
ललितपुर । न्यायमा ढिलाइ हुने पुरानो जनगुनासोलाई चिर्दै उच्च अदालत पाटनले १८ महिना नाघेका सम्पूर्ण मुद्दा फर्स्योट गरी शून्यमा झारेको छ । अदालतको इतिहासमै पुराना बक्यौता मुद्दा यो स्तरमा पूर्ण रूपले फर्स्योट भएको यो पहिलो पटक हो । न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना तथा वार्षिक कार्ययोजनाको मर्मअनुरूप आर्थिक वर्ष २०८२/०८३ मा गरिएको कार्यसम...
कठमाडौँ । शनिबार साँझ परेको अविरल वर्षापछि आएको बाढीका कारण खोटाङमा दुई जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न स्थानमा खोलाखोल्सीमा आएको बाढीले बगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका-४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियारको ज्यान गएको हो। नेर्पाका वडाध्यक्ष माधव राईका अनुसार शान्ता राई आफन...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १०० बुँदामा आधारित ४४ पृष्ठ लामो सरकारको ‘नीति तथा कार्यक्रम‘ प्रस्तुत गरे। तर सामाजिक न्याय, समावेशिता र परिवर्तनको प्रतिबद्धता दोहोर्याइएको उक्त दस्तावेजमा दलित समुदायलाई भने समेटिएको छैन । उक्त नीति तथा कार्यक्रमको बुँदा नं ३...
पोखरा। नेपालका लागि आयोन (Aion), एक्सपेङ (Xpeng) र डायुन (Dayun) विद्युतीय सवारी साधनको आधिकारिक वितरक सी.जी. मोटर्स प्रा.लि.ले पोखरामा आफ्नो नयाँ मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ। काठमाडौं उपत्यकाबाहिर पनि नवीन तथा वातावरणमैत्री विद्युतीय सवारी साधन (ईभी) को पहुँच विस्तार गर्ने व्यापारिक रणनीति अनुरूप कम्पनीले पोखरामा अत्याधुनिक सोरुम विस्...