
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारी विरुद्ध प्रधानमन्त्री बालेन शाह समक्ष उजुरी परेको छ । प्राधिकरणको ११ औैँ तहमा कार्यरत हवाई विमानस्थल सुरक्षा मापदण्ड विभागमा हरि प्रसाद अधिकारी विरुद्ध प्रधानमन्त्री बालेन शाह र हेलो सरकार समक्ष उजुरी परेको हो । उनले विभागमा बसेर चरम भ्रष्टाचार गरेको भन्दै उजुरी परेको हो । ‘विषेशगरी उक्त विभाग...
काठमाडौँ । आफुलाई ‘सीइओ क्लब ग्लोबल’को सञ्चालक बताउने काभ्रेका शम्भु पोखरेलमाथि आर्थिक ठगीको आरोप लागेको छ । उनले विभिन्न ब्यक्तिलाई ‘सीइओ क्लब’को सदस्य बनाई विदेश लैजाने सपना देखाई रकम असुल गरेर ठगी गरेको आरोप लागेको हो । रेसुङ्गा नगरपालिका-१० गुल्मीकी मनिषा बरालले आफूलाई अष्ट्रेलिया लैजाने सपना देखाएर पोखरेलले लाखौँ रुपैयाँ ठगेको आरोप...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १०० बुँदामा आधारित ४४ पृष्ठ लामो सरकारको ‘नीति तथा कार्यक्रम‘ प्रस्तुत गरे। तर सामाजिक न्याय, समावेशिता र परिवर्तनको प्रतिबद्धता दोहोर्याइएको उक्त दस्तावेजमा दलित समुदायलाई भने समेटिएको छैन । उक्त नीति तथा कार्यक्रमको बुँदा नं ३...
काठमाडौँ । यशोधा फुड्स प्रा.लि.ले गुणस्तरहीन भेटिएको एक निश्चित ब्याचबाहेक अन्य सबै करेन्ट चाउचाउ उपभोग गर्न योग्य रहेको जनाएको छ। कम्पनीले एक सूचना जारी गर्दै खाद्य तथा गुण नियन्त्रण कार्यालयले उल्लेख गरेको उत्पादन मिति तथा ब्याच नम्बरको उत्पादनबाहेक अन्य उत्पादनहरू सुरक्षित रहेको स्पष्ट पारेको हो। कम्पनीका अनुसार ‘करेन्ट हट एण्ड स्पाईसी’ १०० ग्रा...