमा चोरी गरी आगजनी गरेको छ । आगलागीबाट १० लाख रुपैयाँभन्दा बढीको सम्पत्ति जलेर नष्ट भएक...

सडक निर्माणका क्रममा पहिरोमा परेका डोल्पाका कार्यवाहक वडाध्यक्षको निधन
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ३०, २०८३

डोल्पा । सडक निर्माणका क्रममा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्दा गम्भीर घाइते भएका डोल्पाको काइके गाउँपालिका-७ का कार्यवाहक वडाध्यक्ष भीमबहादुर बूढाको उपचारका क्रममा निधन भएको छ । ३४ वर्षीय बूढाक...

पेट्रोल छर्केर आगो लगाइएका रूपलालको उपचारका क्रममा मृत्यु, आरोपित पक्राउ
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ३०, २०८३

दाङ । दाङको राजपुर गाउँपालिका-२ खालगैरामा पेट्रोल छर्केर आगो लगाइएका ४९ वर्षीय रूपलाल चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । आफ्नै साथीले पेट्रोल छर्केर आगो लगाएपछि गम्भीर घाइते भएका चौधरीको आइतबार बि...

×