धादिङको गंगाजमुनामा हेडमास्टरको ज्यादती : विद्यार्थीमाथि निर्घात कुटपीट

  काठमाडौं । धादिङ गंगाजमुना गाउँपालिकामा रहेको मण्डली माध्यामिक सामुदायिक विद्यालयका प्रधानाध्यापकले विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । मण्डली माध्यामिक विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्...

धादिङका शम्भुको बसपार्कका रहस्यमयी मृत्यु, हत्याको आशंका : छुटाउन कांग्रेस नेता सक्रिय

काठमाडौं । काठमाडौं गोगंबुस्थित भन्ज्याङ चौतारी गेस्ट हाउस अगाडी एक जना मृत अवस्थामा फेला परेका छन् । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ६ का शम्भु विकको होटलको छतबाट खसेर मृत्यु भएको भनिएपनि उनको मृ...

मिटरब्याजको पैसालाई लिएर धादिङमा हानाहान : हेलिकोप्टरबाट विरामी काठमाडौं ल्याइए

घाइते तिमिल्सिना र ढाकाटोपी लगाएका बलराम ढोलाली धादिङ । धादिङ सदरमुकाम धादिङवेशीमा मिटरब्याजको पैसालाई लिएर दुई पक्षबीच हानाहान भएको छ । सदरमुकाम क्षेत्रमा मिटरब्याज लगाउँदै आएका बलराम ढोलाली भनिने बलराम श्रेष्...

दियो विशेष

फोहोर पानी प्रशोधन केन्द्र निर्माण गर्न भारतीय कम्पनी छनोट, ६ अर्ब बढि लगानी

दियोपोस्ट संवाददाता

काठमाडौं । दुई वर्षदेखि अलपत्र परेका तीनवटा फोहोर पानी प्रशोधन केन्द्र निर्माणको लागि भारतीय कम्पनी छनोटमा परेको छ । गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्र निर्माणको जिम्मा पाएको भिए टेक वाबाग कम्पनीले दुई वर्षदेखि अलपत्र बनेका सल्लाघारी, धोविघाट र कोड्कु फोहोरपानी तथा ढल प्रशोधन केन्द्र निर्माणको लागि छनोटमा परेको हो । उक्त कम्पनीले झन्डै ४९ मिलियन....

राजनीति

‘ओलीकाे दल फुटाउने षड्यन्त्रमा प्रचण्डकाे पनि संलग्नता देखियाे’
दियोपोस्ट संवाददाता

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिन गरिरहेको तयारीमा सफा नियत नदेखिएको बताएका छन्...

समाचार

‘ओलीकाे दल फुटाउने षड्यन्त्रमा प्रचण्डकाे पनि संलग्नता देखियाे’

दियोपोस्ट संवाददाता

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिन गरिरहेको तयारीमा सफा नियत नदेखिएको बताएका छन् । शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले पर्याप्त समय हुँदाहुँदै सोमबार नै विश्वासको मत लिन खोजिनुमा शंका गर्ने ठाउँ रहेको बताए । ‘सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा...

मिडिया

संकटमा राजधानी दैनिक, पत्रकारलाई ग्राहक बनाउन उर्दी, आशिस शेरचन जातिय विभेदको तारेखमा

सुदीप विश्वकर्मा

काठमाडौं । राजधानी दैनिकको (वर्ष २३ अंक २४७) चैत्र ३० गते शुक्रबार प्रकाशित पत्रिकाको अन्तिम पृष्ठमा मुख्य समाचारको शीर्षक छ ‘गीतकार थापालाई बिजुली माया अन्तराष्र्टिय र गायिका निशा देशारलाई भीम बिराग पुरस्कार’ । आठ कोलममा छापिएको उक्त समाचारको चार शब्द शीर्षक बोल्ड गरिएको छ भने चार शब्द लाईट । समाचारमा उल्लेख भए अनुसार थापाले एक...

अर्थ/व्यापार

सुनको मूल्यमा सामान्य गिरावट

दियोपोस्ट संवाददाता

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज सामान्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ४० हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ३९ हजार तीन सय निर्धारण भएको छ । यस्तै तेजाबी...