काठमाडौं । दुई वर्षदेखि अलपत्र परेका तीनवटा फोहोर पानी प्रशोधन केन्द्र निर्माणको लागि भारतीय कम्पनी छनोटमा परेको छ । गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्र निर्माणको जिम्मा पाएको भिए टेक वाबाग कम्पनीले दुई वर्षदेखि अलपत्र बनेका सल्लाघारी, धोविघाट र कोड्कु फोहोरपानी तथा ढल प्रशोधन केन्द्र निर्माणको लागि छनोटमा परेको हो । उक्त कम्पनीले झन्डै ४९ मिलियन....
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिन गरिरहेको तयारीमा सफा नियत नदेखिएको बताएका छन्...
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिन गरिरहेको तयारीमा सफा नियत नदेखिएको बताएका छन् । शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले पर्याप्त समय हुँदाहुँदै सोमबार नै विश्वासको मत लिन खोजिनुमा शंका गर्ने ठाउँ रहेको बताए । ‘सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा...
काठमाडौं । राजधानी दैनिकको (वर्ष २३ अंक २४७) चैत्र ३० गते शुक्रबार प्रकाशित पत्रिकाको अन्तिम पृष्ठमा मुख्य समाचारको शीर्षक छ ‘गीतकार थापालाई बिजुली माया अन्तराष्र्टिय र गायिका निशा देशारलाई भीम बिराग पुरस्कार’ । आठ कोलममा छापिएको उक्त समाचारको चार शब्द शीर्षक बोल्ड गरिएको छ भने चार शब्द लाईट । समाचारमा उल्लेख भए अनुसार थापाले एक...
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज सामान्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ४० हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ३९ हजार तीन सय निर्धारण भएको छ । यस्तै तेजाबी...