समाचार

भोटेकोशी बाढीपीडितलाई क्यानको ३० लाख सहयोग
दियोपोस्ट संवाददाता    | शनिबार, भाद्र १३, २०८३

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। क्यानले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै ...

रसुवा बाढीका २२९ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरिँदै, डीएनए नमुना सुरक्षित राखिने
दियोपोस्ट संवाददाता    | शनिबार, भाद्र १३, २०८३

चितवन । रसुवामा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका तर पहिचान हुन नसकेका शव तथा मानव अवशेषहरू देवघाटको खुला स्थानमा जमिनमुनि व्यवस्थापन गरिने भएको छ। चितवनबाट संकलन गरिएका कुल २३३ शवमध्ये हालसम्म...

रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या ६२६ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता
दियोपोस्ट संवाददाता    | शनिबार, भाद्र १३, २०८३

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ६२६ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार बिहान १० बजेसम्मक...

शवले दुर्गन्धित बेत्रावती बगर, जता हेर्‍यो उतै अनुत्तरित प्रश्नहरू !*
प्रकाश र झल्लु    | शनिबार, भाद्र १३, २०८३

वेत्रावती । फलाखु खोला किनारको चौतारो, जहाँ बाढीअघि हरियाली खेत थियो, त्यहाँ पल्टिएको एउटा गाडीभित्र दुईवटा शव  छ। एक पुरुषको खुट्टा गाडीको डिक्कीबाट बाहिर निस्किएको छ भने एक महिलाको शव गाडीमुनि थचक्क...

बाढीले बगाएर ल्याएको सेफ फोडेर पैसा चोरी आरोपित २९ जना को को ? [नामावली]
दियोपोस्ट संवाददाता    | शनिबार, भाद्र १३, २०८३

धादिङ, १३ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ (तिजोरी) त्रिशूली नदी किनारमा भेट्टाई सेफ तोडफोड गरी नगद चोरी गरेको अभियोगमा प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ। जिल...

टनेलमा फसेकाहरूको उद्धारमा बिहानैदेखि खटियो सेना, शुक्रबार भएको थियो १५० जनाको उद्धार
दियोपोस्ट संवाददाता    | शनिबार, भाद्र १३, २०८३

काठमाडौं । नेपाली सेनाले विभिन्न जलविद्युत् आयोजनाहरूको टनेलमा फसेकाहरूको शनिवार बिहानैबाट पुनः उद्धार कार्य सुरु गरेको छ । नेपाली सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतका अनुसार शनिवार बिहानबा...

रसुवा बाढी : मृतकको सङ्ख्या ६१६ पुग्यो, २,३१३ सम्पर्कविहीन
दियोपोस्ट संवाददाता    | शनिबार, भाद्र १३, २०८३

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ६१६ पुगेको छ । नेपाल प्रहरीका अनुसार भदौ १३ गते बिहान ७ बजेसम्मको तथ्यांक अनुसार मृतकको सङ्ख्या ६१६ प...

रसुवा बाढीः मृतकको संख्या ५ सय ५३ पुग्यो, चितवनमा मात्रै २२२ शव फेला
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १२, २०८३

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार साँझ ५ बजेसम्म ५ सय ५३ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, चितवनमा २२२, गोरखामा ४७...

बाढीपीडितको खोज, उद्धार र राहतका लागि हिमालयन बुलियनले दियो १ करोड १ लाख रुपैयाँ
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १२, २०८३

काठमाडौँ । नुवाकोट, रसुवा, धादिङलगायत भोटेकोशी तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि हिमालयन बुलियन कम्पनी लिमिटेडले १ करोड १ लाख रुपैयाँ आर्...

विपद्को अवधिभर बुद्ध एयरको भाडा सस्तो रहने, सबै टिकट न्यूनतम मूल्यमै किन्न पाइने
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १२, २०८३

काठमाडौँ । बुद्ध एयरले विपद्को अवधिभर हवाई भाडामा कुनै परिवर्तन नगर्ने जनाएको छ । बुद्ध एयरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विपद्को अवधिभर भाडा वृद्धि नगर्ने बरु ३ सय रुपैयाँ छुट दिने बताएको हो । ...

रसुवा बाढी अपडेटः हालसम्म ५४७ जनाको शव फेला
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १२, २०८३

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोका कारण विभिन्न जिल्लामा हालसम्म ५ सय ४७ जनाको शव फेला परेको छ । प्रहरीका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, चितवनमा...

३६ घण्टामै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पौने २ अर्ब सहयोग रकम संकलन
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १२, २०८३

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोड ८६ लाख रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ । अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म...

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ अझै बेपत्ता
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १२, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीका कारण हालसम्म ५ सय ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मृत्यु हुनेको संख्या ५ ...

रसुवा बाढीपीडितका लागि माइतीघरमा स्वस्फूर्त राहत संकलन
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १२, २०८३

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौँको माइतीघर मण्डलामा राहत सामग्री संकलन सुरु गरिएको छ । सामाजिक सञ्जालमार्फत गरिएको आह्वानपछि दक्षिणकाली, भक्तपुर, भैंसीपाटीलगायत काठमाडौँ...

मन्त्रीहरूको एक महिनाको तलब विपद् उद्धार कोषमा, रसुवा बाढीपीडितलाई राहत प्याकेज बनाउने निर्णय
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १२, २०८३

काठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब-पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्...

‘नाडा अटो शो’को आज चौथो दिन, बुकिङ गर्नेले चाडपर्वमा गाडी पाउने
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १२, २०८३

काठमाडौँ । नाडा अटो शो २०२६ को आज चौथो दिन हो । भदौ ९ गतेबाट सुरु भएको अटो शो काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको छ । भदौ १० गते अप्रत्याशित रुपमा भोटेकोशीमा आएको बाढीका कारण ठूलो जनधनको क्षेती पुग्य...

विपद्को समयमा स्वास्थ्यकर्मीलाई बिदा नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १२, २०८३

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विपद्को विषम परिस्थितिलाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन निर्देशन दिएको छ। रसुवाको भोटेकोशी न...

रसुवा बाढीः मृत्यु हुनेको संख्या ४८९ पुग्यो
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १२, २०८३

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित आसपासका जिल्लामा शुक्रबार दिउँसो १२ बजेसम्म ४ सय ८९ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ३७, धादिङमा ४०, चितवनमा १...

बाढी-पहिरोले देशभरका सडक प्रभावित, नागढुंगा-मुग्लिनदेखि नारायणगढ सडक बन्द
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १२, २०८३

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ उपत्यकासहित कोशी, बागमती र कर्णा...

चीनतर्फ पहिरोले बनेको ठुलो ताल फुट्यो, पहिलेभन्दा ठुलो बाढीको चेतावनी
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १२, २०८३

काठमाडौँ । चीनको तिब्बत क्षेत्रमा विशाल पहिरोपछि बनेको प्राकृतिक ताल फुटेको छ । तिब्बतको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिक आएको पहिरोका कारण बनेको ठुलो ताल फुटेको चिनियाँ पक्षले जानकारी दिए...

चीनमा पुनः ताल फुटेको आशंका, सतर्क रहन रसुवाका सिडिओको अनुरोध
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १२, २०८३

काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठुलो ताल फुटेको बताइएको छ । तिब्बतको केरुङ क्षेत्रमा गएको ठुलो पहिरोपछि प्राकृतिक ताल बनेको थियो । विनाशकारी पहिरोपछि बनेको ताल ...

अस्थायी ताल फुट्ने डरले तिब्बतमा उद्धार कार्य स्थगित
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १२, २०८३

एजेन्सी । पहिरोपछि बनेको अस्थायी ताल फुट्ने तथा थप बाढी आउने जोखिम बढेपछि तिब्बतमा जारी उद्धार कार्य स्थगित गरिएको छ। तिब्बतको सीमा क्षेत्रमा आएको विनाशकारी पहिरोमा परी सयौँ मानिस अझै बेपत्ता रहेका...

रसुवा बाढीमा बेपत्ताका शव भारतमा भेटिन थाले, सात जनाको शव बरामद
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १२, २०८३

काठमाडौँ । रसुवा जिल्लामा आएको भीषण बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको शव भारतीय क्षेत्रमा समेत फेला पर्न थालेको छ। भारतको उत्तर प्रदेशस्थित महराजगञ्ज र कुशीनगर जिल्लामा गण्डक (नारायणी) नदीबाट सात ज...

भोटेकोशी बाढीपीडितका लागि एनआईसी एसिया बैंकको २ करोड २१ लाख सहयोग
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १२, २०८३

काठमाडौँ । एनआईसी एसिया बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि २ करोड २१ लाख रुपैयाँ नगद सहयोग प्रदान गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्त...

×