एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित ७ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८ ग्राम सुन तथा रु एक करोड ४३ लाख ६० हजार नगदसहित सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपा...

ज्ञानेश्वरस्थित सहिद स्मारक स्कुलको सरकारी जग्गा ‘भारतीय’ आलोक विद्याश्रमद्वारा कब्जा !

काठमाडौं । काठमाडौंको ज्ञानेश्वर ओरालोदेखि रातोपुलतर्फ जादा बायाँपट्टि शहिद मार्ग छ । शहिद मार्ग प्रवेशद्धारादेखि झण्डै ३ सय मिटरको दुरी पार गरेपछि आउँछ, आलोक विद्याश्रम विद्यालय । जहाँ कुनै समय शहिद स्मारक आवा...

दियो विशेष

सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्की : राज्यले अझै छुन सकेको छैन्, सञ्चारबाट धेरै टाढा छौं !

दियो पोस्ट

हुम्ला । कर्णाली प्रदेशमा पर्ने हुम्ला जिल्ला राज्यबाट धेरै पछीपरेको छ । हुम्ला जिल्लामा नाम्खा, सिमकोट, खार्पुनाथ, चंखेली, ताँजाकोट र अदानचुली गाउँपालिका रहेका छन् । जैन, रिप, उनापानि, साँया, गोठी, बराँइ, रोडिकोट र राहादेव गरि ८ वटा मिलेर सर्केगाड गाउँपालिकाको नामाकरण भएको हो । सर्केगाडको कुल जनसंख्या १०,६८८ रहेको छ । बिजुली, सञ्चार र सडकबाट...

राजनीति

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान
दियोपोस्ट संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति ...

समाचार

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

दियोपोस्ट संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय देखिएको बौद्धिक पलायनलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी देखिएक...

मिडिया

संकटमा राजधानी दैनिक, पत्रकारलाई ग्राहक बनाउन उर्दी, आशिस शेरचन जातिय विभेदको तारेखमा

सुदीप विश्वकर्मा

काठमाडौं । राजधानी दैनिकको (वर्ष २३ अंक २४७) चैत्र ३० गते शुक्रबार प्रकाशित पत्रिकाको अन्तिम पृष्ठमा मुख्य समाचारको शीर्षक छ ‘गीतकार थापालाई बिजुली माया अन्तराष्र्टिय र गायिका निशा देशारलाई भीम बिराग पुरस्कार’ । आठ कोलममा छापिएको उक्त समाचारको चार शब्द शीर्षक बोल्ड गरिएको छ भने चार शब्द लाईट । समाचारमा उल्लेख भए अनुसार थापाले एक...

अर्थ/व्यापार

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

दियोपोस्ट संवाददाता

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु आर्थिक वर्षसम्मको विद्युत् बक्यौता राफसाफ गरिदिन अनुरोध गरेको छ । विद्युत् प्राधिकरणले तीन महिनाअघि स्थानीय तहलाई विद्युत् महसुलको बक्यौता तिर्न बिलसहित पत्राचार गरेको थियो । काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन नेतृत्वको टोलीले बि...