अध्ययन बिदा लिएर सेवामा नफर्केका शिक्षक-कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका तथा तोकिएको सेवा अवधि पूरा नगरी सेवा छाडेका प्राध्यापक र कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन न...

प्रविधिको इसारामा मौसम: धर्ती जोगाउन ‘पर्यावरण विनाश सम्बन्धि कानुन’ कति आवश्यक?

मौसम बदल्ने प्रविधि (भू-इन्जिनियरिङ) अब कथामा मात्र सीमित नरहेर वास्तविकता बन्दैछ। यस्तो अवस्थामा, प्रविधिका नाममा हुन सक्ने जथाभाबी प्रयोगबाट पृथ्वी र अन्तरिक्षलाई जोगाउन ‘पर्यावरण विनाश सम्बन्धी कानुन&#...

५० हजारबाट सिधै ५६ लाख फलोअर्स: को हुन् विश्वकप हल्लाउने केप भर्डेका गोलकिपर भोजिन्हा?

काठमाडौँ । खेल सकिएको अन्तिम सिट्टी बज्दा एटलान्टा स्टेडियममा एउटा यस्तो इतिहास लेखिइसकेको थियो, जसको कल्पना सायदै कसैले गरेको थियो। चारैतिरका क्यामराहरू एउटै अनुहारतर्फ तेर्सिएका थिए। ती आँखाहरूमा खुसी मात्र थ...

दियो विशेष

प्रविधिको इसारामा मौसम: धर्ती जोगाउन ‘पर्यावरण विनाश सम्बन्धि कानुन’ कति आवश्यक?

मौसम बदल्ने प्रविधि (भू-इन्जिनियरिङ) अब कथामा मात्र सीमित नरहेर वास्तविकता बन्दैछ। यस्तो अवस्थामा, प्रविधिका नाममा हुन सक्ने जथाभाबी प्रयोगबाट पृथ्वी र अन्तरिक्षलाई जोगाउन ‘पर्यावरण विनाश सम्बन्धी कानुन’ (Ecocide Law) एउटा भरपर्दो कानुनी हतियार बन्न सक्छ। धेरै समय अघिको कुरा होइन, पृथ्वीको वायुमण्डल र प्राकृतिक प्रणालीलाई मानिसले आफ्नो ...

राजनीति

समाचार

विश्वकपमा इङ्ल्यान्डको अभियानः सुरुवाती खेल क्रोएसियाविरुद्ध खेल्दै, घाना र पानमाबीच पनि प्रतिस्पर्धा

काठमाडौं । विश्वकप उपाधिको सपना बोकेको इङ्ल्यान्डले आफ्नो अभियान बुधबार मध्यराति क्रोएसियाविरुद्धको महत्वपूर्ण खेलबाट सुरु गर्दैछ। समूह ‘एल’ अन्तर्गत एटी एन्ड टी रंगशालामा हुने यो प्रतिस्पर्धा नेपाली समयअनुसार राति १ः४५ बजे सुरु हुनेछ। मुख्य प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा रहेको इङ्ल्यान्डलाई यसपटक उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ। यद्यपि, ...

मिडिया

सरकारको दोहोरो चरित्रः संसदमा दलितसंग आम माफीको नाटक, नीति तथा कार्यक्रममा उपेक्षा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १०० बुँदामा आधारित ४४ पृष्ठ लामो सरकारको ‘नीति तथा कार्यक्रम‘ प्रस्तुत गरे। तर सामाजिक न्याय, समावेशिता र परिवर्तनको प्रतिबद्धता दोहोर्याइएको उक्त दस्तावेजमा दलित समुदायलाई भने समेटिएको छैन । उक्त नीति तथा कार्यक्रमको बुँदा नं ३...

कला-मनोरञ्जन

अर्थ/व्यापार

निश्चित ब्याचबाहेकका करेन्ट चाउचाउ उपभोग गर्न मिल्छः यशोधा फुड्स

काठमाडौँ । यशोधा फुड्स प्रा.लि.ले गुणस्तरहीन भेटिएको एक निश्चित ब्याचबाहेक अन्य सबै करेन्ट चाउचाउ उपभोग गर्न योग्य रहेको जनाएको छ। कम्पनीले एक सूचना जारी गर्दै खाद्य तथा गुण नियन्त्रण कार्यालयले उल्लेख गरेको उत्पादन मिति तथा ब्याच नम्बरको उत्पादनबाहेक अन्य उत्पादनहरू सुरक्षित रहेको स्पष्ट पारेको हो। कम्पनीका अनुसार ‘करेन्ट हट एण्ड स्पाईसी’ १०० ग्रा...