समाचार

धितोपत्र तथा बीमा कसूरका दुई फरार प्रतिवादी पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १२, २०८३

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतका कसूरमा संलग्न रहेको आरोपमा फरार रहेका दुई जना प्रतिवादी पक्राउ परेका छन्। नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक ज...

रसुवा बाढीपीडितका लागि अष्ट्रेलियाद्वारा ५० लाख डलर मानवीय सहायताको घोषणा
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १२, २०८३

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि अष्ट्रेलिया सरकारले ५० लाख अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अष्ट्रेलिया सरकारले शुक्रबार विज्ञप्त...

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, ९७७ जना अझै बेपत्ता
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १२, २०८३

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढी र त्यसबाट प्रभावित विभिन्न जिल्लामा ज्यान गुमाउनेको संख्या ४६९ पुगेको छ । गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले आज बिहान ७ः३० बजे सार्वजनिक गरेक...

बीमा ऐन, २०७९ को कसूरमा हिमालयन रिइन्स्योरेन्सका सीईओ उपसना पौडेल पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ११, २०८३

काठमाडौं — बीमा ऐन, २०७९ विपरीतको कसूरमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हिमालयन रिइन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपसना पौडेललाई पक्राउ गरेको छ। ने...

गोसाइकुण्डबाट काठमाडौँ फर्किँदा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ११, २०८३

काठमाडौँ । गोसाइकुण्ड दर्शन तथा भ्रमण गरी फर्किने सम्पूर्ण तीर्थयात्री तथा पर्यटकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाइकुण्ड  दर्शन तथा ...

रसुवामा बाढी: ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ पुल पूर्ण रूपमा ध्वस्त
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ११, २०८३

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीले रसुवाको सडक तथा पुल संरचनामा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण जिल्लामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ...

रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या ३५९ पुग्यो
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ११, २०८३

काठमाडौँ । रसुवा जिल्लामा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले बिहीबार साँझ ५ बजे दिएको अपडेटअनुसार बुधबार आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको हो।...

थुनिएको ताल बढ्दै, भोटेकोशीमा बाढीको जोखिम टरेन
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ११, २०८३

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा पुनः बाढीको जोखिम कायम रहेको जनाएको छ। महाशाखाले बिहीबार भोटेकोशी नदीमा सम्भावित बाढी जोखिमसम्बन्धी विशेष सूचना जारी गर्दै चीनतर्फबाट परराष्ट्र ...

प्रधानमन्त्री राहत कोषमा रकम पठाउँदा डिजिटल कारोबारको सीमा नलाग्ने
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ११, २०८३

काठमाडौँ । बाढी तथा डुबान प्रभावित नागरिकका लागि राहत रकम पठाउन डिजिटल कारोबारको सीमा नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा डिजिटल माध्य...

कुमारी बैंकद्वारा बाढीपीडितका लागि ३ करोड ३९ लाख सहयोग
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ११, २०८३

काठमाडौँ । कुमारी बैंक लिमिटेडले बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापना कार्यका लागि ३ करोड ३९ लाख रुपैयाँ आर्थिक तथा सामग्री सहयोग गरेको छ। बैंकले आफ्नो स...

रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या २८९ पुग्यो
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ११, २०८३

काठमाडौँ । रसुवा जिल्लामा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या २८९ पुगेको छ । प्रहरीले बिहीबार दिउँसो ३ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाबाट २८९ जनाको शव फेला परेको जनाएको हो। ...

रसुवा बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ११, २०८३

काठमाडौँ । रसुवा जिल्लामा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका २७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७ र चितवनमा १०८ जनाको शव फेला परेको छ ...

रसुवा बाढीको क्षतिप्रति दलित गैरसरकारी संस्था महासंघद्वारा दुःख व्यक्त
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ११, २०८३

काठमाडौँ । चीनको तिब्बततर्फ हिमताल फुटेर भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवासहित विभिन्न जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दलित गैरसरकारी संस्था महासंघ (एनएनएफ)ले गहिरो ...

बुद्ध एयरले भन्यो, भाडा बढाएका छैनौँ बरु उडान सङ्ख्या थपेका छौँ
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ११, २०८३

काठमाडौँ । बुद्ध एयरले आफ्नो नियमित हवाई भाडामा कुनै परिवर्तन नगरेको र सरकारले तोकेको भाडादरमै उडान गरिरहेको बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले भाडा नबढाएको प्रस्टोक्ति दिएको हो । ...

बाढीको क्षति र उद्धारबारे जानकारी लिन प्रधानमन्त्री शाह विदुरमा
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ११, २०८३

नुवाकोट । रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिको अवस्था तथा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्री वालेन्द्र शाह बिहीबार नुवाकोटको विदुर पुगेका छन् । प्रधानमन्त्री शाह सडकमार्...

विपद् राहतका नाममा हुने साइबर स्क्यामबाट सचेत रहन प्रहरीको आग्रह
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ११, २०८३

काठमाडौँ । नेपाल प्रहरीले विपद् राहत सहयोगका नाममा हुन सक्ने साइबर स्क्यामबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।रसुवाको भोटेकोशी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी रहेका बेला नागरिकबाट ह...

भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सर्वाधिक
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ११, २०८३

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीपछि विभिन्न मुलुकका ६४४ पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले संकलन गरेको तथ्यांकअनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । ...

रसुवा बाढीका २६ घाइते टिचिङमा, उपचारका क्रममा एकको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ११, २०८३

काठमाडौँ ।  तिब्बतबाट रसुवातर्फ आएको विनाशकारी बाढीमा परी घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।उपचारका क्रममा काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा मृत्यु भएको हो । अस्पतालका अनुसार बाढ...

विपद् संकट सामना गर्न सर्वदलीय बैठकको १० बुँदे संकल्प (पूर्णपाठ)
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ११, २०८३

काठमाडौँ । आज बिहान सिंहदरबारमा बसेको सर्वदलीय बैठकले १० बुँदे साझा संकल्प गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकले विपद् व्यवस्थापन, राहत, उद्धार त...

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या १७७ पुग्यो
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ११, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या १७७ पुगेको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार विभिन्न जिल्लामा गरी अहिलेसम्म १७७ जनाको श...

नाडाले रसुवा बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ११, २०८३

काठमाडौँ ।  नाडाले रसुवा बाढीबाट प्रभावित पीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बाढीपीडितको तत्काल राहत तथा ...

हेलिकप्टरमार्फत उद्धारमा जुट्यो वायुसेवा संघ, सरकारले तोकेको भाडामै टिकट बिक्री
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ११, २०८३

काठमाडौँ ।  भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीका कारण पुगेको जनधनको क्षतिप्रति वायुसेवा संचालक संघ, नेपालले गहिरो दुःख व्यक्त गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै संघले बाढीमा परी ज्यान गुमाउनेह...

बाढीले क्षति पुर्‍याएको विद्युत् सेवा वैकल्पिक लाइनबाट जोडिँदै
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ११, २०८३

काठमाडौँ । भोटेकोशी बाढीका कारण विद्युत् संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति पुनर्स्थापना गर्ने कार्य तीव्र पारिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार सि...

प्रधानमन्त्री शाह सडकमार्ग हुँदै बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणमा
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ११, २०८३

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह बिहीबार बिहान बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह सडकमार्ग हुँदै बाढीबाट प्रभावित क्षेत्रको अ...

×